+
प्रसूति तथा स्त्रीरोग
प्रसूति तथा स्त्रीरोग

गर्भधारण डा. प्रियंका त्रिपाठी महिनावारी महिला स्वास्थ्य
महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी नियमित रुपमा भइरहेको थियो तर एक्कासि रोकियो भने गर्भ रहेको वा अरु केही कारणले हो भन्ने मनमा आउँछ । तर महिनावारी रोकिनुसँगै तौल बढिरहेको छ, टाउको दुख्छ, वाकवाकी...

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्न हुन्छ, के हुँदैन ? यो धेरै सोधिने प्रश्न हो । गर्भवती अवस्थामा विभिन्न शारीरिक स्थितिबाट गुज्रिनुपर्ने भएकाले जीवनशैली, खानपान जस्ता कुरामा विशेष सर्तकता अपनाउनुपर्ने हुन्छ ।...

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

निःसन्तान दम्पतीका लागि ‘बरदान’ भनिंदै आइएको छ, आईभीएफ (कृत्रिम गर्भाधान) प्रविधिलाई । हुनपनि कति दम्पतीलाई यसले सन्तान सुख दिलाएको छ । यद्यपि यस विधिमाथि पनि कतिपय संशय भने बाँकी...

गर्भावस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?

गर्भावस्थामा अल्ट्रासाउन्डको महत्त्व के छ ?

गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ । त्यस्तै गर्भावस्थाको समयमा बच्चाको विकासको...

गर्भावस्थामा मधुमेह भएमा कस्तो जोखिम हुन्छ ? (भिडियो)

गर्भावस्थामा मधुमेह भएमा कस्तो जोखिम हुन्छ ? (भिडियो)

काठमाडौं । पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । साथै केही महिलामा गर्भावस्थामा मधुमेहको समस्या देखा परेको पनि पाइन्छ । जसलाई चिकित्सकीय भाषामा ‘जेस्टेसनल डायबिटिज’ भनिन्छ...

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीलाई कस्तो रोगको जोखिम हुनसक्छ ?

गृहिणीले श्रीमान्, छोराछोरी र परिवारका अन्य सबै सदस्यको ख्याल राखिरहेका हुन्छ । खानपान, सन्तानको पढाइ, वृद्धवृद्धाको औषधिदेखि हरेक कुरामा उनीहरुले ध्यान दिन्छन् । सबैको ख्याल राख्ने गृहिणीलाई आफ्नै स्वास्थ्यबारे...

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थाकै कारण महिलाको छालामा विभिन्न प्रकारको परिवर्तन देखा पर्छ । गर्भावस्थामा छाला सुख्खा र संवेदनशील हुन्छ, जसले गर्दा पनि छाला सम्बन्धी विभिन्न समस्या देखा पर्छ । छाला सुख्खा हुने,...

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थाको समयमा उच्च रक्तचापको सम्भावना अन्य महिलाहरूको तुलनामा पहिले नै उच्च रक्तचापको समस्या भएका महिलाहरूमा बढी हुन्छ । तर, गर्भावस्थाकै कारण पनि उच्च रक्तचापको समस्या देखा पर्छ । गर्भावस्थामा...

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाबको संक्रमणले महिलालाई सताइरहेको हुन्छ । पिसाबको संक्रमणले मूत्राशय, मूत्रमार्ग र मिर्गौलालाई असर पार्छ । गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ । जसले गर्दा अन्य बेला भन्दा पिसाबको संक्रमण...

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

७ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

गर्भावस्था र प्रसूति आफैंमा प्राकृतिक अवस्था भएपनि कहिलेकाहीं यसमा जटिलता आउन सक्छ । गर्भावस्थाको जटिलतालाई बुझाउन शरीरले केही लक्षण वा संकेत दिन्छ । तल्लो पेट दुख्ने गर्भावस्थामा पेट हल्का...

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

गर्भावस्थामा मोटोपन भए के-के समस्या हुनसक्छ ? (भिडियो)

मोटोपनले दुई अवस्थामा प्रत्यक्ष असर गर्छ । पहिलो- गर्भधानको बेला, दोस्रो- गर्भावस्थामा । गर्भावस्थामा मोटोपन एक बाध्यात्मक अवस्था हो । जबकि मोटोपनले यसबेला धेरै किसिमको हानि गर्ने जोखिम हुन्छ...

