+
+

Thunderbolt North United vs Black Bulls FC

२०८१ माघ २९, मंगलबार
Thunderbolt North United
Thunderbolt North United
0 - 3 Full Time
Black Bulls FC
Black Bulls FC
Islomjon Abdukodirov(38),Saydjamol Davlatjonov(73),Shavkatjon Sattorov(75)
Black Bulls FC won by 3-0 & enter the SF
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
२४औं संस्करणको आहारारा पोखरा गोल्डकपको चौथो तथा अन्तिम क्वाटरफाइनलको लाइभ अपडेटबाट म गोविन्दराज नेपालसहित अनलाइनखबर युनिट आजलाई बिदा माग्दछौँ । अब भोलीदेखि सेमिफाइनल खेल सुरु हुनेछ । भोली हुने नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने पहिलो सेमिफाइनल खेलको लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । धन्यवाद।
Commentry
प्लेअर अफ दि म्याच : अलिजोन अलिजोनोभ (ब्ल्याक बुल्स एफसी)
Commentry
अन्तिम क्वाटरफाइनलको नतिजापछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको छ । पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब  र चर्च ब्वाइज युनाइटेडबीच माघ ३० गते हुनेछ भने दोस्रो सेमिफाइनलमा थ्री स्टार र ब्ल्याक बुल्सबीच फागुन १ गते हुनेछ ।
Commentry
पहिलो पटक नेपाल आएर खेलेको उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनल प्रवेश गरेको छ । ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले हरायो । यो हारपछि थण्डरबोल्ट बाहिरिएको छ । ब््लयाक बुल्सले भने अब फाइनल प्रवेशका लागि थ्री स्टारसँग खेल्नेछ ।
Full Time
Full Time
90+7'
corner

कर्नर किक

थण्डरबोल्टलाई कर्नर ।

90+3'
फ्री किक

फ्री किक

थण्डरबोल्टलाई बक्सभित्र इनडाइरेक्ट फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 90+2'

Nima Lepcha Defender
Karan Rai Forward
90'
Commentry

दोस्रो हाफमा ६ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

Commentry
पहिलो खेलमा संकटा विरुद्ध पुनरागमन जित निकालेको थण्डरबोल्ट नर्थ युनाइटेडले ब्ल्याक बुल्स एफसी सँग पनि त्यो अनुसार खेल देखाउन सकेन ।
85'
Commentry

थण्डरबोल्टका फोफानाको क्रसमा ओङदाको हेडर सिधै ब्ल्याक बुल्सका किपरको हातमा ।

substitute खेलाडी परिवर्तन 80'

substitute खेलाडी परिवर्तन 80'

77'
फ्री किक

फ्री किक

ब््लयाक बुल्सलाई अट्याकिङ एरियामा फ्रिकिक ।

75'
Goal
Black Bulls FC - Shavkatjon Sattorov
GOAL !

Goal!! ब्ल्याक बुल्सको लगातार गोल । साभकातजोनले बक्स बाहिरबाट हानेको प्रहार सिधै गोलमा परिणत भयो । ब्ल्याक बुल्सले ३-० को अग्रता बनाएको छ ।

73'
Goal
Black Bulls FC - Saydjamol Davlatjonov
GOAL !

Goal!! ब्ल्याक बुल्सले अग्रता दोब्बर पारेको छ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका साइदजमोल दाभलातजोनोभले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । उनले  साभकातले दायाँ साइडबाट दिएको पसामा गोल गरे ।

substitute खेलाडी परिवर्तन 73'

71'
फ्री किक

फ्री किक

थण्डरबोल्टका फोफानाले बायाँ भागबा६ हानेको फ्रिकिकमा फार पोष्टबाट मार्क ह्यारिसनले हेड पासमा मिलाएका थिए । त्यसमा टालाको हेडर फ्रेममा पर्न सकेन ।

