फाफ डुप्लेसी
दक्षिण अफ्रिका, ब्याट्समेन
दक्षिण अफ्रिका, ब्याट्समेन स्टार ब्याटर तथा उत्कृष्ट फिल्डर डुप्लेसी एनपीएलको यस सिजनमा हालसम्मकै ठुलो नाम हुन् । उनले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् ।
त्यस्तै समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् । उनी विश्वका उत्कृष्ट फिल्डरमध्ये एक हुन् । उनले समग्र टी-२०मा २११ क्याच लिएका छन् ।
फाफले चेन्नई सुपर किङ्सबाट आईपीएल क्रिकेटको उपाधि जितेका छन् भने सेन्ट लुसिया किङ्सबाट आफ्नै कप्तानीमा क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि जितेका छन् ।
उनले त्यसबाहेक बिग ब्यास लिग, मेजर लिग क्रिकेट, पीएसएल, बीपिएल, भाइटालिटी ब्लास्ट, एसएटी-२० लगायतका फ्रेन्चाइज लिग खेलेका छन् ।
Read Full
प्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















