+
+
Shares

इशान पाण्डेले ओडीआई डेब्यू गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते ८:५०

२ जेठ, काठमाडौं । डा. इशान पाण्डेले लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा आज डेब्यु गर्दै छन् ।

केही बेरमा सुरु हुने खेलका लागि उनलाई करण केसीले डेब्यू क्याप दिएका छन् ।

यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् ।

घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?