मायोपियाले गर्दा २०५० सम्म विश्वका आधा व्यक्तिलाई आवश्यक पर्न सक्छ चस्मा
मायोपिया, जसलाई ‘नजिकको दृष्टिदोष’ पनि भनिन्छ । यो आँखाको यस्तो अवस्था हो, जहाँ व्यक्तिले नजिकका वस्तुहरू स्पष्ट देख्न सक्छ तर टाढाका वस्तुहरू धमिलो देखिन्छन्। यसको लक्षणमा टाढाका वस्तुहरू जस्तै...