इशान पाण्डे
नेपाल, ब्याट्समेन
नेपाल, ब्याट्समेन
Full Name:
इशान पाण्डे
Nationality:
नेपाल
Position:
ब्याट्समेन
इशान पान्डे बाँयाहाते ब्याटर हुन् । उनी नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् ।
इशानले सन् २०१९ मा सिंगापुर विरुद्ध खेल्दै टी-२०आई डेब्यू गरेका थिए । ओडीआई डेब्यू भने सन् २०२६ मा कीर्तिपुरमा अमेरिका विरुद्ध गरेका थिए ।
इशान टप अर्डरमा खेल्ने ब्याटर हुन् । उनले सुरुवाती संस्करणदेखि लगातार सुदूरपश्चिम रोयल्सबाटै खेल्दै आएका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















