+
योग तथा प्राणायाम
योग तथा प्राणायाम

गर्भावस्था योग योगासन सन्ध्या नेपाल
गर्भावस्थामा शारीरिक समस्या कम गराउने ६ योगासन (भिडियो)

गर्भावस्थामा शारीरिक समस्या कम गराउने ६ योगासन (भिडियो)

गर्भावस्थाको समय सुन्दर पल हो तर सहज भने अवश्य हुँदैन । किनकि यस समयमा आमाको शरीरमा हार्मोनल परिवर्तन आउँछन् । जसले शरीरमा थकान, कमजोरी, दुखाइ, मुड परिवर्तन जस्ता समस्या...

महिनावारीको पीडालाई सहज बनाउने ५ योगासन (भिडियो)

महिनावारीको पीडालाई सहज बनाउने ५ योगासन (भिडियो)

विश्वभर झण्डै ८० प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा असह्य दुखाइ र पीडा अनुभव गर्छन् । जसमा १० प्रतिशत महिलालाई दैनिकी नै असर गर्ने गरी तल्लो पेट दुख्ने, शरीर...

पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

पेटमा बोसोको मात्रा बढ्दै गएपछि पुट्ट देखिन्छ । यो आजको भोलि नै भएको हुँदैन । तर हामी पेट घटाउने कुरामा आजको भोलि नै नतिजा खोज्न थाल्छौं । आज व्यायाम...

७ भिन्नता, व्यायाम गर्ने र नगर्ने शरीरमा के हुन्छ ?

७ भिन्नता, व्यायाम गर्ने र नगर्ने शरीरमा के हुन्छ ?

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् । व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम...

१० मिनेटमै गर्न सकिन्छ पूरै शरीरलाई पुग्ने व्यायाम (भिडियो)

१० मिनेटमै गर्न सकिन्छ पूरै शरीरलाई पुग्ने व्यायाम (भिडियो)

योगले शरीरलाई फूर्तिलो राख्छ । दिमागलाई शान्त बनाएर तनावमुक्त बनाउँछ । शारीरिक र मानसिक अनुशासन कायम गरी शरीरलाई नै एउटा लय दिन्छ । अनुहारमा चमक ल्याउनुका साथै मांसपेशी बलियो...

कम्मर दुखिरहन्छ ? यी योगासन लाभदायक हुनसक्छ (भिडियो)

कम्मर दुखिरहन्छ ? यी योगासन लाभदायक हुनसक्छ (भिडियो)

कम्मर दुख्ने समस्याले जुनसुकै उमेरका व्यक्तिलाई सताइरहेको हुन्छ । यद्यपि ३० वर्षमाथिका व्यक्ति यो समस्याबाट अझ बढी पीडित भएको पाइन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार...

के आत्मविश्वासले रोगलाई जित्छ ?

के आत्मविश्वासले रोगलाई जित्छ ?

‘मलाई क्यान्सर भएको थाहा पाउनेबित्तिकै केही सेकेण्ड म स्तब्ध भएँ । तर केही क्षणपछि मैले जति सक्दो चाँडो यस रोगबाट छुट्कारा पाउने अठोट गरें ।’ यो भनाइ भारतको गाजियाबाद...

अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

अनुहारमा चमक ल्याउन कस्तो योगासन गर्ने ?

अनुहार र छालामा चमक ल्याउन महंगा सौन्दर्य प्रसाधनको प्रयोग गर्ने धेरै छन् । तर प्राकृतिक रुपमै पनि अनुहार र छालालाई मुलायम र चम्किलो बनाउन सकिन्छ । यसमा योग एउटा...

योगलाई कसरी जीवनशैलीसँग अभ्यस्त बनाउने ?

योगलाई कसरी जीवनशैलीसँग अभ्यस्त बनाउने ?

योग विश्वलाई उपहार, कोसेली र आविष्कार हो । वास्तवमा हाम्रा ऋषिमुनिहरु यसको अभ्यासकर्ता र आविष्कारक थिए । उनै योगर्षी ऋषिहरुले आविष्कार गरेकै कारण आज योग विश्वव्यापी रुपमा अबलम्बन भएको...

