
News Summary
Generated by OK AI. Editorially reviewed.- एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले १३ महिना बाँकी रहँदै राजीनामा दिएका छन्।
- सञ्चालक समितिले न्यौपानेको राजीनामा स्वीकृत गरी नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।
- न्यौपाने २०७९ कात्तिकमा ४ वर्षे कार्यकालका लागि पुननियुक्ति भएका थिए।
२ असोज, काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
कार्यकाल बाँकी रहँदै न्यौपानेले दिएको राजीनामा सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । साथै नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
२०७९ कात्तिक महिनामा उनी बैंकको सीईओमा पुनर्नियुक्ति भएका थिए । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले १३ महिना अवधि बाँकी रहँदै राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4