१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…
मिर्गौला प्रत्यारोपण शल्यक्रियाका क्रममा, मिर्गौलाको रक्तसञ्चार पुन: स्थापना हुँदा र पिसाब निस्कँदा मनमा अनुपम उत्साह आउँछ ।
मिर्गौला प्रत्यारोपण शल्यक्रियाका क्रममा, मिर्गौलाको रक्तसञ्चार पुन: स्थापना हुँदा र पिसाब निस्कँदा मनमा अनुपम उत्साह आउँछ ।
पिसाब परीक्षणले शरीरका विभिन्न अंगहरूको स्वास्थ्य अवस्था बारे महत्वपूर्ण जानकारी दिन्छ । मिर्गौलाले रगतबाट फोहोर पदार्थहरू जस्तै युरिया, क्रिएटिनिन र अतिरिक्त पानी छानेर पिसाब बनाउँछन् । त्यसैले पिसाबमा हुने...
मानव शरीर एक जटिल तर सुन्दर संरचना हो, जहाँ हरेक अंगले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ। ती अंगहरूमध्ये मिर्गौला अत्यन्तै महत्वपूर्ण भए पनि प्रायः बेवास्तामा पर्ने अंग हो ।...
औषधि समयमा खानुपर्छ र जीवनशैली परिवर्तन गर्नुपर्छ । दैनिक कम नुनको सेवन र दैनिक व्यायाम गर्नुपर्छ ।
नेपालीहरूको दिनको सुरुवात नै चिनी भएको चियाबाट हुन्छ । चिया, कफी, सस, बिस्कुट, मिठाइहरू सबैमा चिनी हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, औसत व्यक्तिले दिनमा ६ चम्चा २५ ग्राम...
यो समस्या हुँदा यौन इच्छा, स्खलन, र यौन क्रिया सामान्य रहन्छ । प्रजनन क्षमता मात्र प्रभावित हुन्छ ।
पिसाबमा फिँज देखिनु सधैं रोग होइन, तर लगातार देखिने फिँजलाई सामान्य ठान्नु हुँदैन ।
पिसाब संक्रमणलाई चिकित्सकीय भाषामा पिसाब नलीको संक्रमण अर्थात छोटकरीमा ‘यूटीआई’ भनिन्छ । पिसाब बन्नेदेखि निस्कने प्रक्रियासम्म संलग्न हुने जुन-जुन भाग छन्, ती स्थानमा हुने संक्रमण यूटीआई हो । यो...
फाइमोसीस भनेको पुरुषको लिङ्गको माथिल्लो भागको छाला (फोरस्किन) ग्लान्स (लिङ्गको टाउको) माथिबाट आंशिक वा पूर्ण रूपमा पछाडि तान्न नसक्ने अवस्था हो। जन्मँदा करिब ९० प्रतिशत नवजात शिशुमा यो सामान्य...
त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए, पेम्बा ।
१०, वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशस्थित नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मंगलबार दुई जनाको मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका...
हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार ‘विश्व मिर्गौला दिवस मनाइन्छ। यस दिवसले मिर्गौलासम्बन्धी रोगको रोकथाम, पहिचान र उपचारको महत्त्वबारे जनचेतना बढाउने लक्ष्य राख्छ। यस वर्ष मार्च १३ मा मनाइने...
आज मार्च १३ अर्थात, विश्व मिर्गौला दिवस । विश्वभर मिर्गौला स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्न यो दिवस मनाउने गरिन्छ । संसारभर करिब १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी कुनै न कुनै...
न्यानो कोठा, मस्त निद्राबाट अचानक पिसाब आएर ब्युँझिनु पर्दा कति नमज्जा हुन्छ । विशेषगरी जाडो मौसममा रातमा पटक-पटक पिसाब आउने समस्याले कतिपयलाई हैरान नै बनाएको हुन्छ । शरीरको तापक्रम...
पुरुषमा स्थायी रुपले गरिने गर्भनिरोधक प्रक्रियालाई भ्यासेक्टोमी भनिन्छ । सन्तानको चाहना पूरा भइसकेपछि पुनः सन्तान नहोस् भन्ने उद्देश्यका लागि भ्यासेक्टोमी उपचार विधि तुलनात्मक रुपमा गर्भनिरोधकको राम्रो विकल्प हो ।...
