नजिबुल्लाह जाद्रान
अफगानिस्तान, ब्याट्समेन
अफगानिस्तान, ब्याट्समेन
Full Name:
नजिबुल्लाह जाद्रान
Nationality:
अफगानिस्तान
Team:
कर्णाली याक्स 2025
Position:
ब्याट्समेन
३२ वर्षीय बायाँ हाते ब्याटर नजिबले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन् । उनले ८ अर्धशतक बनाएका छन् ।
एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन् ।
समग्र टी-२०मा २४८ खेल खेल्दा ४ हजार ४०० भन्दा बढी रन बनाएका छन् ।
उनले क्यारेबिया सीपीएल, बंगलादेशको बीपीएल, अफगानिस्तानको एपीएल लगायतका फ्रेन्चाइज क्रिकेट लिगमा खेलेका छन् ।
Read Fullसमाचार
प्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















