+
+
Shares

सरकारसँग कति छ पैसा ?

२०८२ असार मसान्तमा ती खातामा १ खर्ब ३० अर्ब ७३ करोड मौज्दात थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनासम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात छ।
  • नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा उक्त रकम मौज्दात रहेको छ।
  • २०८२ असार मसान्तमा ती खातामा १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ मौज्दात थियो।

२९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ४ महिनासम्म सरकारको खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ बराबर नगद मौज्दात छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।

२०८२ असार मसान्तमा ती खातामा १ खर्ब ३० अर्ब ७३ करोड मौज्दात थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?