सुदिप अर्याल
नेपाल, अलराउण्डर
नेपाल, अलराउण्डर
Full Name:
सुदिप अर्याल
Nationality:
नेपाल
Date of Bith:
2006-11-06 (19 yrs)
Position:
अलराउण्डर
सुदिप अर्याल युवा अलराउण्डर हुन् । १९ वर्षीय सुदिप एनपीएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरा एभेन्जर्समा आइकोनिक प्लेअरको रुपमा अनुबन्ध भएका थिए र पहिलो सिजनमै डेब्यु पनि गरे । उनी आइकोनिक प्लेअरको रुपमा छनोट भएर एनपीएलमा डेब्यु गर्ने पहिलो खेलाडी समेत हुन् । तेस्रो सिजन भने पोखराले उनलाई अक्सनमार्फत अनुबन्ध गर्दै टिममा भित्र्याएको छ ।
२० वर्षीय सुदिप गण्डकी प्रदेशबाटै घरेलु क्रिकेट खेल्ने गर्छन् । दायाँ हाते ब्याटर र दायाँ हाते मिडियम फास्ट बलर सुदिप आवश्यक पर्दा ब्याट र बल दुवैबाट टिमला२ योगदान दिन सक्षम छन् ।
Read Full
प्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















