डार्शी शर्ट
अस्ट्रेलिया, ब्याट्समेन
अस्ट्रेलिया, ब्याट्समेन शर्ट अस्ट्रेलियाका आक्रामक ओपनरमध्ये एक हुन् । शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् ।
उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । उनले २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् ।
त्यस्तै समग्र टी-२०मा उनले १८० खेलमा ५४०१ रन बनाएका छन् । बिग ब्यासमा एडिलेड स्ट्राइकर्सबाट २ सिजन खेलेका उनी होबार्ट हुरिकेन्सबाट ७ सिजन खेल्दा सबैभन्दा सफल होबार्टमै रहे ।
बिग ब्यासको सन् २०१८ र २०१९ को सिजनमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन

















