+
+
Shares

काठमान्डुविरुद्ध चितवनका कमिल मिशाराको अर्धशतक

उनले ३३ बलमा २ चौका र ३ छक्का मदतमा ५० रन पूरा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजका ओपनर कमिल मिशाराले एनपीएल एलिमिनेटरमा काठमान्डु गोर्खाजविरुद्ध ३३ बलमा ५० रन बनाउँदै अर्धशतक प्रहार गरे।
  • मिशाराले २ चौका र ३ छक्का प्रहार गर्दै यस एनपीएलमा पहिलो अर्धशतक बनाए।
  • यो उनको टी२० करिअरको ११औं अर्धशतक हो।

२ मंसिर, काठमाडौं । चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाज विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ३३ बलमा २ चौका र ३ छक्का मदतमा ५० रन पूरा गरेका हुन् । १३औं ओभरको अन्तिम बलमा काठमान्डुका रासिद खानलाई १ रन प्रहार गर्दै उनले यस एनपीएलमा पहिलो अर्धशतक प्रहार गरे ।

समग्रमा भने टी२० मा उनको यो ११औं अर्धशतक हो । २४ वर्षीय बायाँ हाते श्रीलंकन ओपनिङ ब्याटरले राष्ट्रिय टिमबाट १ टेष्ट, ६ ओडिआई र २८ टी२०आई खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?