70'
पहेंलो कार्ड

पहेंलो कार्ड

ब््लयाक बुल्सका एलिओरबेकलाई पहेँलो कार्ड । थण्डरबोल्टलाई फ्रिकिक ।

substitute खेलाडी परिवर्तन 68'

65'
फ्री किक

फ्री किक

थण्डरबोल्टका लागि फ्रिकिक । आदर्श तामाङको प्रहार फितलो रह्यो ।

65'
पहेंलो कार्ड

पहेंलो कार्ड

ब््लयाक बुल्सका असिलबेकलाई पहेँलो कार्ड ।

Commentry
ब्ल्याक बुल्सका अब्दुसालोम केही समस्यामा देखिएका थिए । उनको स्थानमा नेपाली खेलाडी रनदिप मैदान प्रवेश गरेका छन् ।

substitute खेलाडी परिवर्तन 63'

50'
corner

कर्नर किक

थण्डरबोल्टलाई कर्नर ।

47'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

46'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई फ्रिकिक ।

Second Half Time
Second Half Kick Off
Commentry
इस्लोमजोनको गोलमार्फत ब्ल्याक बुल्स एफसीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको छ । दोस्रो हाफमा थण्डरबोल्टले बराबरी गोल फर्काउला वा ब्ल्याक बुल्सले गोल थप्ला त? केही बेरको ब्रेकपछि हामी फेरि लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ ।
Half Time
Half Time
45+1'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई फ्रिकिक ।

45'
Commentry

पहिलो हाफमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

43'
corner

कर्नर किक

ब्ल्याक बुल्सलाई कर्नर ।

38'
Goal
Black Bulls FC - Islomjon Abdukodirov
GOAL !

Goal!! ब्ल्याक बुल्सले अग्रता लिएको छ । इस्लोमजोन अब्दुकोदिरोभले गोल गरेका हुन् । उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट गोल गरे ।

34'
corner

कर्नर किक

थण्डरबोल्टलाई कर्नर ।

32'
Commentry

ब्ल्याक बुल्सका अजिजबेकको प्रहार फ्रेममा पर्न सकेन ।

28'
पहेंलो कार्ड

पहेंलो कार्ड

थण्डरबोल्टका रोवर्ट कोबिनालाई पहेँलो कार्ड ।

Commentry
सुरुवाती आधा घण्टा सकिन लाग्दा दुवै टोलीले गोल गर्न सकेका छैनन् । थण्डबरबोल्टको एक प्रहार बारमा लागेर फर्केको थियो ।
17'
Commentry

जाखिनगिर अख्मादोभले फ्रिकिक नहानी बल असिलबेकलाई पास दिने प्रयास गरेका थिए । तर असिलबेकले बल भेट्न सकेनन् ।

16'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई अट्याकिङ एरियामा फ्रिकिक ।

13'
Commentry

थण्डरबोल्टका फोफानाले दायँ भागबाट बल अगाडि बढाउँदै बक्स भित्रबाट राम्रो क्रस दिएका थिए तर टिममेटले भेट्न सकेनन् ।

13'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई डिफेन्सिभ एरियामा फ्रिकिक ।

11'
Commentry

ohh hit the bar. थण्डरबोल्टका फोफानाले बक्स बाहिरबाट हानेको सट बारमा लागेर फर्किएको छ ।

11'
Commentry

आदर्श तामाङको फ्रिकिक सिधै किपरको हातमा ।

10'
फ्री किक

फ्री किक

थण्डरबोल्टलाई अट्याकिङ एरियामा फ्रिकिक ।

9'
फ्री किक

फ्री किक

ब्ल्याक बुल्सलाई फ्रिकिक ।

Commentry
ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिज निशोनबाएभले यसअघि नेपाल आएर जावलाखेल युथ क्लबबाट ए डिभिजन लिग खेलेका थिए । उनी यस पटक प्रशिक्षकको भूमिकामा छन् ।
4'
corner

