विज्ञ भन्छन्, ‘एचआईभीको अन्त्य नजिक छ’, वर्षमा दुईपटक लगाउने सुई प्रभावकारी
३०-३५ वर्ष वर्षअघि एचआईभी संक्रमण पुष्टि हुनेबित्तिकै अब त्यो मान्छे मरिहाल्छ भन्ने ठानिन्थ्यो । अहिले त्यो अवस्था छैन । उपचार गरी भाइरसलाई नियन्त्रणमा राख्दा एचआईभी सङ्क्रमित व्यक्ति पनि सामान्य...