+
Home Sports Cricket गुल्बादिन नाइब

गुल्बादिन नाइब
अफगानिस्तान, अलराउण्डर

Full Name: गुल्बादिन नाइब
Nationality: अफगानिस्तान
Position: अलराउण्डर

हाल पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय रहेका ३४ वर्षीय नाइबले अफगानिस्तानका लागि १६७ अन्तर्राष्ट्रिय खेल खेल्दा २३०० भन्दा बढी रन बनाएका छन् ।

उनले समग्र टी-२० मा १७० खेल खेल्दा २५०० भन्दा धेरै रन बनाउँदा १०१ विकेट पनि लिएका छन् ।

उनले भारतको आईपीएलसँगै अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र आईएलटी-२० जस्ता फ्रेन्चाइज प्रतियोगिताहरू खेलेका छन् ।

सन् २०२४ को टी-२० विश्वकपमा अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित हासिल हुँदा नाइबले शानदार प्रदर्शन गरेका थिए ।

Read Full