+
Home Sports Cricket रिकार्डो भास्कोन्सेलोस

रिकार्डो भास्कोन्सेलोस
दक्षिण अफ्रिका, विकेट किपर

Full Name: रिकार्डो भास्कोन्सेलोस
Nationality: दक्षिण अफ्रिका
Position: विकेट किपर

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

रिकार्डो पछिल्लो समय इंग्ल्यान्डमा घरेलु क्रिकेट खेल्दै आएका छन् । उनले नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेल्नुका साथै भाइटालिटी ब्लास्ट खेलिरहेका छन् । साथै उनी यस टोलीको कप्तान पनि रहेका थिए ।

दुई महिना अघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२५ संस्करणमा रिकार्डोले १४२ माथिको स्ट्राइक रेटमा १५ खेलमा ३ सय ४२ रन बनाएका थिए ।

भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ माथिको स्ट्राइक रेट १४४६ रन बनाइसकेका छन् ।

Read Full