+
मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)
मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)

बालबालिका मनोसामाजिक समस्या मानसिक स्वास्थ्य
बालबालिकामा मानसिक स्वास्थ्य समस्या हुनसक्ने लक्षण

बालबालिकामा मानसिक स्वास्थ्य समस्या हुनसक्ने लक्षण

बालबालिकालाई विद्यालय पढ्न होइन, सिक्न पठाउने हो । घरमा पनि अभिभावकहरूले पढाउने होइन सिकाउने हो भन्ने बुझ्नुपर्छ । यसको लागि अभिभावकहरू पनि तनावरहित अवस्थामा हुनुपर्छ ।

‘रिसलाई पनि व्यक्त गर्नुपर्छ’ (भिडियो)

‘रिसलाई पनि व्यक्त गर्नुपर्छ’ (भिडियो)

काठमाडौं । रिस प्राकृतिक रूपले उत्पन्न हुने भावनात्मक क्रिया हो । हाम्रा भावनाहरूले विभिन्न समयमा विभिन्न विषयमा क्रिया गर्ने र क्रियाको प्रतिक्रिया जनाइराखेका हुन्छन् । हाम्रा यस्ता भावनाहरूलाई दिमागले...

६ तरिका, कसरी मनलाई फुरुङ्ग बनाउने

६ तरिका, कसरी मनलाई फुरुङ्ग बनाउने

बेचैनी, तनाव, चिन्ता, डर, क्रोध, पीडा, उदासी, इर्ष्या सबै मनोविकार हुन्, जसले तन र मन दुवैलाई सताउँछ । विभिन्न कारणले हामी यस्तो मनोदशाबाट गुज्रिरहेका हुन्छौं । यसले अरुलाई केही...

बच्चा किन डराउने, आत्तिने वा एक्लै बस्ने गर्छन् ?

बच्चा किन डराउने, आत्तिने वा एक्लै बस्ने गर्छन् ?

एन्जाइटी एक भावनात्मक लक्षण हो, जुन भविष्यको चिन्ता वा सम्भावित खतराहरूको बारेमा चिन्ता र डरको भावनासँग सम्बन्धित हुन्छ । यसले शारीरिक र भावनात्मक लक्षणलाई संकेत गर्न सक्छ, जसले जीवनशैलीमा...

बच्चाले झुटो बोल्नुका ४ कारण

बच्चाले झुटो बोल्नुका ४ कारण

बच्चाहरुले कतिपय अवस्थामा झुटो बोलिरहेका हुन्छन् । जानी नजानी सबै बच्चाले कुनै न कुनै बेला झुटो बोल्छन् । कति अभिभावकले बच्चाले झुटो बालेकै कारण कुटपिटसमेत गर्छन् । बच्चाहरुले झुटो...

चाहिनेभन्दा बढी सोच्नुहुन्छ ? यस्ता स्वास्थ्य समस्या निम्तिन सक्छन्

चाहिनेभन्दा बढी सोच्नुहुन्छ ? यस्ता स्वास्थ्य समस्या निम्तिन सक्छन्

हामी कुनै परिस्थिति वा विगतलाई लिएर आवश्यकताभन्दा बढी सोच्छौं । कतिपटक आफूले गर्न नसक्ने वा अधुरो छोडेका कुराहरूबारे सोचिन्छ । ती कुरालाई लिएर बढी सोच्छौं, जसको कुनै जवाफ हु्ँदैन...

के हो बाइपोलर डिसअर्डर ?

के हो बाइपोलर डिसअर्डर ?

बाइपोलर डिसअर्डर एक मनोविकार हो । खासगरी डोपामिन हार्मोनको असन्तुलनका कारण यो समस्या हुन्छ । यसले गर्दा व्यक्तिको मुड वा व्यवहारमा छिनछिनमै परिवर्तन आउन थाल्छ । बाइपोलरको अवस्था हेरी...

तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

कुनै कुराको चिन्ता गर्नु स्वभाविक हो । तर चिन्तामा डुबिरहनु चाहिं हानिकारक हुनसक्छ । दिनरात तनाव वा चिन्ता लिंदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । र, डिप्रेसनमा पुगिसक्दा समयमै पहिचान...

बालबालिकाले परीक्षामा लिने तनावले मानसिक समस्या निम्त्याउँछ ?

बालबालिकाले परीक्षामा लिने तनावले मानसिक समस्या निम्त्याउँछ ?

तनाव नलिने मानिस त संसारमा सायदै कोही होला । तर तनाव वा चिन्ता कति लिने भन्नेमा चाहिं फरक पर्छ । हरेकलाई कुनै न कुनै किसिमको तनाव हुन्छ । आर्थिक,...

