+
Home Sports Cricket संगीथ कूरे

संगीथ कूरे
श्रीलंका, अलराउण्डर

Full Name: संगीथ कूरे
Nationality: श्रीलंका
Position: अलराउण्डर

कूरे श्रीलंकाका टप अर्डर ब्याटर हुन् । उनले बाँयाहाते ब्याटिङ गर्छन् । पार्ट टाइम स्पीनर समेत रहेका कूरेले दाँयाहाते अफ ब्रेक बलिङ गर्छन् ।

फर्स्ट क्लास क्रिकेटमा ९३ खेल खेल्दा उनले ५ हजारभन्दा धेरै रन बनाएका छन् । त्यस्तै ३९ विकेट पनि लिएका छन् ।

टी-२० क्रिकेटमा भने ४० खेल खेल्दा ८०४ रन बनाएका छन् र १७ विकेट लिएका छन् ।

Read Full