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ । गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले...

गर्भावस्था : आठ भ्रम र सत्य

गर्भावस्था : आठ भ्रम र सत्य

गर्भवती हुँदा महिलालाई परिवारमा वा आफन्तले फरक-फरक सल्लाह दिइरहेका हुन्छ । महिलाले प्राप्त गर्ने त्यस्ता केही सल्लाह तार्किक हुन्छ तर केही सल्लाह भ्रम मात्र पनि हुनसक्छ । जो पहिलोपटक...

गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन्...

बाँझोपनको उपचार गर्नुअघि डाक्टरलाई सोध्नुपर्ने ३ प्रश्न

बाँझोपनको उपचार गर्नुअघि डाक्टरलाई सोध्नुपर्ने ३ प्रश्न

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार जीवनशैली, खानपान र आनीबानीले प्रजनन् क्षमतामा सोझो असर गरिरहेको छ । पछिल्लो समय बाँझोपनको समस्या लिएर अस्पताल धाउनेको संख्या बढेको छ । त्यसो त...

गर्भवती पो हुन् कि ? बस्ने ठाउँ दिऔं (भिडियोसहित)

गर्भवती पो हुन् कि ? बस्ने ठाउँ दिऔं (भिडियोसहित)

काठमाडौं । आमाका लागि गर्भावस्था महत्वपूर्ण र गम्भीर अवस्था हो । गर्भावस्थामा एउटी महिलाले विभिन्न प्रकारको शारीरिक, मानसिक वा भावनात्मक स्थितिबाट गुज्रिनुपर्छ । गर्भमा भ्रूण हुर्कंदै गर्दा आमाको शरीरमा...

विश्वमा बढ्दैछ ‘वाटर बर्थ डेलिभरी’, नेपालमा किन छैन ?

विश्वमा बढ्दैछ ‘वाटर बर्थ डेलिभरी’, नेपालमा किन छैन ?

काठमाडौं । संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना...

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम

जब महिलामा नियमित हुने महिनावारी एउटा उमेरमा पुगेपछि रोकिन्छ, त्यसलाई रजोनिवृत्ति अर्थात् ‘मेनोपज’ भनिन्छ । खासगरी महिलाको उमेर ४५ वा ५० वर्ष पार गरेपछि उनीहरुको महिनावारी सुक्छ । यसरी...

५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ

५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ

विभिन्न कारणले पछिल्लो समय बाँझोपनको समस्याबाट पीडित दम्पती धेरै देखिन्छन् । विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा एक वर्षसम्मको अवधिमा...

महिलाको डिम्ब कस्तो अवस्थामा स्वस्थ हुन्छ ?

महिलाको डिम्ब कस्तो अवस्थामा स्वस्थ हुन्छ ?

सन्तान जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष मानिन्छ । किनकि यो समयमा महिलामा गुणस्तरयुक्त डिम्ब हुन्छ । गुण्स्तरयुक्त र स्वस्थ डिम्बले  गर्भाधान गर्न सहज हुनुका साथै बच्चा पनि...

शरीर रहस्य : आमाको गर्भमा भ्रूणको विकास कसरी हुन्छ ?

शरीर रहस्य : आमाको गर्भमा भ्रूणको विकास कसरी हुन्छ ?

सोच्नुहोस् त, हाम्रो शरीरको सम्पूर्ण अंग आमाको गर्भाशयमा विकास हुन्छ । एउटा सानो विन्दुबाट कसरी शरीरको सम्पूर्ण संरचना बन्छ होला ? सबैभन्दा पहिले शरीरको कुन अंग बन्छ होला ?...

मोटोपनले महिलाको प्रजनन् क्षमतामा कस्तो असर पार्छ ?

मोटोपनले महिलाको प्रजनन् क्षमतामा कस्तो असर पार्छ ?

मोटोपनले महिलाको सौन्दर्य चिन्ता मात्र बढाउँदैन, प्रजनन् क्षमतामा समेत असर गर्छ । मोटोपन, पीसीओएस र मधुमहेबीच जटिल अन्तरसम्बन्ध छ । मोटोपनसँगै मधुमेह र पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)को खतरा हुन्छ...

