+
+

Thunderbolt North United vs Sankata FC

२०८१ माघ २५, शुक्रबार
Thunderbolt North United
Thunderbolt North United
TALA(34),Karan Rai(77),Adarsh Tamang(89)
3 - 1 Full Time
Sankata FC
Sankata FC
Manish Paudel(17)
Thunderbolt North United win by 3-1
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको चौथो खेलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । भोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबीच हुने पहिलो क्वाटरफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
थण्डरबोल्ट नर्थ युनाइटेडका टाला प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
Commentry
भारतको थण्डरबोल्टले सुरुमा गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै संकटालाई ३-१ ले हराएर क्वाटरफाइनल प्रवेश गरेको छ । थण्डरबोल्डले अब अन्तिम क्वाटरफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । ब्ल्याक बुल्स आजै नेपाल आइपुगेको छ । केहि दिनअघि मात्र सभापति कप जितेको दुई पटक आहारारा पोखरा गोल्डकप विजेता संकटा पहिलो खेलबाटै बाहिरिएको छ ।
Full Time
Full Time

substitute खेलाडी परिवर्तन 90'

substitute खेलाडी परिवर्तन 90'

substitute खेलाडी परिवर्तन 90'

Nima Lepcha Defender
Andrew Forward
89'
Goal
Thunderbolt North United - Adarsh Tamang
GOAL !

Goall!! थण्डरबोल्टले अर्को गोल गरेको छ । आदर्श तामाङले झण्डै मैदानको मध्यभागबाट गोल गर्दै थण्डरबोल्टलई ३-१ को अग्रता दिलाएका छन् र सिक्किमको टोली जित नजिक पुगेको छ ।

Commentry
सुरुवाती अग्रता लिएर पनि जोगाउन नसकेको संकटाका लागि अब खेल बराबरी गर्न केही मिनेट मात्र बाँकी छ । गोल गर्न नसके दुई पटकको विजेता संकटा पहिलो चरणबाटै बाहिरिनेछ । थण्डरबोल्टले पनि पहिले गोल खाएपनि आरामले खेल्दै खेलमा पुनरागमन गर्‍यो ।

substitute खेलाडी परिवर्तन 83'

Karan Thapa Midfielder
83'
Commentry

थण्डरबोल्टका करन राईको अर्को प्रहार । तर उनको प्रहार पोष्ट भन्दा बाहिर गएको छ ।

81'
Commentry

संकटाको लागि यहाँ गोल गर्ने राम्रो अवसर । तर सृजन राज गौतमले फिनिस गर्न सकेनन् ।

80'
Commentry

थण्डरबोल्टलाई राम्रो अवसर । करन राई वान भर्सेस वानकै स्थितीमा बल अगाडि बढाइरहेका थिए । उनले हल्का रुपमा प्रहार गरेको बल संकटाका किपर दिपले बचाए ।

substitute खेलाडी परिवर्तन 78'

Roshan Pahari Midfielder
Sudip Gurung Midfielder
77'
Goal
Thunderbolt North United - Karan Rai
GOAL !

Goal!! थण्डरबोल्टको थण्डर अट्याक । करन राईले गोल गर्दै थण्डरबोल्टलाई पहिलो पटक अग्रता दिलाएका छन् । उनले आन्द्रेको क्रमा बक्सबा६ गोल गरेका हुन् । संकटाका डिफेण्डर र किपर दिप कार्कीले कुनै अवसर पाएनन् ।

70'
corner

कर्नर किक

थण्डरबोल्टलाई कर्नर ।

69'
Commentry

संकटाका सृजनराज गौतमले पासाङ लामाको क्रसलाई सदुपयोग गर्न सकेनन् ।

68'
फ्री किक

फ्री किक

थण्डरबोल्टलाई फ्रिकिक । एन्टोनी क्षेत्रीले हानेको प्रहार संकटाका किपर दिप कार्कीले पन्च गर्दै संकट टारेका थिए । थण्डरबोल्टका दुई खेलाडी अलमल हुँदा रिबाउण्ड बल सदुपयोग गर्न सकेन ।

67'
Commentry

ohhh!! Abekah hit woodwork. अबेकाले पेनाल्टी बक्सबाट हानेको पावरफुल सट बारमा लागेर फर्किएको छ । संकटा अभागी बनेको छ ।

62'
Commentry

थण्डरबोल्टका आदर्श तामाङले हानेको फ्रिकिक संकटाका कपिटर सेगुनले क्लियर गरेका छन् ।

61'
फ्री किक

फ्री किक

थण्डरबोल्टलाई अट्याकिङ एरिायमा फ्रिकिक ।

61'
offside

अफ साइड

संकटाका खेलाडी अफसाइड ।

58'
Commentry

थण्डरबोल्टका करण राईले बक्सबाट हानेको प्रहार संकटाका किपर दिप  कार्कीले सहजै बचाए ।

