+
Home Sports Cricket मार्क वाट

मार्क वाट
स्कटल्याण्ड, बलर

Full Name: मार्क वाट
Nationality: स्कटल्याण्ड
Position: बलर

वाट स्कटल्यान्डका बलिङ अलराउन्डर हुन् ।

२९ वर्षीय वाटले स्कटल्यान्डका लागि समग्र टी-२०आईमा ७७ खेलमा ८९ विकेट लिएका छन् । २९४ रन पनि बनाएका छन् ।

समग्र टी-२०मा ११७ खेलमा ११४ विकेट लिएका छन् । ३६८ रन बनाएका छन् ।

 

Read Full