यात्रा गर्दा बान्ता रोक्ने औषधि : कसरी खाने, कस्तो सावधानी अपनाउने ?
यात्राका क्रममा धेरै मानिसलाई वाकवाकी लाग्ने, चक्कर आउने र बान्ता हुने समस्या हुन्छ । लामो दूरीको यात्रा, घुम्ती सडक, गर्मी, धुवाँ, सवारीसाधनको गति र गन्धले यस्तो समस्या बढाउन सक्छ...































































































































































