पाँच कुरा, जसले मानिसलाई भावनात्मक रूपमा कमजोर बनाउँछ

पाँच कुरा, जसले मानिसलाई भावनात्मक रूपमा कमजोर बनाउँछ

हिजोआज ‘इमोस्नल इन्टेलिजेन्स’ (भावनात्मक बुद्धिमत्ता)को बारेमा धेरै चर्चा हुने गर्छ । व्यक्तिले भावनालाई कसरी नियन्त्रण गर्ने र कहिले, कहाँ र कसरी व्यवहार गर्नेबारे ज्ञान दिन्छ । एकै समयमा भावनाप्रति...

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

सबै मानिसको स्वभाव एकै हुँदैन । कोही शान्त स्वभावका हुन्छन् त केही लजालु स्वभावका । कसैलाई ख्यालठट्टा गर्न मनपर्छ ।  अनि कोही स-साना कुरामा पनि रिसाइहाल्ने स्वभावका हुन्छन् ।...

दिमागलाई स्वस्थ र चुस्त कसरी बनाउन सकिन्छ ?

दिमागलाई स्वस्थ र चुस्त कसरी बनाउन सकिन्छ ?

मानव शरीरको अद्भूत अंग हो, दिमाग अर्थात् मस्तिष्क । सोच्नुहोस् त, यसले के–के चमत्कार मात्र गरेको छैन । आज विश्वमा जे–जति उपलब्धि भएको छ, त्यो सबै हाम्रो दिमागको उपज हो...

वास्तवमै रिसलाई मान्छेले दबाउन सक्छ ?

वास्तवमै रिसलाई मान्छेले दबाउन सक्छ ?

जब हामीलाई झनक्क रिस उठ्छ, तब के गर्छौं ? कराउँछौं, चिच्याउँछौं, तोडफोड गर्छौं, झैं–झगडा गर्छौं । रिस उठ्दा हाम्रो शरीरले जुन प्रतिक्रिया दिन्छ, त्यो कुनै पनि रुपमा फाइदाजनक छैन...

अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो...

शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ, जब हामी तनावमा हुन्छौं ? (भिडियो)

शरीरमा के कस्तो प्रतिक्रिया हुन्छ, जब हामी तनावमा हुन्छौं ? (भिडियो)

तनाव एक भावनात्मक स्थिति हो । जब हामी तनावको स्थितिमा हुन्छौं यसले मनलाई मात्र निचोर्दैन, मुटु, मिर्गौला, पाचनयन्त्र र स्नायुतन्त्रको कार्य प्रणालीमा पनि असर गर्छ । आखिर मनमा हुने...

खराब सपना देखिरहनु कुनै समस्या हो ?

खराब सपना देखिरहनु कुनै समस्या हो ?

सामान्य शब्दमा भन्नुपर्दा सपना दुई प्रकारका हुन्छन्, नराम्रो सपना र राम्रो सपना । कहिले राम्रो त कहिले नराम्रो सपना देख्नु सामान्य हो । तर कसैकसैमा भने बारम्बार खराब सपना...

मनको कुरालाई बाँधी नराखौं

मनको कुरालाई बाँधी नराखौं

‘मनको कुरालाई बाँधी नराख गाँठो परी जाला, चट्ट सुनाइदेऊ’ डेनी डेन्जोङ्पाले गाएको यो गीतले मानसिक स्वास्थ्यको महत्वपूर्ण पाटो उजागर गर्छ । मनमा कुरा गुम्साएर राख्ने जुन प्रवृत्ति हो, त्यसले...

मान्छे किन दु:खी हुन्छ ?

मान्छे किन दु:खी हुन्छ ?

सामान्यतया खुसी, रोदन, निराशा, उत्साह मानवीय स्वभाव हो । मान्छेको जीवनमा केही उतारचढाव आउनु पनि स्वभाविक हो तर आवश्यकभन्दा बढी खुसी वा निराश भइरहने चाहिं रोग पनि हुनसक्छ ।...

दिउँसो सुत्ने बानी, के छ हानि ?

दिउँसो सुत्ने बानी, के छ हानि ?

खाना, पानी, हावा जतिकै अपरिहार्य मानिन्छ निद्रालाई पनि । गहिरो निद्राका लागि राती ७-८ घण्टा सुत्नुपर्छ । राती नै किन ? यसका केही कारण छन् । यद्यपि हामीमध्ये कतिपय...

आत्मविश्वास पनि उपचार हो ?

आत्मविश्वास पनि उपचार हो ?

मलाई कुनै रोग पो लाग्यो कि ? म कमजोर पो भए कि ? मेरो शरीर ठीक पो छैन कि ? मान्छेहरु प्राय आफैमाथि आशंका गरिरहेका हुन्छन् । हामीकहाँ एउटा...

कस्तो अवस्थामा मात्र स्लिपिङ ट्याबलेट खान दिइन्छ ?

कस्तो अवस्थामा मात्र स्लिपिङ ट्याबलेट खान दिइन्छ ?

