+
+
Shares

कुमारी बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुमारी बैंकले चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।
  • मंगलबार बसेको सञ्चालक समिति बैठकले २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजीका आधारमा लाभांश घोषणा गरेको हो ।
  • राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

३१ भदौ, काठमाडौं । कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ ।

यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?