+
Home Sports Cricket सञ्जय कृष्णमुर्ती

सञ्जय कृष्णमुर्ती
अमेरिका, ब्याट्समेन

Full Name: सञ्जय कृष्णमुर्ती
Nationality: अमेरिका
Position: ब्याट्समेन

सञ्जय अमेरिकाका अलराउन्डर हुन् । अमेरिकामै जन्मिएका भारतीय मूलका क्रिकेटर सञ्जय दाँयाहाते ब्याटर अनि बाँयाहाते स्पीन बलर हुन् ।

उनले अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका लागि टी-२०आईमा ९ खेल मात्र खेल्दा ९० रन बनाएका छन् ।

उनले अमेरिकी मेजर लिग क्रिकेटमा सान फ्रान्सिस्को युनिकर्न्सबाट खेल्दै आएका छन् ।

टी-२० क्रिकेटमा उनले ३६ खेलमा ६९२ रन बनाएका छन् भने २ विकेट लिएका छन् ।

Read Full