अनिद्रा एक रोग सरह हो । जबकि अहिले धेरैको निद्रा विथोलिएको छ । समयमा सुत्न वा निदाउन कठिन भइरहेको छ । यस्तो हुनुमा विविध कारण छ । तनाव, मनरोगदेखि...

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ ?

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै लाग्छ त कसैलाई कम । डर मस्तिष्कबाट सुरु हुन्छ, तर महसुस छाती, पेट र मुटुमा किन हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ...

निद्रामा किन हुन्छ ऐंठन ? (भिडियो)

निद्रामा किन हुन्छ ऐंठन ? (भिडियो)

कतिपयले सुतेको अवस्थामा ऐंठन भयो भन्छन् । तर, ऐंठन किन हुन्छ, यसले के कस्तो असर गर्छ ? थाहा नहुन सक्छ । यसबारे मिहिन रुपले जान्नका लागि निद्राको चक्रलाई बुझ्नुपर्ने...

किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल...

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै डरलाग्दो घटनाले पार्ने मानसिक आघातको के छ उपचार ?

कुनै दर्दनाक घटना घट्दा डर लाग्नु सामान्य हो । यसलाई एक्युट स्ट्रेस डिसअर्डर (तीव्र तनाव विकार) भनिन्छ । त्यसको असर केही क्षण, केही दिनसम्म रहन सक्छ, त्यो सामान्य नै...

इच्छाशक्ति कसरी बढाउने ?

इच्छाशक्ति कसरी बढाउने ?

एल्भिना सानै उमेरदेखि टेनिस खेल्थिन् । लगातार राम्रो टेनिस खेल्दै, उनले राज्य स्तरमा धेरै प्रतियोगिता जितेकी छिन् । राष्ट्रिय स्तरमा पनि उनको र्‍याङ्किङ राम्रो आयो, तर थाहा छैन एक्कासि...

नकारात्मक भावनाबाट बच्ने ५ उपाय

नकारात्मक भावनाबाट बच्ने ५ उपाय

मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी...

पटका पड्काएर रमाउनेहरू परपीडक मनोविज्ञानले ग्रस्त

पटका पड्काएर रमाउनेहरू परपीडक मनोविज्ञानले ग्रस्त

  पटका पड्काएर कोही किन रमाउँछन् ? यसको दुईवटा पाटो छ । एउटा उसको पारिवारिक संस्कार, दोस्रो उसको परपीडक मनोवृत्ति । तिहार आफैमा यस्तो चाड हो, जसमा पशुपक्षी र...

भूकम्प पीडितलाई राहतसँगै जरुरी छ मनोपरामर्श पनि

भूकम्प पीडितलाई राहतसँगै जरुरी छ मनोपरामर्श पनि

प्राकृतिक प्रकोप कति खेर आउँछ पत्तो हुँदैन । आएपछि कति धनजनको क्षति हुन्छ, त्यो पनि अनुमान गर्न सकिंदैन । प्राकृतिक विपत्तिमध्ये भूकम्पल् ल्याउन क्षति अझ भयानक हुन्छ । २०७२...

६ कारण, जसले हुन सक्छ बालबालिकामा डिप्रेसन

६ कारण, जसले हुन सक्छ बालबालिकामा डिप्रेसन

वयस्क र वृद्ध उमेरका व्यक्तिलाई मात्र डिप्रेसन हुन्छ, बालबालिकामा कुनै किसिमको तनाव नहुने र रमाउने उमेर हुने हुँदा यसको जोखिम हुँदैन भन्ने सोच धेरैमा रहेको पाइन्छ । जसकारण डिप्रेसन...

बालबालिका रिसाउँदा कसरी फकाउने ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

बालबालिकाहरु प्राय:  रिसाइरहेका हुन्छन्, जुन सामान्य पनि हो । उनीहरुले रिसमार्फत नै आफूभित्रको भावना व्यक्त गर्ने गर्छन् । जुन कुरा उनीहरुले खुलेर भन्न सकेका हुँदैनन्, त्यसलाई रिसमार्फत प्रकट गर्छन्...

‘शिक्षकको मानसिक स्वास्थ्यबारे पनि बहस जरुरी छ’

‘शिक्षकको मानसिक स्वास्थ्यबारे पनि बहस जरुरी छ’

काठमाडौं । पछिल्लो समय विद्यालयमा पढ्ने विद्यार्थीहरुमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या निकै देखिन्छ । यसले उनीहरुको सीप, ज्ञान आर्जन गर्ने क्षमतामा प्रभाव पर्छ । बेलाबखतमा मानसिक स्वास्थ्यबारे जनचेतना कार्यक्रम विद्यार्थीलाई...

राति अबेरसम्म बस्दा मानसिक समस्या हुन्छ ?

