अली शेख
अमेरिका, अलराउण्डर
अमेरिका, अलराउण्डर २३ वर्षीय अली शेख अमेरिकी अलराउन्डर हुन् । शेखले बाँयाहाते ब्याटिङ तथा स्पिन बलिङ गर्छन् ।
उनले अमेरिकाबाट ७ टी-२०आई खेल्दा २२ रन बनाएका छन् भने १० विकेट पनि लिएका छन् ।
अमेरिकाको यू-१९ टोलीबाट पनि खेलिसकेका उनले मेजर लिग क्रिकेटमा सियाटल ओर्काजबाट खेलेका छन् ।
समग्र टी-२० मा उनले १८ खेलमा १३४ रनका साथै १३ विकेट लिएका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















