बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?
५-६ वर्षका बच्चाहरू देख्दा निकै सुन्दर हुन्छन् । उनीहरू जब हाँस्छन्, त्यो बेला झन् प्यारा देखिन्छन् । तर कोही कोही बच्चाहरू मुस्कुराउनेबित्तिकै उनीहरूका काला दाँतले त्यो सुन्दरता खोसिरहेको हुन्छ...