+
Home › Sports › Cricket › बिपिन आचार्य

बिपिन आचार्य
नेपाल, बलर

Full Name: बिपिन आचार्य
Nationality: नेपाल
Position: बलर

विपिन आचार्य स्पीन बलर हुन् । उनी बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्छन् । फ्रेन्चाइज क्रिकेटमा उनले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेलेका थिए । जसमा उनले एक खेल खेल्ने अवसर पाएका थिए ।

तेस्रो सिजनको एनपीएलका लागि भने पोखरा एभेन्जर्सले अक्सनमार्फत विपिन आचार्यलाई अनुबन्ध गरेको हो ।

Read Full