मिर्गौलाले शरीरबाट दूषित र हानिकारक तत्त्व एवं रसायनहरू छान्ने काम (फिल्टर) गर्छ । हानिकारक तत्वहरु पिसाबको माध्यमबाट मूत्रथैलीमा पुग्छन् । र अन्त्यमा मूत्रनलीबाट बाहिरिन्छ । यसरी मिर्गौलाले हाम्रो शरीरको...
मानव शरीरका महत्वपूर्ण अङ्ग भएकाले दुईमध्ये एउटा मिर्गौला दान गरेपछि दान गर्ने व्यक्तिको बाँकी जीवन कसरी बित्छ होला ? केही समस्या पो निम्तिन्छ कि ? यी प्रश्न मनमा हुनसक्छ...
अस्वस्थकर खानपान, बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला रोगी पनि बढिरहेका छन् । मिर्गौलालाई कसरी स्वस्थ राख्ने भन्ने अहिले धेरैलाई चिन्ताको विषय बनेको छ । यी १६ कुराको पालना...
पुरुषमा यौनाङ्ग पोल्ने समस्या सामान्य एलर्जीको प्रतिक्रियादेखि गम्भीर यौन प्रसारित रोगका कारण हुनसक्छ । कतिपय अवस्थामा पिसाब सङ्क्रमणका कारण पनि यौनाङ्ग पोल्न सक्छ । यदि कुनै गम्भीर समस्या छैन...
मिर्गौलाको काम रगतलाई शुद्ध गर्ने, काम नलाग्ने पदार्थ छानेर पिसाब मार्फत बाहिर निकाल्नु हो । मिर्गौला शरीरको मेरुदण्ड नजिक दुई भाग ओगटेर बसेको हुन्छ, जुन मूत्रथैली नजिकको भाग हो...
काठमाडौं । रुपन्देहीका ३८ वर्षीय मनबहादुर थापा मगर साताको तीन दिन डायलाइसिस गराउन वनस्थली मिर्गौला उपचार केन्द्र पुग्छन् । विगत ११ वर्षदेखि दुवै मिर्गौला फेल भएका उनी प्रत्यारोपणको पर्खाइमा...
मानिसको शरीरमा रहेका विकार पदार्थ र बढी भएको पानीको मात्रालाई छानेर पिसाबको माध्यमबाट शरीर बाहिर पठाउने अंग हो मिर्गौला । मिर्गौलामा कुनै रोग देखिएमा, संक्रमण भएमा, ठूलो पत्थरी भएमा,...
रातो, पहेंलो, गुलाबी र हरियो । कहिलेकाहीं पिसाबको रङ इन्द्रेणी जस्तो पनि हुनसक्छ । यो बैजनी, सुन्तला वा नीलो रङ पनि हुनसक्छ । पिसाबको रङमा यस्ता कैयौं परिवर्तन आउनु...
मिर्गौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका साथै अन्य मिनरल्सका अवशेष राम्रा कणहरूको रुपमा निस्किएर युरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीं रगतमा...
काठमाडौं । प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस जीर्ण खालको मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी) ले ग्रसित छन् ।...
मानव शरीरको सबै अचम्मको क्षमतामध्ये सबैभन्दा अनौठो भनेको ढुंगा उत्पादन गर्ने क्षमता हो । मिर्गौलाको पत्थरी वा पित्तथैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे हामी सबैले सुनेकै हुन्छौं । तर...
प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी)ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट...
मानव शरीरलाई १३ प्रकारका भिटामिनको आवश्यकता पर्छ । तर यसमध्ये केही यस्ता भिटामिन छन् जसले मिर्गौला रोगीले सेवन गर्दा जोखिम हुनसक्छ । यी भिटामिनले मिर्गौला खुम्चाउन सक्छ । यस्तो...