राति अबेरसम्म बस्दा मानसिक समस्या हुन्छ ?

जब हामी निदाउँछौं, मस्तिष्कले आरम पाउँछ । मस्तिष्कलाई ताजा र स्वस्थ राख्न गहिरो र पुग्दो निद्रा जरुरी हुन्छ । हामीलाई थाहा भएकै हो, राती मस्त निद्रा सुतेपछि शरीरमा फुर्ति...

राति अचानक निद्रा खुल्ने, खलखली पसिना आउने किन हुन्छ ?

राति अचानक निद्रा खुल्ने, खलखली पसिना आउने किन हुन्छ ?

कहिलेकाहीं राति अचानक निद्रा खुल्छ । खलखली पसिना आउँछ । मुटुको धड्कन बढ्छ । के कारणले होला ? कतिले भन्छन्, यो मुटुरोगको लक्षण हो । कतिले भन्छन्, मानसिक समस्याले...

खुलेर भावना व्यक्त गर्ने महिलाले  किन समाजबाट दबाब महसुस गर्छन् ?

खुलेर भावना व्यक्त गर्ने महिलाले किन समाजबाट दबाब महसुस गर्छन् ?

‘पहिला म धेरै भावुक, संवेदनशील र रिसाहा स्वाभावकी थिएँ । तर जब मैले विश्वविद्यालयमा पढाउन सुरु गरें त्यसपछि त्यहाँका वरिष्ठ सहकर्मीबाट थाहा पाए कि कसलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर...

डिप्रेसनको औषधि जीवनभर खान जरुरी छ ?

डिप्रेसनको औषधि जीवनभर खान जरुरी छ ?

डिप्रेसनको औषधि खाइरहेका व्यक्तिको मनमा यस्ता प्रश्न आउन सक्छन् । डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? यो औषधि खान थालेपछि जीवनभर खानु पो पर्छ कि ? कति...

भोकले दिमागलाई कसरी असर गर्छ ?

भोकले दिमागलाई कसरी असर गर्छ ?

काठमाडौं । मस्तिष्कलाई धेरै कुराले प्रभाव पार्छ, त्यसमा भोक र खाना पनि पर्छ । भोक लाग्दा दिमागलाई कसरी प्रभाव पार्छ ? भन्ने विषयमा केही अध्ययन भएका छन् । राम्रो...

के हुन्छ ? जब हामी आफूलाई कमजोर ठान्न थाल्छौं

के हुन्छ ? जब हामी आफूलाई कमजोर ठान्न थाल्छौं

काठमाडौं । मानिसको स्वभाव धेरै खालको हुन्छ । कोही हरेक कुरामा आत्मविश्वासी हुन्छन् भने कोही सामान्य कुरामा पनि आँट गर्न सक्दैनन् । कोही ठूलो भीडलाई आफूतिर आकर्षित गर्न सक्छन्...

कान सुन्नै छाड्दा हुन सक्छ डिप्रेसन

कान सुन्नै छाड्दा हुन सक्छ डिप्रेसन

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा ४३ करोड मानिसमा कुनै न कुनै रुपमा श्रवणशक्तिको समस्या छ । यो विश्वको कुल जनसंख्याको झण्डै पाँच प्रतिशत हो । यही क्रम...

वास्तवमै कुकुरले मानिसलाई डिप्रेसनबाट टाढा राख्छ ?

वास्तवमै कुकुरले मानिसलाई डिप्रेसनबाट टाढा राख्छ ?

कोरोना महाव्याधिको कारण भएको लकडाउनका बेला कुलप्रसाद बरालले आफ्नो घरमा गोल्डेन रिट्रिभर जातको कुकुरको बच्चा किनेर ल्याए । उनी कुकुरको सौखिन थिएनन् र त्यसप्रति उनको लगाव पनि थिएन ।...

सुत्केरीमा देखिन सक्छ उदासीपन, बेवास्ताले निम्त्याउँछ जटिल समस्या

सुत्केरीमा देखिन सक्छ उदासीपन, बेवास्ताले निम्त्याउँछ जटिल समस्या

आमा बन्ने क्रममा रहेका महिलामा शारीरिक परिवर्तन सँगसँगै हर्मोनमा हुने परिवर्तनले अनेकौं समस्या आइपर्छन् । सुत्केरीपछि उदासीपनलाई बेवास्ता गर्दा डिप्रेसन निम्तिन्छ । जटिल समस्याबाट महिला गुज्रिंदा बच्चा वा आफैंलाई...

यसकारण लाग्छ थकाइ

यसकारण लाग्छ थकाइ

थकान महसुस हुनु प्राकृतिक प्रक्रिया नै हो । यात्रा गर्दा, उकालोओरालो गर्दा, कुनै काम गरेपछि थकाइ लाग्नु सामान्य हो । शरीर एउटा मेसिन जस्तै हो, जुन निरन्तर चलिरहन सक्दैन ।...

