+
Home Sports Cricket फाफ डुप्लेसी

फाफ डुप्लेसी
दक्षिण अफ्रिका, ब्याट्समेन

Full Name: फाफ डुप्लेसी
Nationality: दक्षिण अफ्रिका
Position: ब्याट्समेन

स्टार ब्याटर तथा उत्कृष्ट फिल्डर डुप्लेसी एनपीएलको यस सिजनमा हालसम्मकै ठुलो नाम हुन् । उनले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् ।

त्यस्तै समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् । उनी विश्वका उत्कृष्ट फिल्डरमध्ये एक हुन् । उनले समग्र टी-२०मा २११ क्याच लिएका छन् ।

फाफले चेन्नई सुपर किङ्सबाट आईपीएल क्रिकेटको उपाधि जितेका छन् भने सेन्ट लुसिया किङ्सबाट आफ्नै कप्तानीमा क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि जितेका छन् ।

उनले त्यसबाहेक बिग ब्यास लिग, मेजर लिग क्रिकेट, पीएसएल, बीपिएल, भाइटालिटी ब्लास्ट, एसएटी-२० लगायतका फ्रेन्चाइज लिग खेलेका छन् ।

 

Read Full