+

ICC Womens T20 World Cup Global Qualifier 2026 २०८२ माघ ४, आइतबार - २०८२ माघ १८, आइतबार, नेपाल

# टिम P W D L Pts Form
Super 4
1
BD
3 3 0 0 6
W W W
2
IRE
3 2 0 1 4
L W W
3
SCOT
3 2 0 1 4
W L W
4
USA
3 1 0 2 2
L W L
5
NED
3 1 0 2 2
W L L
6
THAI
3 0 0 3 0
L L L
# टिम P W D L Pts Form
समुह A
1
BD
4 4 0 0 8
W W W W
2
IRE
4 3 0 1 6
W W L W
3
USA
4 2 0 2 4
L W L W
4
PNG
4 1 0 3 2
L L W L
5
NAM
4 0 0 4 0
L L L L
# टिम P W D L Pts Form
समुह B
1
NED
4 4 0 0 8
W W W W
2
SCOT
4 3 0 1 6
L W W W
3
THAI
4 2 0 2 4
W W L L
4
Nepal
4 1 0 3 2
L L W L
5
ZIM
4 0 0 4 0
L L L L
P Match Played
Pts Points
W Match Win
D Match Played Draw
L Match Lost

MOST RUNS

Bindu Rawal ब्याट्समेन Nepal Women
रन ९०
Puja Mahato अलराउण्डर Nepal Women
रन ७४
Rubina Chhetri अलराउण्डर Nepal Women
रन ६२
Natthakan Chantham ब्याट्समेन Thailand Women
रन ५७
Samjhana Khadka ब्याट्समेन Nepal Women
रन ५६
Kelis Ndhlovu अलराउण्डर Zimbabwe Women
रन ५३

MOST SIXES

MOST FOURS

MOST WICKETS

Rubina Chhetri अलराउण्डर Nepal Women
विकेट

ICC Womens T20 World Cup Global Qualifier 2026 २०८२ माघ ४, आइतबार - २०८२ माघ १८, आइतबार

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुँदैछ । ग्लोबल क्वालिफायरमा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको छ । काठमाडौंको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मुलपानी स्थित माथिल्लो मैदानमा क्वालिफायरका खेलहरु हुनेछ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् भने आयोजक नेपालसहित नेदरल्याण्ड्स, थाइल्याण्ड, स्कटल्याण्ड र जिम्बाव्वे समूह बी मा छन् ।

समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार टोली आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।

नेपालमा आयोजना हुन लागेको यो अहिलेसम्मको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हो । यस्तै नेपालको महिला राष्ट्रिय टोलीले पहिलो पटक ग्लोबल क्वालिफायर खेल्दैछ ।

 

अंक तालिका

# Team W D L Pts
समुह A
1
BD
4 0 0 8
2
IRE
3 0 1 6
3
USA
2 0 2 4
4
PNG
1 0 3 2
5
NAM
0 0 4 0
# Team W D L Pts
समुह B
1
NED
4 0 0 8
2
SCOT
3 0 1 6
3
THAI
2 0 2 4
4
Nepal
1 0 3 2
5
ZIM
0 0 4 0

MOST RUNS

MOST WICKETS

Rubina Chhetri अलराउण्डर Nepal Women
विकेट