Comments Add Comment

बैंक-वित्त

List Grid
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

ग्लोबल इएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन् । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । […]

लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३४औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा न. ४, गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु म्ााझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । नयाँ श्ााखाको शुरुवात सँगै लक्ष्मी बैंकको […]

२१ बैंकको रिपोर्ट : कुन बैंकले कति कमाए ?

३१ साउन, काठमाडौं । सञ्चालनमा रहेका मध्ये २७ वाणिज्य बैंकहरु मध्ये २१ वटा बैंकहरुले गत आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । आइतबारसम्म सार्वजनिक भएको वित्तीय विवरणहरु मध्ये अधिकां बैंकको मुनाफा आकर्षाक तरिकाले बढेको छ । केही बैंकको मूनाफामा भने गिरावट आएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको मूनाफामा कमी आएको […]

एनआईसी एशिया बैंकले कमायाे ३ अर्ब २५ करोड

३० साउन, काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी मूनाफा आर्जन गरेको हो । यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको […]

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियतमा ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई […]

मर्जरमा जाने बैंकलाई ९ प्रकारका अतिरिक्त सुविधा

२९ साउन, काठमाडौं । मर्जरमा जान चाहने वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारी सुविधा प्रदान गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको हो । वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, […]

महामारीबाट प्रभावित उद्योग-व्यवसायले पाउने पुनर्कर्जालाई निरन्तरता

२९ साउन, काठमाडौं । कोरोना महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाले चालु आर्थिक वर्ष २०७८/७९ मा समेत निरन्तरता पाएको छ । महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई शीघ्र पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको नेपाल राष्ट्र बैंकले ल्याएको मौदि्रक नीतिमा उल्लेख छ । मौदि्रक नीतिमा गत आवमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरी यो वर्ष […]

कर्णालीका कृषकलाई ग्लोबल आइएमई बैंकले ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतबीच कर्णाली प्रदेशका व्यवसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकहरुलाई व्याज अनुदान प्रदान गर्नका निम्ति समझदारी पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेश सरकार, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र र ग्लोबल आइएमई बैंक लिमिटेड कर्णाली प्रादेशिक […]

इसेवाको ‘शिक्षित युवा, संवृद्ध भविष्य योजना’, ५ सय बढी विद्यार्थीले छात्रवृति पाउने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा,संवृद्ध भविष्य’ योजना सार्बजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन् । यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा माशिक शुल्कमा प्राप्त गर्न […]

ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रालिबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने […]

लक्ष्मी बैंकको शाखा काठमाडौंको क्षेत्रपाटीमा पनि

लक्ष्मी बैंकले लिमिटेडले शाखा सञ्जाल विस्तारका क्रममा काठमाडौं महानगरपालिका, क्षेत्रपाटीमा १३३ औं शाखा सञ्चालनमा ल्याएको छ। यो शाखा मार्फत ग्राहकले सम्पूर्ण रिटेल बैंकिङ सेवा पाउन सक्नेछन्। साथै बैंकले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ […]

सगरमाथा र हिमालयन जनरल इन्स्याेरेन्स मर्ज हुँदै, देशकै ठूलो बिमा कम्पनी बन्ने

२७ साउन, काठमाडौं । बैंकिङ क्षेत्र पछि अब बिमा क्षेत्रमा पनि मर्जर सुरु हुने भएको छ । सगरमाथा इन्स्यारेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाकोे चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ […]

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले मात्र १०० को न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५.२५% को दरले मासिक ब्याज भुक्तानी […]

फोन-पेको ‘दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक

फोन-पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक गरेको छ । श्रावण १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै आएका छन् । हालसम्म १३ जना मर्चेन्टले एक-एक लाख रूपैयाँ जितिसकेका छन् । तीन महिनासम्म सञ्चालन हुने यस योजनाका […]

एभरेष्ट बैंकद्वारा भैंसेपाटीमा १०४औं शाखा उद्घाटन

एभरेष्ट बैंक लिमिटेडले अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको भैंसेपाटीमा आफ्नो १०४ औं शाखा उद्घाटन गरेको छ । एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिकाका-१८वडा अध्यक्ष पुरुषोत्तम खड्कालेे संयुक्त रुपमा भैसेँपाटी, ललितपुर शाखाको उद्घाटन गरेकाछन् । उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरु जङ्ग थापा, नेपाल […]

ग्लोबल आइएमई बैंकले सुरु गर्‍याे ल्यापटप खरिदमा किस्तावन्दीको योजना

ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसकोतर्फबाट स सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन् । यसका […]

मौद्रिक नीति यसै साता सार्वजनिक हुने

२५ साउन, काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला […]

बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा

२१ साउन, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका […]

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्ला, तौलिहवा वडा नं ०१, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय, कपिलवस्तु जिल्ला, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन […]

ग्लोबल आइएमई बैंकले एकै दिन सञ्चालनमा ल्यायो ७ नयाँ शाखा

ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं जिल्लामा सितापाइला, बालाजु चोक र अशनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। ललितपुर जिल्लामा धोबीघाट र भैंसेपाटी तथा भक्तपुर जिल्लामा गठ्ठाघरमा नयाँ शाखाहरु संचालनमा ल्याइएको बैंकले जनाएको छ। त्यस्तै धादिङ जिल्लाको धादिङबेसीस्थित बिचबजारमा नयाँ शाखा सञ्चालनमा आएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा […]

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त, सर्वोच्चका न्यायाधीश समक्ष लिए शपथ

२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त भएका छन् । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा बुधबार मरासिनी नियुक्त भएका हुन् । यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुंगाना राष्ट्र बैंकको सञ्चालक थिए । ढुंगानाको अर्थमन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि मरासिनी अर्थसचिवको रुपमा सञ्चालक बनेका हुन् । सञ्चालक […]