+
Home Sports Cricket बेन चार्ल्सवर्थ

बेन चार्ल्सवर्थ
इंग्ल्याण्ड, ब्याट्समेन

Full Name: बेन चार्ल्सवर्थ
Nationality: इंग्ल्याण्ड
Position: ब्याट्समेन

चार्ल्सवर्थ इंग्ल्यान्डका २४ वर्षीय ब्याटर तथा पार्ट टाइम पेसर हुन् । फर्स्ट क्लास क्रिकेटमा राम्रो छाप छाडेका उनले ५७ खेलमा २७०० भन्दा बढी रन बनाएका छन् ।

बाँयाहाते ब्याटिङ तथा दाँयाहाते मिडियम पेस बलिङ गर्ने चार्ल्सवर्थले इंग्ल्यान्डको यू-१९ टोलीबाट खेलिसकेका छन् ।

उनले सबैखाले टी-२०मा ४४ खेलमा ७७६ रन बनाएका छन् । त्यस्तै ७ विकेट पनि लिएका छन् ।

चार्ल्सवर्थले भाइटालिटी ब्लास्ट क्रिकेटमा ग्लोसेस्टरशायरबाट खेल्ने गर्छन् । यसबाहेक अक्सफोर्डशायर तथा एमआई इमिरेट्सबाट पनि खेलेका छन् ।

Read Full