मिर्गौलाले रगतको फोहोर छानेर बाहिर फाल्छ । शरीरलाई नचाहिने पानी छानेर पिसाब बनाउने काम पनि मिर्गौलाले गर्छ । मिर्गौला कमजोर भयो भने रगतमा भएको विषाक्त पदार्थ छान्न सक्दैन ।...
पछिल्लो समय मिर्गौला रोग एक प्रमुख स्वास्थ्य समस्या बनिरहेको छ । मिर्गौलासम्बन्धी रोग सुरुवाती चरणमै पत्ता लागे उपचार सहज हुन्छ । तर धेरैमा जटिल अवस्थामा पुगेपछि मात्रै पत्ता लाग्दा...
कहिलेकाहीं पिसाबमा रगत देखिन्छ । जसलाई मेडिकल भाषामा हेमाच्युरिया भनिन्छ । यो दुई प्रकारको हुन्छ, ग्रस हेमाच्युरिया अर्थात् आँखाले देखिने र म्याइक्रोस्कोपिक हेमाच्युरिया अर्थात् आँखाले नदेखिने । ग्रस हेमाच्युरियामा...
हिजोआज पुरुषको वीर्यमा कमी हुने समस्या धेरैमा देखिएको छ । वीर्य कम हुने समस्या बढ्नुमा अस्वस्थकर जीवनशैलीलाई जिम्मेवार मानिन्छ । शुक्राणुमा कमी हुँदा पुरुषबाट सन्तान उत्पादन हुन सक्दैन, जसलाई...
मिर्गौलामा स-साना प्वाल हुन्छन्, जसलाई ग्लोमेरुलस भनिन्छ । यसले रगतलाई छान्ने काम गर्छ । छानिएकाबाट आवश्यक तत्व पुनः सोस्ने गरी शरीरमा नै पठाउने तथा अनावश्यक दूषित पदार्थ पिसाबमार्फत बाहिर...
शरीरमा सिमी आकारको दुईवटा मिर्गौला हुन्छन् । जसले शरीरमा भएका विषाक्त पदार्थ छानेर पिसाबको रूपमा फोहोरलाई बाहिर फाल्छन् । रगतमा तरल पदार्थ तथा खनिजको सन्तुलन कायम राख्ने, रातो रक्तकोष...
काठमाडौं । दुई वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकी झापाकी मनिषा राईले औषधि उपचारमा सहज होस् भनेर स्वास्थ्य बीमा गरेकी छिन् । तर औषधि लिन भने झापाबाट भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय...
काठमाडौं । अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा...
पुरुषहरुमा मात्र हुने ग्रन्थी हो, प्रोस्टेट । यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ । ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट...
मुटु र मिर्गौला शरीरका दुई महत्वपूर्ण अंग हुन् । तिनीहरूले स्वस्थ राख्न सँगै काम गर्छन् । जब एउटा प्रभावित हुन्छ, अर्को पनि हुन्छ । अर्को शब्दमा मुटुले मिर्गौलाको स्वास्थ्यलाई...
प्रत्येक वर्ष आधा लाखभन्दा बढी मानिसले मिर्गौलाको पत्थरीको समस्या भोगिरहेका हुन्छन् । दशमध्ये एक व्यक्तिमा जीवनमा कुनै न कुनै समयमा मिर्गौलामा पत्थरी हुने विज्ञहरुको अनुमान छ । यो आम...
काठमाडौं । मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको...
वयस्कको तुलनामा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले उनीहरू सजिलै धेरै रोग वा संक्रमणको सिकार हुन्छन् । अझ विशेषगरी स्कुले बालबालिका कम पानी पिउने गर्छन् र कक्षाकोठामा लामो...
काठमाडौं । मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने, रगतमा हुने विषाक्त पदार्थलाई छान्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हfर्मोन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्ने लगायत काम गर्छ ।...
पिसाबको संक्रमण सामान्य समस्या हो, जुन महिला र पुरुष दुवैमा देखिन्छ । तर पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । युरिनरी ट्र्याक्ट इन्फेक्सन पिसाब प्रणालीको संक्रमण हो जसमा...
पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको हुन्छ । त्यसैले त धेरै रोगका लागि पिसाबको परीक्षण गरिन्छ ।...
मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम मिर्गौलाले...