डिप्रेसन भएको कसरी थाहा पाउने ?

डिप्रेसन भएको कसरी थाहा पाउने ?

खुसी हुनु र दु:खी हुनु मानिसको प्राकृतिक गुण नै हो । तर यसको मात्रा र अवधि धेरथोर भने हुन सक्छ । कुनै कुरा गुमाउँदा, अपर्झट हुनै अप्रिय घटना हुँदा,...

किशोर-किशोरीलाई हुनसक्छ प्यानिक अट्याक

किशोर-किशोरीलाई हुनसक्छ प्यानिक अट्याक

मुटुमा रगत र अक्सिजन पु¥याउने कोरोनरी धमनी अवरुद्ध हुँदा हृदयघात हुन्छ । यसले मुटुको मांसपेशीमा रगत र अक्सिजनको प्रवाह रोक्छ । त्यस्तै प्यानिक अट्याक एन्जाइटी अर्थात तनाव, चिन्ता र...

‘अनिद्रा र तनावले गर्दा बालबालिकाले डरलाग्दो सपना देख्छन्’

‘अनिद्रा र तनावले गर्दा बालबालिकाले डरलाग्दो सपना देख्छन्’

निदाएको बेला कहिलेकाहीं डरलाग्दो सपना देखिन्छ । यस्तो सपना देख्दा राति अचानक निद्रा खुल्ने, डर लाग्ने पनि हुन्छ । यस्तो समस्या वयस्क व्यक्तिको तुलनामा बच्चामा धेरै हुन्छ । निद्रामै...

मान्छेलाई किन तनाव हुन्छ ?

मान्छेलाई किन तनाव हुन्छ ?

काठमाडौं । ‘तनाव’, ‘टेन्सन’, ‘डिप्रेसन’ जस्ता शब्द धेरैको मुखबाट पटक-पटक सुनिन्छ । खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुश्किल पर्छ । धैरैले त तनाव नहुने व्यक्ति नहुने...

अति सोच्नु पनि एक बिरामी हो ?

अति सोच्नु पनि एक बिरामी हो ?

के तपाईं पनि कुनै कुराको बारेमा धेरै सोच्नुहुन्छ ? कहिलेकाहीं कुनै पनि कुराको बारेमा धेरै सोच्दा दिक्क लागेको महसुस गर्नुभएकै होला । सानो सानो कुरामा पनि धेरै सोच्ने बानीले...

किन भाग्दैछ निद्रा ?

किन भाग्दैछ निद्रा ?

दिनभरको भागदौडपछि शरीरलाई आराम चाहिन्छ । आरामका लागि निदाउनु जरुरी छ । तर अस्तव्यस्त जीवनशैली र भागदौडले धेरै व्यक्तिलाई अनिद्राको समस्याले सताइरहेको छ । यो समस्या कतिपयलाई यतिसम्म छ...

किन एकान्तमा बसिरहेका छन् छोराछोरी ?

किन एकान्तमा बसिरहेका छन् छोराछोरी ?

एक अभिभावक भन्ने गर्छन्, ‘मेरा छोराछोरी खुलेर रमाउँदैनन् । घरमा पाहुना आयो भने पनि बोल्दैन । साथीभाइसँग खेल्न जाँदैन । कोठामा एक्लै बसिरहन्छ ।’ यो उनको मात्र होइन, धेरै...

बालबच्चालाई किन धेरै रिस उठ्छ ?

बालबच्चालाई किन धेरै रिस उठ्छ ?

काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि...

उदासीका बेला उदास गीत नै किन सुन्छ मान्छे ?

उदासीका बेला उदास गीत नै किन सुन्छ मान्छे ?

काठमाडौं । व्यक्तिगत, पारिवारिक, सामाजिक विभिन्न कारणले मानिसलाई कुनै न कुनै तनाव भइरहेकै हुन्छ । तनावले व्यक्तिलाई निराश वा दुःखी बनाउँछ । यसको व्यवस्थापनका लागि मानिसले विभिन्न उपाय अवलम्बन...

कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा अनायास...

दिक्क लागिरहन्छ ? यस्तो उपाय अपनाउनुहोस्

दिक्क लागिरहन्छ ? यस्तो उपाय अपनाउनुहोस्

काठमाडौं । ‘मलाई यो काम गर्दा गर्दा दिक्क लागिसक्यो ।’ धेरैको मुखबाट यो शब्द निस्किरहेको हुन्छ । हरेक दिन एउटै प्रकृतिको काम गर्दा प्रायः मानिसलाई दिक्क लाग्छ । बिहान...

भीडभाडमा पनि कोही किन टोलाउँछन् ?

भीडभाडमा पनि कोही किन टोलाउँछन् ?