कर्नर किक

थण्डरबोल्टलाई कर्नर । फोफानाको क्रसलाई ब्ल्याक बुल्सका खेलाडीले रोक्ने प्रायसमा गर्दा बल मैदान बाहिर गएपछि थण्डरबोल्टले कर्नर पाएको हो । राम्रो अवसर हुन सक्थ्यो । तर फोफानाको क्रस टिममेटसम्म पुग्न पाएन ।

1'
फ्री किक

फ्री किक

पहिलो मिनेटमै थण्डरबोल्टमाथि फल । थण्डरबोल्टले फ्रिकिक पाएको छ ।

Kick Off
Kick Start
Commentry
फिफा धनुसँगै दुवै टोलीका खेलाडी मैदान प्रवेश गरिसकेका छन् । थण्डरबोल्ट निलो र ब्ल्याक बुल्स एफसी रातो जर्सी लगाएर खेल्दैछ ।
Commentry
ब्ल्याक बुल्स एफसीमा उज्बेकिस्तानको शीर्ष श्रेणीको क्लब एफसी नाभबाहोरको दोस्रो रोजाईँका खेलाडीहरु छन् । त्यसमध्ये  अलिसन अलिजोनोभले नाधबाहोरको सिनियर टिमबाट समेत खेलेका छन् । यस्तै इस्लोमजोभ अब्दुकोदिरोभले बंगलादेशको लिग खेलेका छन् । यस टिममा नेपालका युवा डिफेण्डर रनदिप पौडेल पनि छन् । उनी बेन्चमा छन् । यस्तै हङकङका सान्जियो लिम्बु पनि बेन्चमा छन् ।
Commentry
थण्डरबोल्ट नर्थ युनाइटेडले आज दुई परिवर्तन गरेको छ । मार्क ह्यारिसन र रोबर्ट कोबिना पहिलो रोजाईँमा खेल्दैछन् । करण थापा र प्रविन सुब्बा आज बेन्चमा छन् । ह्यारिसनले भारतको राजस्थान युनाइटेडबाट खेलेका थिए ।
Commentry
सिक्किमको क्लब थण्डरबोल्ट नर्थ युनाइटेडले पहिलो खेलमा स्कटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने ब्ल्याक बुल्स बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । ब्ल्याक बुल्स पहिलो पटक नेपालमा आएर खेल्न लागेको हो ।
Commentry
यस खेलको नतिजापछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । अहिलेसम्म दुई पुर्व विजेता नेपाल पुलिस क्लब र थ्री स्टारसँगै ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड सेमिफाइनल पुगिसकेका छन् । पहिलो सेमिफाइनल नेपाल पुलिस र चर्च ब्वाइजबीच हुनेछ । यस्तै आजको खेलको विजेताले थ्री स्टारसँग दोस्रो सेमिफाइनल खेल्नेछ ।
Commentry
खेल पोखरा रंगशालमा २:३० बजे सुरु हुनेछ । हामी खेलको अपडेटसहित सम्पूर्ण जानकारीहरु दिँदै जानेछौँ ।
Commentry
नमस्कार । मोफसलकै प्रतिष्ठित आहारारा पोखरा गोल्डकपको २४औं संस्करणको अनलाइन लाइभ अपडेटको आठौ दिनमा पर्यटकिय नगरी पोखराबाट स्वागत छ । आज प्रतियोगिताको चौथो क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको लाइभ अपडेट लिएर म गोविन्दराज नेपाल उपस्थित भइसकेको छु ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८१ माघ २२, मंगलबार
SCP
0 - 1
NPC
२०८१ माघ २३, बुधबार
APF
0 - 2
MFC
२०८१ माघ २४, बिहीबार
NRT
1 - 1
CBU
२०८१ माघ २५, शुक्रबार
TNU
3 - 1
SFC
२०८१ माघ २६, शनिबार
0 - 2
NPC

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan