+
+
Shares

५० रुपैयाँका ४२ करोड थान नोट छाप्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ।
  • केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि उक्त कम्पनीलाई एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिनेछ।
  • नयाँ नोट छाप्नका लागि सबैभन्दा कम लागत बोल गर्ने कम्पनीलाई जिम्मा दिने निर्णय बैंकले गरेको हो।

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी छनोट गरको छ । केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो ।

बैंकले ५० दरका नयाँ नोट छाप्नका चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ । उक्त कम्पनीलाई नोटको डिजाइन तथा छपाइका लागि एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिनेछ ।

केन्द्रीय बैंकले सबैभन्दा कम लागत बोल गर्ने कम्पनीलाई छपाइको जिम्मा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?