बयलगाडामा जन्ती
बयलगाडा भनेको आजका बालबालिकाले सायद किताबमा पढ्ने, पुराना चलचित्रमा हेर्ने कुनै समयको सम्झना ठान्लान् । तर मेरो बाल्यकालमा बयलगाडा नै त थियो एक मात्र सवारी साधन। कहिले सामान ओसार्ने...
बयलगाडा भनेको आजका बालबालिकाले सायद किताबमा पढ्ने, पुराना चलचित्रमा हेर्ने कुनै समयको सम्झना ठान्लान् । तर मेरो बाल्यकालमा बयलगाडा नै त थियो एक मात्र सवारी साधन। कहिले सामान ओसार्ने...
अनुराधाको आँखा बिहान साढे ३ बजे खुलेको थियो । बाहिर हल्का शीत परेको थियो, तर उनको मनमा घाम लागिरहेको थियो । आज उनकी प्यारी, एक्ली भान्जीको विवाह। ती भान्जी,...
गाउँमा त्यो बेला बिजुली थिएन । शितलताका लागि न पंखा, न एसी । गर्मी भने उखरमाउलो । वैशाख-जेठको तातो घाम, टिनको छाना भएको घर । दिउँसो घरभित्र सुतेँ सुकुटी...
नेपालका मेडिकल शिक्षण संस्थानहरू फेरि एकपटक आन्दोलनको घेरामा छन् । रेजिडेन्ट डाक्टरहरूले उठाइएको मुद्दा ‘निर्वाह भत्ता’ को लागि मात्रै होइन यो आन्दोलन । स्वास्थ्य प्रणाली, चिकित्सा शिक्षा र नीति...
आदरणीय डा. ज्ञानेन्द्र मान सिंह कार्कीज्यू, नमस्कार। तपाईंलाई म नजिकबाट चिन्छु—एक कुशल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वा ल्याप्रोस्कोपिक सर्जन मात्र होइन, चिकित्सकहरूको हक, अधिकार र सम्मानका लागि सधैं अग्रसर...
नेपालको स्वास्थ्य सेवा प्रणाली अहिले संवेदनशील मोडमा उभिएको छ । आवासीय चिकित्सक, जो चिकित्सा सेवा प्रवाहको अग्रपङ्तीमा खटिएका छन्, उनीहरू न्यायोचित मागसहित आन्दोलनमा छन् । लामो समयदेखि चलेको यो...
वार्षिक पात्रो फेरिएसँगै वैशाखको चर्को घामका बीच आउँछ, शिरुवा मेला । यो कुनै मामुली मेला होइन । खासमा त तराईको आत्मा हो यो । यस्तो मेला, जहाँ प्रकृतिको काखमा...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) स्थापना भएको दिन अप्रिल ७ मा प्रत्यक वर्ष विश्व स्वास्थ्य दिवस मनाइन्छ। डब्लुएचओले वर्ष २०२५ को विश्व स्वास्थ्य दिवसको नारा ‘हेल्थी बिगनिङ्स, होपफुल फ्युचर’ अर्थात्...
भगवान कृष्णले राधा र गोपिनीहरूसँग रङ खेल्दै रमाइलो गरेको कथा पनि यो पर्वसँग जोडिएको छ।
प्रत्येक वर्ष मार्च ८ का दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । विशेषत: महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने...
डाक्टर कस्ता हुन्छन् ? के उनीहरू सामाजिक हुँदैनन् ? रमाइलो गर्दैनन् ? मित्रवत् हुँदैनन् ? सधैं अस्तव्यस्त रहन्छन् ? एकलकाँटे हुन्छन् ? सम्भवत : समाजले बनाएको यही धारणका कारण...
प्रसंग १ ६ वर्षीय बालकको मृत्युपछि विराटनगरको एक अस्पतालमा तोडफोड भयो । उपचारको क्रममा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरिएको हो । तीन महिनाअघि उक्त...
मेरो तल्लो पेट दुखिरहन्छ, कारण के हुनसक्छ ? यो थुप्रै महिलाको साझा प्रश्न हो । महिलाको तल्लो पेट दुख्ने समस्या किन हुन्छ ? यो प्रश्नको उत्तर खोज्नुअघि ‘तल्लो पेट’बारे...
