+

लुम्बिनीका डिकवेलाले बनाए अर्धशतक

२०८३ मंसिर  १ गते २०:१५ २०८३ मंसिर १ गते २०:१५

लुम्बिनी लायन्सका निरोशन डिकवेलाले नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सविरुद्ध पहिलो क्वालिफायरमा अर्धशतक बनाएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सका निरोशन डिकवेलाले सुदूरपश्चिम रोएल्सविरुद्ध पहिलो क्वालिफायरमा ३४ बलमा ५० रन बनाउँदै अर्धशतक बनाए।

१ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सका निरोशन डिकवेलाले नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोएल्सविरुद्ध पहिलो क्वालिफायरमा अर्धशतक बनाएका छन् ।

उनले ३४ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५० रन बनाएका हुन् ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय