+
Home › Sports › Cricket › शाकिब अल हसन

शाकिब अल हसन
बंगलादेश, अलराउण्डर

Full Name: शाकिब अल हसन
Nationality: बंगलादेश
Position: अलराउण्डर

विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने प्रदर्शनले पोखरा एभेन्जर्सको टोलीलाई थप मजबुत बनाउने विश्वास क्लबले लिएको छ ।

४० वर्षिय शकिबसँग विश्वका ३० भन्दा बढी फ्रेन्चाइज टिमसँग खेलिसकेको छ । बंगलादेशका पूर्व कप्तान समेत रहेका शमिबले १२९ टी२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ५५१ रन बनाएका छन् भने १४९ विकेट समेत लिएका छन् ।

यस्तै उनले सबैखाले टी२० मा गरी ४७८ खेल खेलेका छन् । जसमा उनले ७ हजार ८५३ रन बनाएका छन् भने ५१५ विकेट लिएका छन् ।

आईपीएल, बीबीएल, सीपीएल देखि विश्वका अधिकांश लिगको अनुभव भएका शकिब टी२० मा उत्कृष्ट अलराउण्डरको रुपमा चिनिन्छन् ।

Read Full