Brigade Boys Club UK vs Nepal Police Club
Brigade Boys Club UK
Nepal Police Club
Full Time
खेलाडी परिवर्तन
90+4'
कर्नर किक
पुलिसलाई कर्नर ।
खेलाडी परिवर्तन
90+2'
खेलाडी परिवर्तन
90+2'
दोस्रो हाफको अन्त्यमा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
कर्नर किक
पुलिसलाई कर्नर ।
कर्नर किक
पुलिसलाई कर्नर ।
खेलाडी परिवर्तन
82'
पुलिसका आशिष राईको लङ सट । तर बीबीसी युकेका गोलकिपर अनुपले सहजै बचाएका छन् ।
सक्तिम लिम्बुको फ्रिकिकमा विशाल तामाङले पुलिसको बक्सबाट हेड हानेका थिए । तर पुलिसका किपर सत्रुधन चौधरीले बल क्लियर गरे ।
फ्री किक
बीबीसी युकेलाई फ्रिकिक ।
कर्नर किक
बीबीसीलाई अर्को कर्नर ।
कर्नर किक
बीबीसीलाई कर्नर ।
खेलाडी परिवर्तन
72'
फ्री किक
बीबीसी युकेलाई फ्रिकिक ।
Ohh!! पुलिसले गोलगर्ने राम्रो अवसर गुमाएको छ । विवेक पाण्डेको क्रसमा आशिष राईले पेनाल्टी बक्स भित्रबाट हानेको प्रहार पोष्ट भन्दा बाहिर गएको छ ।
बीबीसी युकेले एकै पटक दुई खेलाडी परिवर्तन गरेको छ । यसले खेलमा केही प्रभाव पार्ला त?
खेलाडी परिवर्तन
56'
खेलाडी परिवर्तन
56'
बीबीसी युकेका खेलाडी विनोद राना केही समस्यामा देखिएका छन् । मेडिकल टिम मैदान पुगेका छन् ।
कर्नर किक
बीबीसी युकेलाई कर्नर ।
दोस्रो हाफको सुरुवातमै पुलिस आक्रमक देखिएको छ । पुलिसका गोलकर्ता विवके पाण्डेले दायाँ भागबाट हानेको प्रहार फ्रेममा भने पर्न सकेन ।
Second Half Kick Off
Half Time
पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
पुलिसका गोलकर्ता विवेक केही समस्यामा देखिएका छन् ।
Goal!! फेरी पनि सेट पिसमा पुलिसले गोल गर्दै अग्रता दोब्बर पारेको छ । विवेक पाण्डेको कर्नरमा कप्तान राम वाजीले फ्रि हेडर गोल गरे ।
कर्नर किक
पुलिसलाई कर्नर ।
खेलाडी परिवर्तन
38'
पुलिसका विवेक पाण्डेको कर्नरमा कप्तान राम वाजीले हेड गरेका थिए । तर बीबीसिर युकेका खेलाडीले रोके ।
कर्नर किक
पुलिसलाई कर्नर ।
फ्री किक
बीबीसी युकेलाई फ्रिकिक ।
Goal!! पुलिसले अग्रता लिएको छ । विवेक पाण्डेले कर्नरबाट सिधै गोल गरेका छन् । उनको हानेको कर्नर सेकेण्ड बारमा लाग्दै गोल भएको हो । यसअघि पहिलो खेलमा पनि सहारा विरुद्ध पुलिसका उज्वल राईले कर्नरमै गोल गरेका थिए ।
कर्नर किक
पुलिसलाई कर्नर ।
फ्री किक
पुलिसलाई फ्रिकिक । उज्वल राई र सन्जिव लामा दुई जना फ्रिकिक हान्ने तयारीमा थिए । तर कसले हान्ने अन्योल हुँदा अन्त्यमा उज्वलले फ्रिकिक हाने । उनको प्रहार निकै फितलो रह्यो ।
फ्री किक
पुलिसलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।
पुलिसका सुनिल तामाङको क्रसमा विवेक पाण्डेले हेड गर्ने प्रयास गरेका थिए । तर बल छुन सकेनन् ।
पुलिसका उज्वल राई केही समस्यामा देखिएका छन् । उनलाई फिजियोले मैदानमै सामान्य उपचार गरेका छन् र ठिक पनि भएका छन् ।
कर्नर किक
बीबीसी युकेलाई कर्नर ।
पुलिसका सन्जिव लामाको लङ सट । उनले करिब ४० यार्डबाट हानेको सट फ्रेममा पर्न सकेन । बीबीसीका गोलकिपर अनुपलाई कुनै समस्या भएन ।
कर्मा शेर्पाले फ्रिकिक सिधै पुलिसको पोष्टमा प्रहार गरेका थिए । तर पुलिसका खेलाडीले क्लियर गरे ।
फ्री किक
बीबीसी युकेलाई फ्रिकिक ।
बीबीसीका अनुज थापाले सट प्रहार गरेका थिए । तर पुलिसका खेलाडीबा६ ब्लक भएको छ ।
रेफ्रीले पहँलो कार्ड पनि देखाएका छन् ।
दुवै टिमका खेलाडीहरु हल्का डिस्कनमा देखिएका छन् । पुलिसका उज्जल राईलाई फल भएपछि उनी आक्रमक देखिएका थिए । त्यसपछि दुवैतर्फका खेलाडी केही आक्रमक बनेका हुन् ।
पुलिसका आशिष राईले बक्स भित्रबाट हानेको डेड बल बीबीसी युकेका किपरले सहजै बचाए ।
पुलिसका प्रज्वल चौधरीले विपक्षीको पोष्टमा लामो क्रस दिएका थिए । तर त्यहाँ कुनै टिममेट थिएनन् ।
पहिलो मिनेटमै पुलिसका खेलाडी अफसाइड ।
Kick Start