+
यौन तथा प्रजनन रोग
यौन तथा प्रजनन रोग

ट्राइकोमोनिसिस प्रा. डा. सविना भट्टराई यौनरोग
महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?

महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?

ट्राइकोमोनिसिस यौन प्रसारित रोग हो । जुन ‘ट्राइकोमोनस भेजिनलिज’ परजीवीको संक्रमणको कारण लाग्छ । यो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्रीच’ पनि भनिन्छ । यो रोग महिला र पुरुष दुवैमा देखिन्छ...

योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

योनीस्राव महिला प्रजनन् प्रणालीको स्वस्थ संकेत हो । सामान्य योनीस्रावमा पानीयुक्त पदार्थ वा तरल पदार्थ, मृत कोषिका र ब्याक्टेरियाको मिश्रण हुन्छ । यसले शरीर र प्रजनन् अंगहरुलाई प्रजननका लागि...

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

प्राकृतिक र आईभीएफ गर्भधारणमा के छ फरक ? (भिडियो)

दम्पतीले सन्तानको योजना बनाएर कुनै गर्भनिरोधक साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गरेका छन् । तर एक वर्षसम्म यो क्रम जारी रहँदा पनि गर्भ रहेन भने त्यस्तो स्थितिलाई निःसन्तानपन...

थाइराइडले ल्याउन सक्छ यौन जीवनमा समस्या

थाइराइडले ल्याउन सक्छ यौन जीवनमा समस्या

दाम्पत्य जीवनमा यौनले महत्वपूर्ण भूमिका खेल्छ । स्वस्थ यौन जीवनले दम्पतीबीचको सम्बन्धलाई अझ गहिरो बनाउँछ । तर यौन जीवन राम्रो नहुँदा वैवाहिक जीवनमा दूरी बढ्न सक्छ । यौन जीवन...

यौनरोगलाई सामान्य रुपमा लिनुहुँदैन (भिडियो)

यौनरोगलाई सामान्य रुपमा लिनुहुँदैन (भिडियो)

समाजमा लाज र संकोचका कारण यौनरोगको बारेमा मानिसहरु खुलेर कुरा गर्दैनन् । कतिपयले रोग लुकाएर बसेका हुन्छन् । त्यसैले यस्ता रोग कसरी लाग्छ, त्यसको निदान र उपचार कसरी हुन्छ...

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

हिन्दुशास्त्रको पुरुषार्थको अवधारणामा जीवनको चारवटा मुख्य खम्बाबारे वर्णन गरेको पाइन्छ । पहिलो धर्म, जसमा दैनिक गर्ने कार्य, नैतिकता, आदर्शका कुराहरु पर्छन् । त्यसपछि आउँछ, अर्थ । अर्थ भनेको काम...

यौन दुर्बलताको के छ समाधान ?

यौन दुर्बलताको के छ समाधान ?

यौन सम्भोगका लागि पुरुषको यौनाङ्ग निश्चित समयसम्म उत्तेजित भई कडा हुनैपर्छ, जसलाई अङ्ग्रेजीमा ‘इरेक्सन’ भनिन्छ । ‘इरेक्सन’ नहुने वा भएपनि आवश्यक समयसम्म उत्तेजित नभई केही समयमै यौनाङ्ग लुलो हुने...

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

असुरक्षित यौन सम्बन्धका कारण यौनांगमा संक्रमण हुने जोखिम बढी हुन्छ । एकभन्दा बढीसँग यौन सम्पर्क राख्ने, कण्डमको प्रयोग नगरी यौन सम्बन्ध राख्ने गर्दा एचआईभी, हर्पिज, क्लेमाइडिया, भिरिंगी, एचपीभी जस्ता...

यौन स्वास्थ्यसम्बन्धी आठ भ्रम

यौन स्वास्थ्यसम्बन्धी आठ भ्रम

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन् । यत्तिका संख्या बढिरहँदा पनि अझै पनि समाजमा यौन प्रसारित रोगबारे खुलेर कुरा गर्दैनन् ।...

पुरुषमा वीर्यको कमी हुँदा पनि गर्भधारणमा समस्या  

पुरुषमा वीर्यको कमी हुँदा पनि गर्भधारणमा समस्या  

हिजोआज पुरुषको वीर्यमा कमी हुने समस्या धेरैमा देखिएको छ । वीर्य कम हुने समस्या बढ्नुमा अस्वस्थकर जीवनशैलीलाई जिम्मेवार मानिन्छ । शुक्राणुमा कमी हुँदा पुरुषबाट सन्तान उत्पादन हुन सक्दैन, जसलाई...

उच्च रक्तचाप र मुटुका बिरामीले यौन जीवन कसरी सहज बनाउने ?  

उच्च रक्तचाप र मुटुका बिरामीले यौन जीवन कसरी सहज बनाउने ?  

यौन प्राकृतिक आवश्यकता हो । यद्यपि, मुटुरोगको समस्या भएका धेरैमा एउटा जिज्ञासा हुनसक्छ- कतै यौन क्रियाकलापले मुटुलाई झन् जोखिम त पार्दैन ? यो दुविधा हुनु स्वभाविक हो । किनकि...

नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव

नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव

यस मंसिरमा धेरै युवायुवती विवाह बन्धनमा बाँधिए । र, यो क्रम माघ, फागुनमा पनि जारी हुनेछ किनकि ती महिनामा पनि विवाहका लगन धेरै हुन्छन् । यसरी मंसिरमा जोडी बाँधिनेहरु...

एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

एचआईभीको उपचार गरे एड्सको अवस्थासम्म पुग्दैन

कुनैबेला एचआईभी यस्तो रोग थियो, जसबाट संक्रमण हुनेलाई समाजले तिरस्कार गर्ने भय हुन्थ्यो । अर्को यो रोग लागेपछि मरिन्छ भन्ने भय । जसले गर्दा रोगले भन्दा पनि शोकले ज्यान...

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

यस्ता हुन्छन् यौन प्रतिक्रियाका चार चक्र

दम्पतीको सम्बन्धलाई सुमधुर बनाउने र नजिक ल्याउने यौन क्रियाकलापलाई सोच्दा जति सहज लाग्छ, त्यति अभ्यासमा सहज छैन । यसलाई सही ढंगले बुझ्न नसक्दा दम्पतीले यौनसम्पर्कको पूर्ण आनन्द लिन सक्दैनन्...

आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ

आठ एप्स, जसले महिलाको गर्भधान र प्रजनन अवस्था सूचित गर्छ

महिला स्वास्थ्य खासगरी यौन र प्रजननका कुरा निकै संवेदनशिल हुन्छन् । साथसाथै, कतिपय अवस्थामा यो गोपनिय पनि हुन्छ । अतःमहिलाले यसबारे खुलेर प्रश्न वा सोधीखोजी गर्ने अनुकुलता हुँदैन ।...

हस्तमैथुन : भ्रम कतिपय

हस्तमैथुन : भ्रम कतिपय

अंग्रेजीमा एउटा ठट्यौली छ, ‘८० प्रतिशत मान्छेले हस्तमैथुन गर्छन् । र, २० प्रतिशतले यसबारे झुट बोल्छन् ।’ तर, यो ठट्टामा कुनै सत्यता छैन । सबैले हस्तमैथुन गरेकै हुन्छ भन्ने...

यौनरोग के हो र कसरी सर्छ ? (भिडियो)

यौनरोग के हो र कसरी सर्छ ? (भिडियो)

यौन जीवनका कुरा खुलेर बहस गर्ने परिपाटी छैन, हामीकहाँ । त्यसैले यौनजन्य समस्या भएर पनि त्यसबारे सोधीखोजी गरिदैन । नतिजा, यौनजन्य रोग भित्रभित्रै लुकाएर बस्ने प्रवृत्ति व्यापक छ ।...

‘भिरिंगीको समयमै उपचार नगरे मस्तिष्कमा समेत असर पर्न सक्छ’ (भिडियो)

‘भिरिंगीको समयमै उपचार नगरे मस्तिष्कमा समेत असर पर्न सक्छ’ (भिडियो)

यौनरोग निकै ध्यान दिनुपर्ने रोग भए पनि धेरैले गम्भीरतापूर्वक लिएको भने पाइँदैन । यौनरोग सर्ने भएकाले यसको जटिलता पनि निकै हुन्छ । यौनरोगमध्ये एक हो भिरिंगी । यो एक...

असुरक्षित शारीरिक सम्बन्धले हुन सक्छ गोनोरिया 

असुरक्षित शारीरिक सम्बन्धले हुन सक्छ गोनोरिया 

धेरैलाई भित्रभित्रै सताइरहने समस्या हो यौनजन्य रोग । हामीकहाँ यौनजन्य समस्या खुलेर भन्ने प्रवृत्ति छैन । त्यसैले यस्ता रोग कसरी लाग्छ, त्यसको निदान र उपचार कसरी हुन्छ भन्ने कुरामा...

शरीर धेरै चिलाउनुको कारण र उपचार

शरीर धेरै चिलाउनुको कारण र उपचार

शरीर कहिलेकाहीं चिलाउनु सामान्य नै हो । तर बारम्बार शरीर चिलाउँछ भने स्वास्थ्यमा कुनै समस्या भएको हुन सक्छ । जसमा बेलैमा ध्यान नपुर्‍याए समस्या जटिल बन्न सक्छ । शरीर...

किशोरकिशोरीसँग यौन स्वास्थ्यको कुरा

किशोरकिशोरीसँग यौन स्वास्थ्यको कुरा

‘बैंसले मात्तिएको’, ‘बैंस चढेको’ । किशोरवयको चञ्चलतालाई यसरी बुझ्ने वा बुझाइने गरिन्थ्यो, पुरातन समाजमा । यद्यपि एउटा उमेर चरणमा यस्तो चञ्चलता स्वभाविक हुने गर्छ । त्यसबेला हुने शारीरिक परिवर्तन...

स्वप्नदोष हुनु कुनै समस्या हो ?

स्वप्नदोष हुनु कुनै समस्या हो ?

किशोरावस्थामा स्वप्नदोष हुनु स्वभाविक हो । तर उनीहरुले यसलाई स्वभाविक मानिरहेका हुँदैनन् । उनीहरु भित्रभित्रै डराइरहेका हुन्छन्, कतै यो जटिल यौनरोग त होइन ? किनभने यौनका कतिपय समस्या खुलेर...

कस्तो हुन्छ वीर्यदानको प्रक्रिया ?

कस्तो हुन्छ वीर्यदानको प्रक्रिया ?

कतिपय अवस्थामा दम्पतीले सन्तानको योजना बनाए पनि गर्भ रहँदैन । यस्तो किन हुन्छ ? जवाफ एउटा मात्र छैन । विभिन्न कारणले गर्भ नरहन सक्छ । यसरी गर्भ नरहेको अवस्थामा...

सामान्य योनीश्राव : पटक पटक सफा गर्नु पर्दैन

सामान्य योनीश्राव : पटक पटक सफा गर्नु पर्दैन

मासिक श्राव, गर्भावस्था तथा यौन सम्पर्कका क्रममा यौनाङ्गको सफाइ अत्यन्तै जरुरी हुन्छ । किनभने यौनाङ्गमा उचित सरसफाइ नहुँदा संक्रमण हुने भय उच्च हुन्छ । संक्रमणको भयले गर्दा कतिपयले यसको...

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने...

दाम्पत्य सुख : किन महिला यौनमा अग्रसर हुँदैनन् ?

दाम्पत्य सुख : किन महिला यौनमा अग्रसर हुँदैनन् ?

काठमाडौं । अक्सर महिला यौन सम्बन्धका लागि अग्रसर हुँदैनन् । कतिपय अवस्थामा आफ्ना पति एवं पार्टनरलाई सन्तुष्ट र खुसी तुल्याउन मात्र उनीहरू यौन सम्बन्ध राख्छन् । यौन सम्बन्धका बेला...

अब एचआईभीको जोखिम छैन ?

अब एचआईभीको जोखिम छैन ?

एचआईभी पोजेटिभलाई एउटा भयानक संक्रमणको रुपमा लिइएको थियो । संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्बन्धबाट सर्ने यो रोगलाई ‘प्राणघातक’ भनी व्याख्या गरिन्थ्यो । त्यसैले सामान्य यौनजन्य रोग लाग्दा पनि मान्छे...

कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन । कतिपय दम्पतीले भरपुर यौन...

यौनाङ्गबाट सेतो पानी बग्नु सामान्य हो ?

यौनाङ्गबाट सेतो पानी बग्नु सामान्य हो ?

महिलाहरू प्रत्येक महिना विभिन्न चक्रबाट गुज्रिन्छन् । महिनावारी चक्र, डिम्ब निष्कासन चक्र, त्यो चक्रको बेला कहिले महिनावारी हुनुभन्दा केही दिनअघि र डिम्ब निष्कासनको बेलामा पनि तीनअघिदेखि सेतो पानी बग्छ...

यौन दुर्बलताले दम्पतीबीच आशंका र असमझदारी

यौन दुर्बलताले दम्पतीबीच आशंका र असमझदारी

नेपाली दम्पतीको यौन जीवनमा देखा परेको मूल समस्या यौन दुर्बलता अर्थात् यौन चाहना नहुनु हो । साथै पुरुषहरूमा शीघ्र स्खलनको समस्या देखिन्छ भने महिलामा सेतो पानी बग्ने समस्या देखा...

पुरुषका कारण महिलामा यौनजन्य समस्या आउन सक्छ ?

पुरुषका कारण महिलामा यौनजन्य समस्या आउन सक्छ ?

यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आउनेमा महिलाको संख्या अधिक हुन्छ । महिलाहरुमा यौनाङ्ग चिलाउने, संक्रमण हुने, सुन्निनेदेखि प्रजननका अरु समस्या देखिन्छन् । महिलाले झेल्ने यस्ता समस्याहरुमा स्वयं...

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो । गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने...

पोर्नोग्राफीले दम्पतीको यौन जीवन विथोलिन सक्छ : मनोविद् करुणा कुँवर

पोर्नोग्राफीले दम्पतीको यौन जीवन विथोलिन सक्छ : मनोविद् करुणा कुँवर

इन्टरनेटको व्यापकतासँग धेरैजसो पोर्नोग्राफीमा झुम्मिने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा मात्र होइन, विश्वभर नै पोर्नोग्राफी हेर्नेको संख्या अधिक छ । एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वभर एकै...

दम्पतीबीच पनि जरुरी छ गोपनीयता ?

दम्पतीबीच पनि जरुरी छ गोपनीयता ?

काठमाडौं । जब दुई फरक पृष्ठभूमिमा, फरक परिवार र परिवेशमा जन्मे-हुर्केका महिला पुरुष विवाह बन्धनमा बाँधिन्छन्, उनीहरू दम्पतीमा रूपान्तरण हुन्छन् । महिला र पुरुष जब एक हुन्छन्, उनीहरू दम्पतीको...

महिलामा यौनाङ्गको संक्रमण पुरुषको तुलनामा ६० प्रतिशत बढी छ : डा. गरिमा श्रेष्ठ

महिलामा यौनाङ्गको संक्रमण पुरुषको तुलनामा ६० प्रतिशत बढी छ : डा. गरिमा श्रेष्ठ

काठमाडौं । थुप्रै महिल जो आफ्नो समस्या लुकाएर बसिरहेका छन् । खासगरी प्रजनन् स्वास्थ्य वा यौनाङ्गका समस्यालाई उनीहरु खुलेर बताउन सकिरहेका हुँदैनन् । परिवारभित्र पनि यौन स्वास्थ्यका विषयमा खुलेर...

के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

के कारणले हुन्छ यौनाङ्ग चिलाउने समस्या ?

मकहाँ यौनाङ्ग चिलाउने समस्या लिएर दिनहुँ धेरै जना महिला आउने गर्छन् । खासमा यो आम समस्या हो । आम भए पनि यो सामान्य भने होइन । यौनाङ्ग चिलाउने, सेतो...

प्रजनन् क्षमता बढाउन पुरुषले कस्ता खानेकुरा खाने ?

प्रजनन् क्षमता बढाउन पुरुषले कस्ता खानेकुरा खाने ?

हरेक पुरुषले सुन्दर परिकल्पना गरेको हुन्छ, आफू एक दिन बुवा बनुँ भनेर । तर विभिन्न कारणले पुरुषको सन्तान उत्पादन गर्ने क्षमतामा कमी आइरहेको हुन्छ । कामको तनाव, अनिद्रा, धुम्रपान...

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

काठमाडौं । एउटा भनाइ छ, नेपाली दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । यसले दम्पतीबीच हुने यौन असमझदारी र असन्तुष्टितर्फ संकेत गर्छ । ‘यौन’ भन्नासाथ खुम्चिने नेपाली समाज यसबारे खुला...

कण्डम प्रयोगमा हिच्किचाहट किन ?

कण्डम प्रयोगमा हिच्किचाहट किन ?

म कार्यरत बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्ष फागुन ७ गते पहिलोपटक शल्यक्रिया गरी आकस्मिक प्रसूति गराइयो । तीन दिनदेखि व्यथा लागेर प्रसूति हुन नसकेकी मुगु, खत्याड गाउँपालिका-१०...

पुरुष बन्ध्याकरणले यौन जीवनमा असर गर्छ ?

पुरुष बन्ध्याकरणले यौन जीवनमा असर गर्छ ?

२७ पुस, काठमाडौं । बन्ध्याकरण गरेपछि पुरुषहरूको कार्य क्षमतामा ह्रास आउँछ ? यौन क्षमता घट्छ ? यस्ता प्रश्न आम मानिसमा देखिन्छ । तर, चिकित्सकहरु भने यो सबै भ्रम मात्रै...

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनीहरु मात्र होइन...

ट्रेन्डिङ ताजा अपडेट