Under Lights T20I Series 2026 २०८३ वैशाख ७, सोमबार - २०८३ वैशाख ८, मंगलबार, नेपाल
अंक तालिका
खेल तालिका र परिणाम
सहभागी टीम
खेलाडीहरु
तथ्याङ्क
P
Match Played
Pts
Points
W
Match Win
D
Match Played Draw
L
Match Lost
MOST RUNS
MOST SIXES
MOST FOURS
MOST WICKETS
Under Lights T20I Series 2026 २०८३ वैशाख ७, सोमबार - २०८३ वैशाख ८, मंगलबार
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा नेपाल र युएईबीच अन्डर लाइट्स टी२०आई सिरिज हुन लागेको छ । यो सिरिज अप्रिल २० र २१ तारिखमा नेपालको टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा खेलाइनेछ ।
नेपालमा पहिलो पटक रातीको समयमा फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । त्यसैले क्यानले यस सिरिजलाई अन्डर लाट्स टी२०आई सिरिजकव नाम दिएको छ । खेल साँझ ५ बजे सुरु हुनेछ । नेपालले यसअघि टी२० विश्वकप देखि अन्य टी२० सिरिजका खेलहरु विदेशमा मात्र रातीको समयमा खेलेको थियो । यस पटक भने घरेलु मैदानमै नेपालले फ्लडलाइटमा खेल्न लागेको हो ।
नेपालले यस सिजनका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

समाचार
अंक तालिका
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन


