‘डा. साप, के उनको उपचार सम्भव छ ?’ सुनसरी चतराकी विमला काश्यपले मलाई सोधिन् । उनले फेसबुक म्यासेन्जरमा एक यस्तो भिडियो पठाएकी थिइन्, जो गर्भावस्थाको ठूलो जोखिममा छिन् ।...
गर्भावस्थाको समयमा महिलाले अन्य समयमा भन्दा धेरै आफ्नो हेरचाह गर्नुपर्छ । उठ्दा, बस्दा र हिंड्दा सावधानी अपनाउनुका साथै खानपानमा पनि धेरै ध्यान पुर्याउनुपर्छ । त्यसैगरी गर्भावस्थामा यात्रा गर्नुअघि पनि...
जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ । गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले...
अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर...
कुनैपनि महिलामा गर्भ रहेको कसरी थाहा हुन्छ ? सामान्यत यसबारे धेरैलाई हेक्का छ । खासगरी महिलाहरुमा हुनुपर्ने नियमित मासिक स्राव रोकिएमा गर्भ रहेको अनुमान गर्न सकिन्छ । तर, यो...
थुप्रै महिला छन्, जो प्रजनन अंगको समस्या झेलिरहेका छन् । तर, उनीहरु खुलेर आफ्नो पीडा सुनाउन सक्दैनन् । आफ्नो कष्ट आफैभित्र लुकाएर बाँचिरहेका छन् । किनभने हामीकहाँ महिला स्वास्थ्य...
आङ खस्नुका पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको देखिन्छ । कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, लामो समयसम्म व्यथा लाग्नु तथा प्रशव गाह्रो हुनु,...
ईक्लेम्पसिया र प्रि–इक्लेम्पसियाको कारण वर्षेनी लगभग ६३ हजार मातृमृत्यु हुने गरेको छ, विश्वभरमा । मातृमृत्यु दरको यो कहालिलाग्दो अंकचित्रले अत्याउन सक्छ । यसको मूख्य कारण के हो त ?...
महिनावारी हुँदै भएन भने के होला ? केही पनि हुँदैन । बरु महिलाहरुले जुन पीडा र झन्झट भोगिरहेका छन् त्यसबाट मुक्ति पाउँछन् । अब प्रश्न उठ्न सक्छ, महिनावारी आफैंमा...
काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको...
सुत्केरी अवस्थामा रक्तश्राव हुनु सामान्य हो । शल्यक्रिया गरेर होस् वा सामान्य प्रसूति गराएर दुवै अवस्थामा रक्तश्राव हुन सक्छ । बच्चा जन्माइसकेपछि पाठेघरबाट एक प्रकारको तरल पदार्थ बग्छ, जसलाई...
शारीरिक सम्पर्कपछि डिम्ब र शुक्रकीटको यही समयमा मिलन हुन्छ भनेर किटान गर्न सकिंदैन । डिम्ब जब उत्पादन हुन्छ, तब ७२ घण्टासम्म जीवित हुन्छ भन्ने छ तर त्योभन्दा बढी वा...
गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ...
यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आउनेमा महिलाको संख्या अधिक हुन्छ । महिलाहरुमा यौनाङ्ग चिलाउने, संक्रमण हुने, सुन्निनेदेखि प्रजननका अरु समस्या देखिन्छन् । महिलाले झेल्ने यस्ता समस्याहरुमा स्वयं...
गर्भमा हुर्केको बच्चालाई लिएर हरेक दम्पतीको सोच आफ्नो बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने हुन्छ । तर गर्भावस्थामा हुने सानातिना गल्तीले बालबालिकामा अपाङ्गता निम्त्याउँछ । गर्भावस्थामा महिलाको शरीरमा धेरै...
डा. आनन्द जिसी मुटुरोग विशेषज्ञ
३ लेखडा. तारा कोइराला मधुमेह, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ
१ लेखडा. विमलदेव यादव कन्सल्टेन्ट फिजिसियन
० लेखसदीक्षा डाँगी फिजियोथेरापिस्ट
० लेखडा. अजयकुमार झा रगत तथा क्यान्सर रोग विशेषज्ञ
४ लेखडा. लता गौतम सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट
० लेखडा. मनिषा मल्ल बाल दन्तरोग विशेषज्ञ
१ लेखडा. सुधीर सापकोटा वरिष्ठ बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट
१ लेख