
ICC Women’s Under-19 T20 World Cup 2025 २०८१ माघ ५, शनिबार - २०८१ माघ २०, आइतबार

साउथ अफ्रिका महिला यू-१९

भारत महिला यू-१९

भारत महिला यू-१९
WON
इंग्ल्यान्ड महिला यू-१९

साउथ अफ्रिका महिला यू-१९
WON
अष्ट्रेलिया महिला यू-१९

अष्ट्रेलिया महिला यू-१९

श्रीलंका महिला यू-१९
WON
नाइजेरिया महिला यू-१९
WON
आयरल्यान्ड महिला यू-१९

भारत महिला यू-१९
WON
स्कटल्यान्ड महिला यू-१९

बंगलादेश महिला यू-१९
WON
वेस्ट इन्डिज महिला यू-१९

साउथ अफ्रिका महिला यू-१९

अमेरिका महिला यू-१९

इंग्ल्यान्ड महिला यू-१९
WON
न्युजिल्यान्ड महिला यू-१९

भारत महिला यू-१९
WON
बंगलादेश महिला यू-१९

श्रीलंका महिला यू-१९

स्कटल्यान्ड महिला यू-१९

अष्ट्रेलिया महिला यू-१९
WON
वेस्ट इन्डिज महिला यू-१९

साउथ अफ्रिका महिला यू-१९
WON
आयरल्यान्ड महिला यू-१९

अमेरिका महिला यू-१९

न्युजिल्यान्ड महिला यू-१९
WON
इंग्ल्यान्ड महिला यू-१९

नाइजेरिया महिला यू-१९

मलेसिया महिला यू-१९

नेपाल महिला यू-१९
WON
पाकिस्तान महिला यू-१९
WON
समोआ महिला यू-१९

भारत महिला यू-१९
WON
श्रीलंका महिला यू-१९

मलेसिया महिला यू-१९

वेस्ट इन्डिज महिला यू-१९
WON
पाकिस्तान महिला यू-१९

आयरल्यान्ड महिला यू-१९
WON
साउथ अफ्रिका महिला यू-१९
WON
नाइजेरिया महिला यू-१९

अष्ट्रेलिया महिला यू-१९
WON
नेपाल महिला यू-१९

इंग्ल्यान्ड महिला यू-१९
WON
अमेरिका महिला यू-१९

न्युजिल्यान्ड महिला यू-१९
WON
समोआ महिला यू-१९

बंगलादेश महिला यू-१९
WON
स्कटल्यान्ड महिला यू-१९

भारत महिला यू-१९
WON
मलेसिया महिला यू-१९

वेस्ट इन्डिज महिला यू-१९

श्रीलंका महिला यू-१९
WON
इंग्ल्यान्ड महिला यू-१९
WON
पाकिस्तान महिला यू-१९

साउथ अफ्रिका महिला यू-१९
WON
समोआ महिला यू-१९

स्कटल्यान्ड महिला यू-१९
WON
नेपाल महिला यू-१९

आयरल्यान्ड महिला यू-१९

अमेरिका महिला यू-१९
WON
न्युजिल्यान्ड महिला यू-१९

नाइजेरिया महिला यू-१९
WON
अष्ट्रेलिया महिला यू-१९
WON
बंगलादेश महिला यू-१९

भारत महिला यू-१९
WON
वेस्ट इन्डिज महिला यू-१९

श्रीलंका महिला यू-१९
WON
मलेसिया महिला यू-१९

पाकिस्तान महिला यू-१९

अमेरिका महिला यू-१९

न्युजिल्यान्ड महिला यू-१९

साउथ अफ्रिका महिला यू-१९
WON
बंगलादेश महिला यू-१९
WON
नेपाल महिला यू-१९

इंग्ल्यान्ड महिला यू-१९

आयरल्यान्ड महिला यू-१९

समोआ महिला यू-१९

नाइजेरिया महिला यू-१९

अष्ट्रेलिया महिला यू-१९
WON
स्कटल्यान्ड महिला यू-१९
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Super 6 Group 1 | ||||||||||||||||
1 | 2 | 2 | 0 | 0 | 4 | |||||||||||
2 | 2 | 1 | 0 | 0 | 3 | |||||||||||
3 | 2 | 1 | 0 | 1 | 2 | |||||||||||
4 | 2 | 1 | 0 | 1 | 2 | |||||||||||
5 | 2 | 0 | 0 | 1 | 1 | |||||||||||
6 | 2 | 0 | 0 | 2 | 0 |
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Super 6 Group 2 | ||||||||||||||||
1 | 2 | 1 | 0 | 0 | 3 | |||||||||||
2 | 2 | 1 | 0 | 0 | 3 | |||||||||||
3 | 2 | 1 | 0 | 0 | 3 | |||||||||||
4 | 2 | 1 | 0 | 1 | 2 | |||||||||||
5 | 2 | 0 | 0 | 1 | 1 | |||||||||||
6 | 2 | 0 | 0 | 2 | 0 |
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
13th place play-off | ||||||||||||||||
1 | 1 | 0 | 0 | 1 | 0 | |||||||||||
2 | 1 | 1 | 0 | 0 | 0 | |||||||||||
3 | 1 | 1 | 0 | 0 | 0 | |||||||||||
4 | 1 | 0 | 0 | 1 | 0 |
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Semi Final | ||||||||||||||||
1 | 1 | 0 | 0 | 1 | 0 | |||||||||||
2 | 1 | 0 | 0 | 1 | 0 | |||||||||||
3 | 1 | 1 | 0 | 0 | 0 | |||||||||||
4 | 1 | 1 | 0 | 0 | 0 |
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Group A | ||||||||||||||||
1 | 3 | 3 | 0 | 0 | 6 | |||||||||||
2 | 3 | 2 | 0 | 1 | 4 | |||||||||||
3 | 3 | 1 | 0 | 2 | 2 | |||||||||||
4 | 3 | 0 | 0 | 3 | 0 |
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Group B | ||||||||||||||||
1 | 3 | 2 | 0 | 0 | 5 | |||||||||||
2 | 3 | 1 | 0 | 1 | 3 | |||||||||||
3 | 3 | 1 | 0 | 1 | 3 | |||||||||||
4 | 3 | 0 | 0 | 2 | 1 |
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Group C | ||||||||||||||||
1 | 3 | 3 | 0 | 0 | 6 | |||||||||||
2 | 3 | 1 | 0 | 1 | 3 | |||||||||||
3 | 3 | 1 | 0 | 2 | 2 | |||||||||||
4 | 3 | 0 | 0 | 2 | 1 |
# | टिम | P | W | D | L | Pts | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
Group D | ||||||||||||||||
1 | 3 | 3 | 0 | 0 | 6 | |||||||||||
2 | 3 | 2 | 0 | 1 | 4 | |||||||||||
3 | 3 | 1 | 0 | 2 | 2 | |||||||||||
4 | 3 | 0 | 0 | 3 | 0 |

