क्रिस लिन
अस्ट्रेलिया, ब्याट्समेन
अस्ट्रेलिया, ब्याट्समेन क्रिस लिनले अस्ट्रेलियाका लागि १८ टी-२०आई खेलमा २९१ रन बनाएका छन् । सबैखाले टी-२० मा उनले ५ शतकसहित २९३ खेलमा ८३५५ रन बनाएका छन् ।
उनले आईपीएल, बीबीएल, सीपीएल लगायत विश्वका चर्चित क्रिकेट लिगहरूमा खेलेका छन् ।
भारतको आईपीएलमा उनले लामो समय कोलकाता नाइट राइडर्सबाट खेलेका थिए ।
बिग ब्यासमा धेरै समय ब्रिसबेन हिटबाट खेलेका छन् । यो सिजन पनि ब्रिसबेनबाटै खेल्दै छन् ।
उनी आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले बिग ब्यास लिगमा ठुला छक्काहरू प्रहार गरेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















