ओशोले यौनलाई मानव जीवनको मूलभूत ऊर्जाको रूपमा परिभाषित गरेका छन् । उनको विचारमा, यौन केवल शारीरिक सुख वा प्रजननको साधन मात्र होइन, यो जीवन शक्तिको अभिव्यक्ति हो, जसले मानवलाई...
एउटा रोचक भनाइ छ, ‘पुरुषहरूले हरेक सात सेकेन्डमा यौनको बारेमा सोच्छन् ।’ के यो सत्य हो ? यदि हो भने उनीहरूले घर परिवार, करियर, मनोरञ्जन, किनमेल, पढाइ आदिबारे आंशिक...
अधिकांश जोडीहरूमा एउटा भ्रम छ – यौनसम्पर्क गर्दा कण्डम गर्भधारणबाट जोगिनका लागि मात्रै लगाउनुपर्छ । यदि गर्भ बस्ने जोखिम छैन भने कण्डम लगाउन जरुरी ठान्दैनन् । कतिपयले यसलाई अनावश्यक...
भनिन्छ, दाम्पत्य सुखको एउटा कडी हो आनन्दमयक यौन जीवन पनि । सक्रिय यौनले दाम्पत्य सुख मात्र होइन प्रेम र विश्वास पनि प्रगाढ हुन्छ । यद्यपि समस्या कहाँ छ भने...
एक दिन अपरिचित व्यक्तिले टेलिफोनमा सोधे, ‘मलाई यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सहयोग चाहिएको छ ।’ मैले सोधेँ, ‘कस्तो सहयोग ?’ ‘एउटा परिवारमा सम्बन्ध विच्छेदको कुरा उठेको छ ।...
यौन दुर्बलता वा ‘इरेक्टाइल डिसफङ्सन’ भनेको सम्भोगको त्रममा पुरुषको लिङ्गमा उत्तेजना नहुनु वा उत्तेजना कायम राख्न कठिन हुने अवस्था हो । यो समस्याबाट ग्रसित पुरुषमा बिस्तारै यौन इच्छामा पनि...
हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम...
यौन सम्भोगका लागि पुरुषको यौनाङ्ग निश्चित समयसम्म उत्तेजित भई कडा हुनैपर्छ, जसलाई अङ्ग्रेजीमा ‘इरेक्सन’ भनिन्छ । ‘इरेक्सन’ नहुने वा भएपनि आवश्यक समयसम्म उत्तेजित नभई केही समयमै यौनाङ्ग लुलो हुने...
डा. रन्जित बराल वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन् । यत्तिका संख्या बढिरहँदा पनि अझै पनि समाजमा यौन प्रसारित रोगबारे खुलेर कुरा गर्दैनन् ।...
यौन प्राकृतिक आवश्यकता हो । यद्यपि, मुटुरोगको समस्या भएका धेरैमा एउटा जिज्ञासा हुनसक्छ- कतै यौन क्रियाकलापले मुटुलाई झन् जोखिम त पार्दैन ? यो दुविधा हुनु स्वभाविक हो । किनकि...
यस मंसिरमा धेरै युवायुवती विवाह बन्धनमा बाँधिए । र, यो क्रम माघ, फागुनमा पनि जारी हुनेछ किनकि ती महिनामा पनि विवाहका लगन धेरै हुन्छन् । यसरी मंसिरमा जोडी बाँधिनेहरु...
प्रा. डा. सुमनराज ताम्राकार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
दम्पतीको सम्बन्धलाई सुमधुर बनाउने र नजिक ल्याउने यौन क्रियाकलापलाई सोच्दा जति सहज लाग्छ, त्यति अभ्यासमा सहज छैन । यसलाई सही ढंगले बुझ्न नसक्दा दम्पतीले यौनसम्पर्कको पूर्ण आनन्द लिन सक्दैनन्...
महिला स्वास्थ्य खासगरी यौन र प्रजननका कुरा निकै संवेदनशिल हुन्छन् । साथसाथै, कतिपय अवस्थामा यो गोपनिय पनि हुन्छ । अतःमहिलाले यसबारे खुलेर प्रश्न वा सोधीखोजी गर्ने अनुकुलता हुँदैन ।...
अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन् ।’ तर, यो ठट्टामा कुनै सत्यता छैन । सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने...
‘बैंसले मात्तिएको’, ‘बैंस चढेको’ । किशोरवयको चञ्चलतालाई यसरी बुझ्ने वा बुझाइने गरिन्थ्यो, पुरातन समाजमा । यद्यपि एउटा उमेर चरणमा यस्तो चञ्चलता स्वभाविक हुने गर्छ । त्यसबेला हुने शारीरिक परिवर्तन...
किशोरावस्थामा स्वप्नदोष हुनु स्वभाविक हो । तर उनीहरुले यसलाई स्वभाविक मानिरहेका हुँदैनन् । उनीहरु भित्रभित्रै डराइरहेका हुन्छन्, कतै यो जटिल यौनरोग त होइन ? किनभने यौनका कतिपय समस्या खुलेर...
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।