ICC Women’s Under-19 T20 World Cup 2025 २०८१ माघ ५, शनिबार - २०८१ माघ २०, आइतबार
यू-१९ महिला टी–२० विश्वकप २०२५ कहिले र कहाँ हुन्छ ?
आईसीसी यू-१९ महिला टी–२० विश्वकप माघ ५ देखि २० गते (१८ जनवरी देखि २ फेब्रुअरी) सम्म मलेसियामा हुनेछ ।
अन्य विश्वकप भन्दा यसमा के फरक छ ?
यो विश्वकप महिला यू-१९ टोलीहरूका बीचमा हुने विश्वकप हो । यस विश्वकप आयोजना हुन थालेको यो दोस्रो संस्करण हो ।
यस विश्वकपमा डेब्यू गर्ने टोली कुन कुन हुन् ?
नेपाल, मलेसिया, सामोआ र नाइजेरियाले यस यू-१९ महिला टी–२० विश्वकपमा डेब्यू गर्दैछन् । मलेसिया घरेलु टोलीका रूपमा खेल्दैछ । अन्य छनोट भएर आएका हुन् । नाइजेरियाले जिम्बाबेलाई पछि पार्दै पहिलोपटक विश्वकप खेल्न लागेको हो ।
विश्वकपमा कुन टोली कुन समूहमा परेका छन् ?
यू-१९ महिला टी–२० विश्वकपमा १६ टोली सहभागी हुँदैछन् । १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ए – भारत, मलेसिया, श्रीलंका र वेस्ट इन्डिज ।
समूह बी – इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान, अमेरिका ।
समूह सी – न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका ।
समूह डी – अस्ट्रेलिया, बंगलादेश, नेपाल, स्कटल्याण्ड ।
समूह चरण, सुपर सिक्स, सेमिफाइनल र फाइनल कुन–कुन मितिमा हुन्छ ?
समूह चरण : माघ ५ देखि १० (१८ देखि २३ जनवरी) सम्म ।
सुपर सिक्स : माघ १२ देखि १६ (२५ देखि २९ जनवरी) सम्म ।
सेमिफाइनल : माघ १८ (३१ जनवरी)
फाइनल : माघ २० गते (२ फेब्रुअरी) ।
वर्षा वा कुनै कारण खेल हुन नसके के हुन्छ ?
प्रतियोगिताका कुनै पनि खेलमा रिजर्भ डे छैन । वर्षा वा कुनै कारण खेल हुन नसके अंक बाँड्नुपर्छ ।
कुनै पनि टिम सुपर सिक्समा कसरी पुग्छन् ?
हरेक समूहमा चार टोली छन् । सबैले एकअर्कासँग खेल्नेछन् । हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा पुग्ने १२ टोलीलाई फेरि दुई समूहमा बाँडिनेछ ।
विश्वकपमा कुल कति खेल हुन्छन् ?
समूह चरणमा २४, सुपर सिक्समा १२, सेमिफाइनल २ र फाइनल १ गरी कुल ३९ खेल हुनेछन् ।
यो पटक विश्वकपका खेलहरू कतिवटा मैदानमा हुनेछन् ?
विश्वकपका खेलहरू चारवटा मैदानमा हुनेछन् । वायुमास ओभल, जोहोर क्रिकेट एकेडेमी ओभल, बाङ्गी वाइएसडी यूकेएम क्रिकेट ओभल र बोर्नियो क्रिकेट मैदानमा खेलहरू हुनेछन् ।
एउटा टोलीमा कति खेलाडी हुन्छन् ?
एक टोलीमा १५ खेलाडी हुन्छन् । मैदानमा ११ जना खेल्ने छन्। इन्जुरी भएमा वैकल्पिक फिल्डर रहने गरी १२औं खेलाडी तोक्न पाइनेछ ।
नेपालले कतिऔं पटक विश्वकप खेल्दैछ ?
नेपालको कुनैपनि महिला टोलीले पहिलो पटक विश्वकप खेल्दैछ ।
हालसम्म यस विश्वकप कुन देशले जितेका छन् ?
यसअघि भएको पहिलो संस्करणको उपाधि भारतले जितेको थियो । फाइनलमा इंग्ल्याण्डलाई हराउँदै भारतले उपाधि जितेको हो ।
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल