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

मानव जीवनमा तीन प्रकारका पीडा छन् । एक, अध्यात्मिक । दुई, भौतिक । तीन, दैविक । यी दुःखबाट कसरी छुटकारा पाउने ? यसमा थुप्रै दर्शन छन्, जसले उन्मुक्तिको माध्याम...

के ध्यानले दिमागको शक्ति बढाउँछ ? 

के ध्यानले दिमागको शक्ति बढाउँछ ? 

आधुनिक जीवनमा नयाँ प्रविधिको बारेमा हामीले धेरै नयाँ कुराहरू सिक्नु पर्ने हुन्छ । नयाँ कुरा सिक्नको लागि मानिस सधैँ तत्पर हुन्छ । मानिसलाई नयाँ कुरा सिक्नको लागि के कुराले...

४ प्राणायाम, जसले ‘हार्ट ब्लकेज’ हुनबाट जोगाउँछ

४ प्राणायाम, जसले ‘हार्ट ब्लकेज’ हुनबाट जोगाउँछ

केही वर्षयता बढ्दो मुटुसम्बन्धी रोगले विश्वव्यापी रुपमै चिन्ता बढाइरहेको छ । मुटुरोग अब उमेर बढेपछि हुने समस्या मात्र हो भन्न सकिने अवस्था रहेन । किनकि वृद्ध उमेरमा मात्र होइन...

कसरी गर्छ योगले उपचार ?

कसरी गर्छ योगले उपचार ?

हरेक चिकित्सा पद्धतिको रोगव्याधि पत्ता लगाउने र रोगोपचार गर्ने आआफ्नै मान्यता र क्रियाविज्ञान हुन्छ । त्यस्तै भिन्नभिन्न चिकित्सा पद्धतिअनुरूप रोगव्याधिको उद्गम र कारण पनि भिन्नभिन्न हुन्छन् । उदाहरणका रूपमा...

योगाभ्यासले वास्तवमै दिमागलाई तीक्ष्ण बनाउँछ ?

योगाभ्यासले वास्तवमै दिमागलाई तीक्ष्ण बनाउँछ ?

काठमाडौं । जन्मदेखि मरणसम्म हरसमय सक्रिय रहने अंग हो मस्तिष्क । सुतेको बेला पनि यसले काम गरिरहेको प्रमाण हामीले देख्ने सपनाबाट पुष्टि हुन्छ । निरन्तर सक्रिय दिमागलाई थकानबाट बचाउन...

ध्यान गर्दा के हुन्छ ?

ध्यान गर्दा के हुन्छ ?

पछिल्लो समय ध्यान-साधनातिर मानिसहरुको आकर्षण बढिरहेको छ । सामान्य रुपमा ध्यान भनेको आँखा चिम्म गरेर बस्नु, एउटै कुरामा ध्यानकेन्द्रित हुनु, मन्त्र जप्नु, भगवानको नाम स्मरण गर्नु वा माला जप्नु...

जरुरी छ आँखाको व्यायाम

जरुरी छ आँखाको व्यायाम

शरीरका विभिन्न अंगलाई स्वस्थ बनाउन हामी खानपानदेखि व्यायामका कुरा गरिरहेका हुन्छौं । तर सुत्ने बेलामा बाहेक अन्य समयमा नियमित कार्य गरिरहने आँखाको बारेमा भने हामी खासै ध्यान पुर्‍याइरहेका हुँदैनौं...

बिहान उठ्दा शरीर बोझिलो हुनु कुनै रोगको संकेत हो ?

बिहान उठ्दा शरीर बोझिलो हुनु कुनै रोगको संकेत हो ?

दिनभरिको थकान मेटाएर शरीरलाई आराम दिन राति सुत्ने गरिन्छ । मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुन्छ । तर कतिपयले यसको साटो शरीर नै बोझिलो भएको महसुस...

सूर्य नमस्कार अभ्यास कसरी गर्ने, के छन् फाइदा ?

सूर्य नमस्कार अभ्यास कसरी गर्ने, के छन् फाइदा ?

स्वस्थ शरीरका लागि योगका विभिन्न अभ्यास गर्नु लाभदायक हुन्छ । विभिन्न योगासनले शरीरका हरेक अंगमा अनुकूल प्रभाव पार्छ । यी आसनमध्ये सबैभन्दा प्रभावकारी र सर्वश्रेष्ठ भनेको सूर्य नमस्कार हो...

अनुहारमा चमक ल्याउन यसरी गर्न सकिन्छ फेस योगा

अनुहारमा चमक ल्याउन यसरी गर्न सकिन्छ फेस योगा

सुन्दर र आकर्षक देखिनका लागि मानिसले विभिन्न उपाय लगाइरहेका हुन्छन् । विभिन्न प्रकारका क्रिम, उपचार र अन्य धेरै उपायको सहारा लिइरहेका हुन्छन् । यी सबैले अनुहारमा चमक ल्याउने भए...

बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?

बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?

बालबालिकाको शरीर होस् वा मस्तिष्क निकै संवेदनशील हुन्छ । यो उमेरमा नै शारीरिक तथा मानसिक विकासक्रम हुने भएकाले तुलनात्मक रुपमा हुर्किंदै गरेका बालबालिकाको लागि वयस्क र वृद्धभन्दा बढी योग...

महिनावारीका बेला लाभदायक ६ योगाभ्यास

महिनावारीका बेला लाभदायक ६ योगाभ्यास

महिनावारीको समय अधिकांश महिलाका लागि पीडादायी हुन्छ । पेट दुख्ने र रगत धेरै बग्ने समस्या त छँदैछ, अनियमित महिनावारी, मुड स्वीङजस्ता पनि महिलाले भोगिरहेका हुन्छन् । महिनावारीका बेला हुने...

प्राणायामका विधि के छन् ?

प्राणायामका विधि के छन् ?

प्राणायाम रोग निवारणको एक औषधि नै हो भन्दा पनि हुन्छ । दैनिक गरिने प्राणायामले मानिसको ७२ हजार नसामा रक्तप्रवाह राम्रो गराउन मद्दत गर्छ । यद्यपि प्राणायामका धेरै प्रकार छन्...

योग सुरु गर्दै हुनुहुन्छ ? ५ कुरामा ध्यान दिनुहोस्

योग सुरु गर्दै हुनुहुन्छ ? ५ कुरामा ध्यान दिनुहोस्

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योग उत्तम विकल्पमध्ये पर्छ । पछिल्लो समय योगप्रति धेरै मानिसको आकर्षण बढ्दै गएको छ । पहिलो पटक योग गर्न जानेहरुलाई भने कसरी सुरु...

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति

आफ्नो दैनिकीमा २० मिनेट मात्रै समय निकालेर शरीरका लागि दिन सकियो भने धेरै कुरामा फाइदा मिल्छ । २० मिनेटको व्यायाम गर्दा शरीरलाई विभिन्न रोगबाट बचाउन सकिन्छ । छोटो समयमा...

सास फेर्ने पनि तरिका हुन्छ ?

सास फेर्ने पनि तरिका हुन्छ ?

स्वस्थ रहन धेरै पानी पिउने, सन्तुलित खाना खाने, सरसफाइ गर्ने जस्ता विभिन्न पक्षमा हामी ध्यान दिन्छौं । तर जीवित रहने एक मात्र माध्यम सासलाई भने त्यति चासो दिंदैनौं ।...

पाँच योगासन, जसले पेटको बोसो घटाउँछ

पाँच योगासन, जसले पेटको बोसो घटाउँछ

पेटमा बोसो जमेपछि शरीर भद्दा देखिन्छ । भद्दा देखिने मात्र होइन, यसले अनेक रोगसमेत निम्त्याउँछ । मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले ग्रस्त बनाउँछ । त्यसो भए मोटोपन कसरी घटाउने...

