+

NPL- Nepal Premier League 2025 २०८२ मंसिर १, सोमबार - २०८२ मंसिर २७, शनिबार, नेपाल

# टिम P W D L Pts Form
समुह A
1
सुदूरपश्चिम रोएल्स
0 0 0 0 0
2
काठमान्डु गुर्खाज
0 0 0 0 0
3
विराटनगर किंग्स
0 0 0 0 0
4
जनकपुर बोल्ट्स
0 0 0 0 0
5
चितवन राइनोज
0 0 0 0 0
6
पोखरा एभेन्जर्स
0 0 0 0 0
7
लुम्बिनी लायन्स
0 0 0 0 0
8
कर्णाली याक्स
0 0 0 0 0
P Match Played
Pts Points
W Match Win
D Match Played Draw
L Match Lost

MOST RUNS

MOST SIXES

MOST FOURS

MOST WICKETS

NPL- Nepal Premier League 2025 २०८२ मंसिर १, सोमबार - २०८२ मंसिर २७, शनिबार

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस लिगमा अघिल्लोपटक ८ फ्रेन्चाइज टिमको सहभागिता थियो ।

२०८० मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गरेका थिए ।

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस लिगमा ८ फ्रेन्चाइज टिमको सहभागिता छ ।

मंसिर १ देखि२७ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । लिग चरणका खेलहरुपछि प्लेअफ हुँदै फाइनल हुनेछ । लिग चरणमा कूल २८ खेल हुनेछन् । प्लेअफमा दुई क्वालिफायर, एक इलिमिनेटर र फाइनल गरी ४ खेल हुनेछन् ।

लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
0 0 0 0
2
काठमान्डु गुर्खाज
0 0 0 0
3
विराटनगर किंग्स
0 0 0 0
4
जनकपुर बोल्ट्स
0 0 0 0
5
चितवन राइनोज
0 0 0 0
6
पोखरा एभेन्जर्स
0 0 0 0
7
लुम्बिनी लायन्स
0 0 0 0
8
कर्णाली याक्स
0 0 0 0

MOST RUNS

MOST WICKETS