डान डौथवेट
इंग्ल्याण्ड, अलराउण्डर
इंग्ल्याण्ड, अलराउण्डर
Full Name:
डान डौथवेट
Nationality:
इंग्ल्याण्ड
Position:
अलराउण्डर
इंग्ल्याण्डका २७ वर्षीय अलराउण्डर डौथवेटको पनि सिनियर टोलीबाट अनुभव छैन ।
दाँयाहाते ब्याटिङ गर्ने उनले सबैखाले टी२० मा ६२ खेल खेल्दा ६३० रन बनाएका छन् ।
त्यसैगरी मिडियम पेस बलिङ फाल्न सक्ने उनले ५७ विकेट पनि लिएका छन् ।
उनले भाइटालिटी ब्लास्ट र द हन्ड्रेड खेलेका छन् ।
Read Fullप्लेयर्स टु वाच
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन



