एक्लै बस्दा वा कुनै कामबाट विश्राम लिंदा एकछिन टोलाउनु स्वभाविकै हो । तर कतिपय व्यक्ति भीडभाडमा टोलाइरहेका हुन्छन् । अरु कुराकानी र ख्यालठट्टामा रमाइरहँदा उनीहरुलाई त्यसको कुनै मतलब नै...

बिना कारण आत्तिनुहुन्छ ? एन्जाइटी पनि हुन सक्छ

बिना कारण आत्तिनुहुन्छ ? एन्जाइटी पनि हुन सक्छ

साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो । भविष्यमा केही होला कि भन्ने डर लागिरहनु नै एन्जाइटी हो । एन्जाइटी सबैमा हुन्छ तर लक्षण धेरै छैन भने समय...

मान्छे केही नसोची बस्न सक्छ ?

मान्छे केही नसोची बस्न सक्छ ?

काठमाडौं । हाम्रो दिमागमा हरेक समय केही न केही कुरा खेलिरहेको हुन्छ । मुटुले २४ घण्टा धड्किएर आफ्नो गरिरहेजस्तै दिमागले पनि सुतेको बेला समेत केही न केही सोचिरहेकै हुन्छ...

कसैलाई किन उचाइदेखि डर लाग्छ ?

कसैलाई किन उचाइदेखि डर लाग्छ ?

तपाईंलाई धेरै उचाइबाट तल हेर्दा डर लाग्छ ? लाग्छ भने यस्तो समस्या तपाईं जस्तै अरु धेरैले पनि भोगेका हुन सक्छन् । सामान्यतया धेरै उचाइबाट तल हेर्दा सबैलाई केही न...

कस्तो व्यक्तिमा कमजोर हुन्छ आत्मबल ?

कस्तो व्यक्तिमा कमजोर हुन्छ आत्मबल ?

आत्मबल मानिसको आन्तरिक शक्ति हो । अर्थात् मानसिक रुपमा शक्तिशाली हुनु आत्मबल बलियो हुनु हो । आत्मबलले शारीरिक काम गर्न पनि ऊर्जा दिन्छ । दिमाग, मन र बुद्धिको सम्मिश्रणले...

कसरी बढाउने आत्मविश्वास ?

कसरी बढाउने आत्मविश्वास ?

काठमाडौं । आत्मविश्वास अर्थात् आफैंमा विश्वास गर्नु । आत्मविश्वासले भरिएको व्यक्तिले आफ्नो निर्णय आफैं लिने मात्र होइन, सकारात्मक ऊर्जा पनि उत्सर्जन गर्छ । यस्तो  व्यक्ति कठिन परिस्थितिमा पनि डराउँदैन...

राति मस्त निदाएको बेला किन एक्कासि निद्रा खुल्छ ?

राति मस्त निदाएको बेला किन एक्कासि निद्रा खुल्छ ?

सामान्यतया राति सुतेपछि ७-८ घण्टासम्म हामी निद्राको अवस्थामा हुन्छौं । तर कहिलेकाहीं अचानक निद्रा खुल्छ । बारम्बार पनि यस्तो समस्या हुन सक्छ । जब अचानक निद्रा खुल्छ, मान्छेको मनमा...

तनावले शरीरका कुन-कुन अंगमा हानि गर्छ ?

तनावले शरीरका कुन-कुन अंगमा हानि गर्छ ?

काठमाडौं । तनाव सबैलाई छ । कसैलाई रोगको तनाव, कसैलाई ऋणको, कसैलाई बेरोजगारीको, कसैलाई कलहको । सानोतिनो कामको चापदेखि ठूला-ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाइरहेको छ । मनोचिकित्सक भन्छन्- तनाव...

बालबच्चालाई पनि ‘टेन्सन’ हुन्छ ?

बालबच्चालाई पनि ‘टेन्सन’ हुन्छ ?

काठमाडौं । अंग्रेजी शब्द ‘टेन्सन’ नेपालीहरुले दैनिक जीवनमा धेरै प्रयोग गर्नेमध्ये शब्द हो भन्दा फरक पर्दैन । यसको नेपाली शब्द तनाव हो । तर शिक्षितदेखि निरक्षर सबैले भनिरहेका हुन्छन्-...

अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत

अभिभावकले गर्ने ५ गल्ती, जसले बसाउँछ बालबच्चामा मोबाइलको लत

‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’ धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् ।...

ऐंठन किन हुन्छ ?

ऐंठन किन हुन्छ ?

काठमाडौं । मनोचिकित्सक डा. सरोज ओझाका अनुसार सुत्ने र उठ्ने प्रक्रियामा निद्राका चार चरण हुन्छन् । पहिलो चरणमा निदाउने बित्तिकैको १० मिनेटको स्थिति यस्तो हुन्छ कि आधा ब्युँझिएको र...