57'
फ्री किक

फ्री किक

संकटालाई फ्रिकिक ।

57'
पहेंलो कार्ड

पहेंलो कार्ड

संकटाका खेलाडीलाई फल गरेपछि  थण्डरबोल्टका खेलाडी करण थापालाई लाई पहेँलो कार्ड ।

55'
Commentry

थण्डरबोल्टका फोफाना मैदानमा लडिरहेका छन् । उनी केही समस्यामा देखिन्छन् । फिजियोले मैदान गएर सामान्य उपचार गर्दैछन् ।

54'
Commentry

संकटाका अबेका रिचर्डको कर्नर प्रहार थण्डरबोल्टका खेलाडीले क्लियर गरेका छन् ।

54'
corner

कर्नर किक

संकटालाई कर्नर ।

50'
corner

कर्नर किक

संकटालाई कर्नर ।

48'
फ्री किक

फ्री किक

संकटालाई फ्रिकिक ।

47'
पहेंलो कार्ड

पहेंलो कार्ड

थण्डरबोल्टका आन्द्रेलाई पहेँलो कार्ड देखाइएको छ ।

46'
Commentry

संकटाका पासाङ लामा केही समस्यामा छन् । उनलाई थण्डरबोल्टका आन्द्रेले फल गरेका थिए ।

Commentry
खेलको दोस्रो हाफ सुरु भएको छ । संकटाले खेलाडी परिवर्तन गरेको छ । गोलकर्ता मनिषको स्थानमा चन्दन दास हाफ टाइममा मैदान प्रवेश गरेका छन् ।
Second Half Time
Second Half Kick Off

substitute खेलाडी परिवर्तन HT'

Commentry
पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । मनिष पौडेलको गोलबाट संकटाले पहिले अग्रता लिएको थियो । तर थण्डरबोल्टका टालालाे पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अब दोस्रो हाफमा कुन टिमले गोल थप्ला? केही बेरको ब्रेकपछि हामी दोस्रो हाफको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
Half Time
Half Time
45+2'
Commentry

ohh!! थण्डरबोल्टका लागि पोष्ट बाधक बनेको छ । आन्द्रेले बक्सबाट हानेको पावरफुल सट बारमा लागेर फर्केको छ । थण्डरबोल्ट अभागी बनेको छ ।

45+1'
offside

अफ साइड

संकटाका खेलाडी अफसाइड ।

45'
Commentry

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

45'
Commentry

आदर्श तामाङ फ्रिकिक हान्ने तयारीमा । बक्सको एजबाट आदर्शले सिधै पोष्टमा प्रहार गरेका थिए । एमानुएलले बचाए ।

44'
पहेंलो कार्ड

पहेंलो कार्ड

संकटाका कप्तान दिप कार्कीलाई पेनाल्टी बक्स बाहिर बल समातेपछि पहेँलो कार्ड देखाइएको छ ।

Commentry
सुरुमा गोल खाएपनि थण्डरबोल्ट नआत्तिकन खेल्दै पेनाल्टीमा बराबरी गोल फर्काएको छ । अब संकटालाई पनि दबाब बढेको छ । पहिलो हाफमा अब केही मिनेट मात्र बाँकी छ । पहिलो हाफमै थप गोल होला त?
34'
Goal
Thunderbolt North United - TALA
GOAL !

Goal!! थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको छ । टालाले पेनाल्टीमा सहजै गोल गरे । संकटाका किपर दिपले कुनै अवसर पाएनन् । खेल १-१ को बराबरी भएको छ ।

33'
penalty

पेनाल्टी

Penalty!! थण्डरबोल्टले पेनाल्टी पाएको छ ।खेल बराबरी गर्ने यो राम्रो अवसर हुनेछ ।

30'
offside

अफ साइड

थण्डरबोल्टका खेलाडी अफसाइड ।

28'
Commentry

पिटर सेगुनले हानेको फ्रिकिकमा अबेका रिचर्डले विपक्षीको बक्सबाट हानेको प्रहार फ्रेममा पर्न सकेन । राम्रो अवसर थियो गुमाएका छन् ।

27'
फ्री किक

फ्री किक

संकटालाई फ्रिकिक ।

23'
Commentry

संकटाका सृजनराज गौतमले दायाँ भागबाट बल लिएर बक्समस्म पुगेका थिए । तर फिनिसिङ हुन सकेन ।

Commentry
संकटाले पहिलो २० मिनेटभित्रै अग्रता लिन सफल भएको । संकटा निरन्तर संँगै खेलेको सेट टिम छ । पहिलो पटक पोखरामा खेल्न आएको सिक्किमको टोली तालमेल मिलाउन प्रयास गरिरहेको छ ।
20'
corner

कर्नर किक

संकटालाई कर्नर ।

17'
Goal
Sankata FC - Manish Paudel
GOAL !