आठ योगासन, जसले अनुहारको चमक बढाउँछ

आठ योगासन, जसले अनुहारको चमक बढाउँछ

योगलाई शरीरको प्राकृतिक औषधि भन्दा फरक नपर्ला । शरीर स्वस्थ र आकर्षक बनाउने विभिन्न उपायमध्ये योग पनि एक हो । योगले शरीरलाई सक्रिय बनाउने, निरोगी बनाउने  मात्र गर्दैन, अनुहारको...

योग आसनले मधुमेह नियन्त्रणमा सहयोग गर्छ : योगाचार्य कमल पौडेल

योग आसनले मधुमेह नियन्त्रणमा सहयोग गर्छ : योगाचार्य कमल पौडेल

जब हाम्रो शरीरको प्यान्क्रियाजमा पुग्ने इन्सुलिन कम हुन्छ, तब रगतमा ग्लुकोजको स्तर बढ्छ । यो अवस्थालाई मधुमेह वा चिनी रोग भनिन्छ । इन्सुलिन एक हर्मोन हो जुन पाचन ग्रन्थीद्वारा...

योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ : डा. अधिकारी

योग र प्राणायामले उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ : डा. अधिकारी

उच्च रक्तचाप मूलतः जीवनशैलीसँग सम्बन्धित समस्या हो । त्यसो त वंशाणुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ । यद्यपि खराब खानपान, जीवनशैली, मानसिक विकारले नै उच्च रक्तचापको मूल...

सूर्यस्नान : जाडोयामको अचुक ओखती

सूर्यस्नान : जाडोयामको अचुक ओखती

अहिले मान्छेलाई घाम ताप्ने फुर्सद छैन । फुर्सद हुनेलाई पनि घाम ताप्ने रुचि छैन । घामले छाला बिगार्छ, अनुहार कालो बनाउँछ भन्ने भय र भ्रमले मान्छेहरु घामबाट ओझेलमै रहन...

जे आउँछ, मज्जाले पचाउँछ

जे आउँछ, मज्जाले पचाउँछ

दशैंको खानपानले कतिपयको पेट ढुस्स हुने, अपच हुने जस्ता समस्या भएको हुनसक्छ । किनभने दशैंको खानपान यसैपनि माछामासु, चिल्लोचाप्लो, मसलेदार हुने नै भयो । त्यसमाथि पाहुना लाग्दा कतिपय बाध्यत्मक...

गर्भवती महिलाले कस्तो योगासन गर्नु राम्रो ?

गर्भवती महिलाले कस्तो योगासन गर्नु राम्रो ?

काठमाडौं । प्रसव पीडा सहन गाह्रो हुने सोचले पछिल्लो समय शल्यक्रियामार्फत बच्चा जन्माउने महिलाको संख्या बढ्दै गएको छ । धेरैजसो निजी अस्पताल त प्राकृतिक रुपमा भन्दा शल्यक्रियामार्फत नै प्रसूति...

प्राणायाम : तन स्वस्थ, मन सन्तुलित

प्राणायाम : तन स्वस्थ, मन सन्तुलित

काठमाडौं । सास नियन्त्रण गर्ने प्रक्रियालाई प्राणायाम भनिन्छ । प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको हो । प्राणको अर्थ महत्वपूर्ण ऊर्जा वा जीवन शक्ति हुन्छ । प्राणायाममा...

जसले योग गरेर रोगलाई जिते…

जसले योग गरेर रोगलाई जिते…

७ असार, काठमाडौं । धुम्बाराहीका ६३ वर्षीय वीरबहादुर थापा लामो समयदेखि नसा सम्बन्धी रोगबाट ग्रसित थिए । औषधि उपचारका लागि उनले धेरै एलोपेथिक तथा आयुर्वेदिक अस्पताल धाए । तर...

ट्रेन्डिङ ताजा अपडेट