४० वर्षको उमेरपछि सन्तान जन्माउँदा महिलाले के कुरामा ध्यान दिने ?  (भिडियो)

४० वर्षको उमेरपछि सन्तान जन्माउँदा महिलाले के कुरामा ध्यान दिने ?  (भिडियो)

सामान्यतया अधिकांश महिला २५ देखि ३५ वर्षको उमेरमा आमा बन्छन् । यो सुरक्षित उमेर पनि हो । यो उमेरमा महिला मानसिक र शारीरिक रूपमा आमा बन्न तयार हुन्छन् ।...

महिनावारी अनियमित हुनुको कारण के हो ?

महिनावारी अनियमित हुनुको कारण के हो ?

महिनावारी महिलामा हुने प्राकृतिक प्रक्रिया हो । किशोरीवस्थामा पुगेपछि महिनावारी चक्र सुरु हुन्छ र यो हरेक महिनामा एकपटक हुन्छ । कसैलाई महिनावारी चक्रमा असहज र धेरै दुखाइ हुनसक्छ ।...

परिवार नियोजनको सबैभन्दा उत्तम तरिका के हो ?

परिवार नियोजनको सबैभन्दा उत्तम तरिका के हो ?

परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । परिवार नियोजनको अस्थायी साधनका...

६ कारण, किन महिलाले महिनावारी कप प्रयोग गरिरहेका छैनन् ?

६ कारण, किन महिलाले महिनावारी कप प्रयोग गरिरहेका छैनन् ?

मासिकश्राव अर्थात् महिनावारीको बखत महिलाका लागि केही विकल्प छन् । जस्तो, सेनिटरी प्याड, महिनावरी पेन्टी र महिनावरी कप । यी सबै उपलब्ध नहुने ग्रामीण भेगमा पुरानो कपडा पनि प्रयोग...

वीर्य र डिम्ब भण्डारण, आफूले चाहेको बेला गर्भाधान

वीर्य र डिम्ब भण्डारण, आफूले चाहेको बेला गर्भाधान

पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई निश्चित समयका लागि भण्डारण गरी अनुकूल समयमा गर्भाधान गराउने विधि प्रचलनमा छ नेपालमा पनि । खासगरी वैदेशिक रोजगारीमा जानेहरु यसबाट लाभान्वित हुनसक्छन् । उनीहरुले...

गर्भमा बच्चा उल्टो बस्यो भने जन्माउन कठिन हुन्छ ?

गर्भमा बच्चा उल्टो बस्यो भने जन्माउन कठिन हुन्छ ?

अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर...

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ । जस्तो, महिनावारी...

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?

पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा...

गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ ।...

गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

गर्भावस्थाको तीन महिनामा धेरैजसो वाकवाकी लाग्ने गर्छ । कसैलाई केही दिन लाग्छ भने केहीलाई महिनौंसम्म निरन्तर वाकवाकी लाग्न सक्छ । गर्भावस्थामा वाकवाकी लाग्नु, खानेकुरा दिगमिग लाग्नु, वान्ता हुनु सामान्य...

गर्भनाल : क्यान्सरदेखि जटिल रोगको उपचारमा कसरी उपयोग हुँदैछ ? 

गर्भनाल : क्यान्सरदेखि जटिल रोगको उपचारमा कसरी उपयोग हुँदैछ ? 

नवजात शिशुको गर्भनाल थुप्रै रोगको उपचारमा प्रयोग हुने डा. विपिन नेपाल बताउँछन् । उनी ग्रान्डी अस्पतालका रक्तसंचार विशेषज्ञ हुन् । डा. नेपाल भन्छन्, ‘वंशानुगतदेखि रक्त विकारसम्मको अनेकन रोगमा गर्भनालको...

चालीस कटेसी महिलाले गराउनैपर्छ यी स्वास्थ्य परीक्षण

चालीस कटेसी महिलाले गराउनैपर्छ यी स्वास्थ्य परीक्षण

ए दिदीबहिनी, चालीस कट्नु भयो ? चालीस (उमेर) कटिसक्यो भने एकपटक स्वास्थ्य जाँच गराउने हो कि ? मानौं, अहिलेसम्म स्वास्थ्य जाँच गर्नुभएको छैन । स्वास्थ्यमा खासै समस्या आएको छैन...

