नेपालमा तत्काल आवश्यक छ ‘बी.फार्मेसी आयुर्वेद’ कार्यक्रम
आधुनिक चिकित्सा विज्ञानभन्दा हजारौं वर्ष पुरानो इतिहास बोकेको चिकित्सा प्रणाली हो आयुर्वेद । नेपालमा आयुर्वेदिक चिकित्सक उत्पादन गर्ने तथा केही आधारभूत कार्यक्रमहरू भएका छन् । तर, आयुर्वेदिक औषधिको गहिरो...