वास्तवमै मान्छे तनावबाट मुक्त रहन सक्छ ?

वास्तवमै मान्छे तनावबाट मुक्त रहन सक्छ ?

कसरी रक्तचाप जस्ता दीर्घरोगबाट छुट्कारा पाउने ? मुटुरोग विशेषज्ञहरु भन्छन्, ‘पटक्कै तनाव नलिएर ।’ कसरी डिप्रेसनबाट मुक्त हुने ? मनोविज्ञहरु भन्छन्, ‘जरादेखि नै तनाव हटाएर ।’ कसरी जीवन सुखमय...

धेरै रिसाउने व्यक्तिलाई ‘डिप्रेसन’ हुन सक्छ ?

धेरै रिसाउने व्यक्तिलाई ‘डिप्रेसन’ हुन सक्छ ?

काठमाडौं । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्छ । आफूले सोचेको जस्तो भएन...

हिउँद लागेसँगै उदासी बढ्यो ? विन्टर डिप्रेसन हुनसक्छ

हिउँद लागेसँगै उदासी बढ्यो ? विन्टर डिप्रेसन हुनसक्छ

२२ मंसिर, काठमाडौं । के तपाईं आज–भोलि उदास हुनुहुन्छ ? मौसम परिवर्तन भएसँगै तपाईंको व्यवहारमा अचानक परिवर्तन आएको छ ? अन्य दिनभन्दा धेरै सुस्त, निराश र एकान्तमा बस्न मन...

युवापुस्ताको मनोदसा : अधैर्य र महत्वकांक्षी

युवापुस्ताको मनोदसा : अधैर्य र महत्वकांक्षी

अहिलेका युवापुस्ता वा भनौं हाम्रो पुस्ता सानो कुरामा पनि धेरै घोत्लिने गर्छन् । हदभन्दा बढी नै सोच्ने प्रवृत्ति छ । कुनै समस्या आइलागेमा एक्लै बसेर सोच्न थाल्छन् । आफ्नो...

आत्महत्याअघि मान्छेले के-कस्तो संकेत दिन्छ ?

आत्महत्याअघि मान्छेले के-कस्तो संकेत दिन्छ ?

कुनै पनि मान्छेले आत्महत्या आवेगमा गर्छ वा योजनाबद्ध ? अकस्मात बदलिने मनस्थितिले मान्छेलाई आत्महत्या गर्न उक्साउँछ वा लामो चरणसम्म गुज्रिएका नैराश्यताले ? वास्तवमा यसको ठ्याक्कै जवाफ छैन । आत्महत्याको...

किन यसै मन उदास, आत्तिने र निस्सासिए झैं हुन्छ ?

किन यसै मन उदास, आत्तिने र निस्सासिए झैं हुन्छ ?

कहिले यसै डर लाग्छ, कहिले मन उदास हुन्छ, कहिले झर्को लाग्छ । कहिले अनायास अत्तालिन्छ, कहिले बेचैन हुन्छ । अचानक निद्रा खलबलिन्छ, खानामा अरुचि हुन्छ । पटक-पटक पिसाब लागेजस्तो...

बिग्रँदो मनोदशा : जब बालबालिकालाई एन्जाइटी हुन्छ

बिग्रँदो मनोदशा : जब बालबालिकालाई एन्जाइटी हुन्छ

कुनै पनि व्यक्तिलाई हरेक समय चिन्ता लाग्ने, छटपटी हुने र सानो कुरामा पनि डर लाग्ने हुन्छ भने त्यो एन्जाइटी हुन सक्छ । अस्थायी डर र चिन्ता त सबैमा देख्न...

‘झुट बोल्ने बानी मनोरोग नै हो’

‘झुट बोल्ने बानी मनोरोग नै हो’

काठमाडौं । मान्छेले किन झुट बोल्छन् ? हल्काफुल्का लाग्ने यो प्रश्नले मान्छेको यस्तो अनौठो प्रवृत्ति देखाइदिन्छ, जुन उनीहरुले सधैं ढाकछोप गर्न चाहन्छन् । किनभने यस्तो प्रवृत्तिलाई मान्छेले ‘खराब’ भनी...

मनोविद् भन्छन्, ‘जुवातासको तलतलले डरलाग्दो मनोरोगी बनाउँछ’

मनोविद् भन्छन्, ‘जुवातासको तलतलले डरलाग्दो मनोरोगी बनाउँछ’

दशैंमा मनोरञ्जनको लागि तास खेल्ने चलन छ । कहिल्यै तास नछोएकाहरु पनि यतिबेला खेल्न तम्सन्छन् । सबैजना आफन्त, इष्टमित्र, नातागोता भेटघाट भएको बेला तास खेलेर रमाइलो गर्नु राम्रै कुरा...

भविष्यको चिन्ताले डिप्रेसनको सिकार त भइरहेका छैनन् किशोरकिशोरी ?

भविष्यको चिन्ताले डिप्रेसनको सिकार त भइरहेका छैनन् किशोरकिशोरी ?

किशोर उमेर चञ्चल र बिन्दास हुन्छ । यो बेला गम्भीर विषयमा खास ध्यान जाँदैन, तर यही उमेर आफ्नो भविष्यको विषयमा सोच्ने सुरुवाती बिन्दु भने हो । किशोरकिशोरीले भविष्यको विषयमा सोच्नु...

हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ? 

हृदयघात र प्यानिक अट्याक कसरी छुट्टाउने ? 

हृदयघात र प्यानिक अट्याकबीचको भिन्नता छुट्टाउन अलि गाह्रो छ, किनभने दुवैका लक्षण लगभग उस्तै हुन्छन् । अत्यधिक तनाव र चिन्ता प्यानिक अट्याकको प्रमुख कारण हो । जसले हृदयघात पनि...

सम्बन्धविच्छेद र बालमनोविज्ञानमा पर्ने असर

सम्बन्धविच्छेद र बालमनोविज्ञानमा पर्ने असर

पति-पत्नीबीचको नाता सम्बन्धविच्छेदको सवालमा हिजोभन्दा आज सोचमा धेरै परिवर्तन आएको छ। तथापि यो परिवर्तन ठाउँअनुसार फरक छ। आर्थिक पछौटेपन, शैक्षिक स्तर एवं सामाजिक मूल्यमान्यताको आधारमा यो अभ्यास ग्रामीण परिवेशमा...

नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

नेपाली दम्पतीमाझ कुन निहुँमा बढी मनमुटाव हुन्छ ?

एक अध्ययनबाट रमाइलो तथ्य बाहिर आएको छ- ‘अक्सर दम्पतीबीच वर्षमा औसत ३६५ पटक नै ठाकठुक पर्छ ।’ सबै दम्पतीको हकमा यस्तो नहोला । यद्यपि अधिकांश दम्पतीबीच कुनै न कुनै...

आत्महत्या रोक्न के गर्न सकिन्छ ?

आत्महत्या रोक्न के गर्न सकिन्छ ?

पछिल्लो समय एक उदीयमान कीर्तिमानी महिला खेलाडीले प्रतियोगिताको तयारीकै क्रममा आत्महत्या गरेको खबरले मिडियामा निकै चर्चा पायो । आसन्न एसियाली खेलकुद प्रतियोगितामै पदक जित्ने आशा राखिएकी राष्ट्रिय खेलाडीको यो...

कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

कोही व्यक्ति सार्वजनिक स्थानमा किन पोर्न भिडियो हेर्न थाल्छन् ?

ब्राउनवेन रीड ब्रिटेनको कुनै एक पुस्तकालयमा बसिरहेका थिए । उनी त्यहाँ केही पढ्न चाहन्थे । तर, उनले असहज बनाउने दृश्यको सामना गर्नुपर्‍यो । एक व्यक्ति पुस्तकालयको कम्प्युटरमा पोर्न भिडियो...

सामाजिक सञ्जालको लत छाड्दा मानसिक स्वास्थ्यमा के फाइदा ?

सामाजिक सञ्जालको लत छाड्दा मानसिक स्वास्थ्यमा के फाइदा ?

सामाजिक सञ्जाल अहिले हरेकको पहुँचमा छ । अहिलेका पुस्ताले धेरै समय फेसबुक, म्यासेन्जर, ट्वीटर, टिकटक, युट्युब, ह्वाट्सअप, भाइबर जस्ता एप्लिकेसनमा बिताउँछन् । आवश्यकभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँदा यसले...

डिप्रेसनमा गएको महसुस भएको छ ? नगर्नुस् यी पाँच काम

डिप्रेसनमा गएको महसुस भएको छ ? नगर्नुस् यी पाँच काम

अहिले कामको तनाव तथा अन्य विभिन्न कारणले मानिसहरुमा डिप्रेसनको समस्या बढ्दै गएको छ । डिप्रेसनलाई स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिन्छ । यसले मान्छेमा उदासीनता, नैराश्यता र वैमनश्यता ल्याउँछ ।...

साना-साना कुरामा रिस उठ्छ ? यस्ता छन् नियन्त्रण गर्ने उपाय

साना-साना कुरामा रिस उठ्छ ? यस्ता छन् नियन्त्रण गर्ने उपाय

आजभोलि मान्छेको दैनिकी निकै व्यस्त बन्दै गइरहेको छ । व्यस्त जीवनशैलीबीच तनावको मात्रा समेत बढ्दै गइरहेको छ । कामका कारण अहिले मान्छे तनावमा हुने गर्छन् । तनावमा भएको बेला...

ट्रेन्डिङ ताजा अपडेट