+

आयुर्वेद चिकित्सा परिषद अध्यक्षको जिम्मेवारी ठाकुरलाई

२०८३ साउन  २८ गते १५:०६ २०८३ साउन २८ गते १५:०६
आयुर्वेद चिकित्सा परिषद अध्यक्षको जिम्मेवारी ठाकुरलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्।

२८ साउन, काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष ठाकुरले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष ठाकुरले शपथ ग्रहणसँगै बिहीबार नै परिषद्को नेतृत्व सम्हालेका छन्।

आयुर्वेद चिकित्सा परिषद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आयुर्वेद चिकित्सा परिषद अध्यक्षको जिम्मेवारी ठाकुरलाई

आयुर्वेद चिकित्सा परिषद अध्यक्षको जिम्मेवारी ठाकुरलाई

मुटुसँग सम्बन्धित परीक्षण ईसीजी र इको, यी दुईमा फरक के छ ?

मुटुसँग सम्बन्धित परीक्षण ईसीजी र इको, यी दुईमा फरक के छ ?

दीर्घरोग बढ्नुमा हाम्रो खानपान र खाद्य प्रणाली कति जिम्मेवार ?

दीर्घरोग बढ्नुमा हाम्रो खानपान र खाद्य प्रणाली कति जिम्मेवार ?

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

दिनभर एसीमा बस्दा बढ्न सक्छ स्वास्थ्य समस्या, कसरी बच्ने ?

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

स्वास्थ्य बीमा बोर्डले हटायो १८७ थरी औषधि

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?

भावना तपाईंमाथि हाबी छ कि तपाईं भावनामाथि ?