+
+
Date: २०८१ माघ २२, मंगलबार - २०८१ फागुन ३, शनिबार
Country: Nepal
View Details
Standings Fixtures Results

Fixtures

Standings

सेमी फाइनल
Nepal Police Club Won
2025-02-12 - 14:30
Church Boys United
Three Star Club
2025-02-13 - 14:30
Black Bulls FC Won
P Match Played
Pts Points
W Match Win
D Match Played Draw
L Match Lost

Results

२०८१ फागुन ३, शनिबार
1 - 3
२०८१ फागुन १, बिहीबार
0 - 4
२०८१ माघ ३०, बुधबार
1 - 0
२०८१ माघ २९, मंगलबार
0 - 3
२०८१ माघ २८, सोमबार
1 - 0
२०८१ माघ २७, आइतबार
0 - 0
२०८१ माघ २६, शनिबार
0 - 2
२०८१ माघ २५, शुक्रबार
3 - 1
२०८१ माघ २४, बिहीबार
1 - 1
२०८१ माघ २३, बुधबार
0 - 2
२०८१ माघ २२, मंगलबार
0 - 1

AAHA RARA Pokhara Gold Cup 
2025

Date: २०८१ माघ २२, मंगलबार - २०८१ फागुन ३, शनिबार
Country: Nepal

आहारारा पोखरा गोल्डकपको २४ औं संस्करण माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुनेछ । मोफसलकै प्रतिष्ठित यस नकआउट फुटबल प्रतियोगितामा यस पटक ३ विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता त्रिभुवन आर्मीएफसीसहित ए डिभिजनका ७ क्लब, बी डिभिजनका १ क्लब, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।

त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, संकटा एफसी, एनआरटी, सहारा क्लब, ब्रिगेड ब्वाइज क्लब युके, थण्डरबोल्ट नर्थ युनाइटेड, भारत र ब्ल्याक बुल्स, उज्बेकिस्तान छन् । आहाराराको सफल टोली मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागि छैन ।

प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेतालाई ६ लाख १ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

आहारारा पोखरा गोल्डकपको २४ औं संस्करणमा प्रि क्वाटर र क्वाटरफाइनल खेलमा साधारणतर्फ १०० र भिआइपीतर्फ २०० तथा सेमिफाइनल खेलमा २०० र भिआईपीतर्फ ४०० र फाइनल खेलको ३०० र भिआईपीर्फ ५०० दरको टिकट कायम गरिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजित मोफसलको बहुप्रतिष्ठित यस प्रतियोगितामा चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरु आमन्त्रित गरेर स१चालन गरिँदै आएको छ ।

२४ वर्षदेखि निरन्तर सञ्चालनमा भइरहेको आहारारा पोखरा गोल्डकपबाट वचत हुने रकम क्लबबाट संचालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ ।

खेलतालिका

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Ram Chandra Wajee Dhangadhi FC
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Shisir Chaudhary FC Chitwan
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Samir Tamang Forward
CBU
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Manish Dangi Midfielder
Machhindra FC
Mani Lama Midfielder
APF
Imoh Ezekiel Forward
Lalitpur City FC
Arik Bista Midfielder
Butwal Lumbini FC