विरानदीप सिंह
मलेसिया, अलराउण्डर
मलेसिया, अलराउण्डर विरानदीप एसोसियट क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्ये एक हुन् । उनले टी-२०आई क्रिकेटमा ३००० रन र १०० विकेट दुवै उपलब्धि हासिल गर्ने दुर्लभ कीर्तिमान हासिल गरेका छन् ।
उक्त उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी हुन् । यस्तै उपलब्धि चितवनकै कप्तान सिकन्दर राजाको नाममा पनि छ ।
उनले १३६ टी-२०आई खेलमा ३६४४ रन बनाएका छन् भने १४१ विकेट पनि लिएका छन् ।
२७ वर्षीय विरानदीपले २०१९ मा टी–२०आई डेब्यू गरेका थिए । उनी टी-२०आई क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने एसोसियट खेलाडी समेत हुन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