Goal!! संकटाले अग्रता लिएको छ । मनिष पौडेलले बक्स भित्रबाट गोल गरेका हुन् । उनले पासाङ लामाको पास सदुपयोग गर्दै उत्कृष्ट फिनिस गरे ।

16'
Commentry

थण्डरबोल्टका लागि आदर्श तामाङले लेफ्ट फुटेट सट प्रहार गरेका थिए । तर फ्रेममा परेन ।

12'
Commentry

संकटाका अभिषेक लामाको क्रसमा दुई खेलाडी हेडर गर्ने प्रयासमा थिए । तर हेडर फितलो रह्यो । बल सिधै गोलकिपर लाक्पा भुटियाको हातमा ।

7'
Commentry

थण्डरबोल्टका आदर्श तामाङको फ्रिकिक साम कार्लोसले क्लियर गरेका छन् ।

6'
corner

कर्नर किक

थणडरबोल्टलाई कर्नर । पेनाल्टी बक्सको थोरै बाहिर प्राप्त फ्रिकिकमा थण्डरबोल्टलाई अवसर छ ।

5'
फ्री किक

फ्री किक

संकटालाई फ्रिकिक ।

5'
Commentry

थण्डरबोल्टका फोफानाको कर्नर प्रहार संकटाका खेलाडीले क्लियर गरेका छन् ।

4'
corner

कर्नर किक

थण्डरबोल्टलाई कर्नर ।

2'
Commentry

संकटाबाट पहिलो सट । तर पासाङ लामाको प्रहार टार्गेटमा रहन सकेन ।

Kick Off
Kick Start
Commentry
फिफा धुनसँगै दुवै टोलीका खेलाडीहरु मैदान प्रवेश गरेका छन् । थण्डरबोल्ट निलो र संकटा रातो जर्सी लगायर खेल्दैछ ।
Commentry
थण्डरबोल्ट नर्थ युनाइटेडको कप्तानीमा सोनाम जाङ्ग्पा भुटियाले सम्हाल्नेछन् । उनले सन् २०२१ मा मछिन्द्र एफसीबाट सहिद स्मारक ए डिभिजन लिग खेल्दै उपाधि समेत जितेका थिए । यस्तै नेपाली खेलाडी सुरज ज्यु ठकुरीले पनि आज थण्डरबोल्टबाट आफ्नो पूर्व क्लब संकटा विरुद्ध खेल्दैछन् ।
Commentry
केही दिनअघि काठमाडौंमा भएको सभापति कप फुटबलको उपाधि जितेको संकटाको मनोबल उच्च छ । गोलकिपर दीप कार्कीको कप्ताद्दीमामा संकटाको टिममा सुदिप गुरुङ अविषेक लामा रोसन पहारी लगायत खेलाडी छन् । यस्तै विदेशी खेलाडीमा पिटर सेगुन साम कार्लोस अबेका रिचर्ड एमानुएल ओवुसु छन् ।
Commentry
संकटाले दुई पटक आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । संकटाले पछिल्लो चार वर्षमै दुई उपाधि जितेको हो । पहिलो पटक २०७७ सालमा च्याम्पियन बनेको संकटाले दोस्रो पटक २०७९ सालमा आहारारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । सिक्किमको थण्डरबोल्ट युनाइटेड भने पहिलो पटक पोखरामा खेल्न आएको हो ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको तेस्रो दिनमा स्वागत छ । प्रतियोगिताको चौथो तथा अन्तिम प्रि क्वाटरफाइनल खेलमा आज भारतको थण्डरबोल्ट युनाइटेड र ए डिभिजन क्लब संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

AAHA RARA Pokhara Gold Cup 
2025
Matches 3
Score 3
Matches 2
Score 2
Matches 3
Score 2
Aditya Shakya Lalitpur City FC
Matches 2
Score 1
Ram Chandra Wajee Dhangadhi FC
Matches 1
Score 1
Nabin Lama Lalitpur City FC
Matches 1
Score 1
Ujjwol Rai Jhapa FC
Matches 1
Score 1
Shisir Chaudhary FC Chitwan
Matches 1
Score 1
Matches 1
Score 1
Matches 1
Score 1

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Mani Kumar Lama Midfielder
Butwal Lumbini FC
Butwal Lumbini FC
Ananta Tamang Defender
Lalitpur City FC
Samir Tamang Forward
CBU
Anjal Shrestha Goalkeeper
Kathmandu Rayzrs
Lalitpur City FC
Mani Lama Midfielder
APF
Manish Dangi Midfielder
Machhindra FC
Imoh Ezekiel Forward
Lalitpur City FC
Aayush Ghalan Midfielder
Pokhara Thunders