+
Home › Sports › Cricket › विशाल सुशलिङ

विशाल सुशलिङ
नेपाल, अलराउण्डर

Full Name: विशाल सुशलिङ
Nationality: नेपाल
Position: अलराउण्डर

महोत्तरीका विशाल सुशलिङ अलराउण्डर हुन् । उनी मधेश प्रदेशबाट घरेलु क्रिकेट खेल्छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उनलाई जनकपुर बोल्ट्सले आइकोनिक प्लेअरको रुपमा छनोट गरेको थियो । दोस्रो सिजनअघि रिलिज भएका उनलाई जनकपुरले तेस्रो सिजन अक्सनबाट पुन: अनुबन्ध गरेको हो । उनी दायाँ हाते ब्याटर हुन् भने मिडियम पेस बलिङ गर्छन् ।

Read Full