पुरुष बन्ध्याकरण तुलनात्मक रुपमा बढी छरितो र सुरक्षित छ

पुरुष बन्ध्याकरण तुलनात्मक रुपमा बढी छरितो र सुरक्षित छ

सन्तानको रहर पुगेपछि पनि अनिच्छित गर्भ रहने जोखिम हुन्छ । यसले कतिपय दम्पतीको यौनजीवनलाई प्रभावित बनाउँछ । हुन त यसबाट बच्नका लागि केही उपाय प्रचलनमा छन् । त्यसमा अस्थायी...

गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

कुनैपनि महिलामा गर्भ रहेको कसरी थाहा हुन्छ ? सामान्यत यसबारे धेरैलाई हेक्का छ । खासगरी महिलाहरुमा हुनुपर्ने नियमित मासिक स्राव रोकिएमा गर्भ रहेको अनुमान गर्न सकिन्छ । तर, यो...

यसकारण हुन्छ गर्भावस्थामा बान्ता

यसकारण हुन्छ गर्भावस्थामा बान्ता

काठमाडौं । गर्भावस्थाको अवधिमा महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन र पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै...

गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

गर्भावस्थामा प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन हार्मोन राम्रोसँग उत्पादन गर्न नसकेको अवस्थामा हुन्छ मधुमेह हुने सम्भावना अधिक हुन्छ । रगतमा सुगरको मात्रा बढ्दा प्यान्क्रियाजले इन्सुलिन निर्माण कम गर्न पुग्छ । गर्भधारण...

रजोनिवृत्तिबारे केही भ्रम र सत्य

रजोनिवृत्तिबारे केही भ्रम र सत्य

सरदर आयु बढेसँगै महिनावारी रोकिएका (रजोनिवृत्ति) महिलाको संख्या पनि विश्वभर बढिरहेको छ । सन् २०२१ मा ५० वर्ष वा त्यसमाथिका महिलाको जनसंख्या विश्वभरका कुल महिला र बालिकाको २६ प्रतिशत...

कस्तो अवस्थामा गर्न सकिन्छ गर्भपतन ?

कस्तो अवस्थामा गर्न सकिन्छ गर्भपतन ?

काठमाडौं । हुन त गर्भपतन गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो मानिंदैन । अझ सामाजिक रुपमा त यसलाई राम्रो मान्ने गरेको पाइँदैन । तर कतिपय अवस्थामा पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै...

महिनावारी पर सार्ने औषधि खान चिकित्सकले सुझाउँदैनन्

महिनावारी पर सार्ने औषधि खान चिकित्सकले सुझाउँदैनन्

तिहार मुखैमा छ । तिहार मान्छेलाई मात्रै होइन, पशुपन्छीलाई पनि पुजिने पर्व हो । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयताको पर्वका बेला महिलालाई एउटा छुट्टै तनावले पनि सताउन सक्छ, त्यो हो...

आमा बन्दै हुनुहुन्छ ?

आमा बन्दै हुनुहुन्छ ?

आमा बन्नु आफैमा अनमोल अनुभव हो । आफ्नो कोखको बच्चालाई स्तनपान गराउँदा, काखमा खेलाउँदा, स्पर्श गर्दा, चुम्बन गर्दा जुन आनन्दानुभूत हुन्छ, त्यो अरु कुनै अवस्थामा प्राप्त हुँदैन । तर,...

पाठेघर मुखको क्यान्सर हुनुअघि नै थाहा पाउने विधि, जाँचका लागि कति खर्च ?

पाठेघर मुखको क्यान्सर हुनुअघि नै थाहा पाउने विधि, जाँचका लागि कति खर्च ?

नेपालमा महिलाहरुको मृत्युको एक प्रमुख कारणमध्ये मानिन्छ, पाठेघरको क्यान्सर । पाठेघर मुखको क्यान्सर हुनुमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को खास भूमिका हुन्छ । यद्यपि यस किसिमको क्यान्सर हुनु अगावै त्यसको...

गर्भको गर्व :  महिलाका नभनिएका अनेक दुःख

गर्भको गर्व : महिलाका नभनिएका अनेक दुःख

थुप्रै महिला छन्, जो प्रजनन अंगको समस्या झेलिरहेका छन् । तर, उनीहरु खुलेर आफ्नो पीडा सुनाउन सक्दैनन् । आफ्नो कष्ट आफैभित्र लुकाएर बाँचिरहेका छन् । किनभने हामीकहाँ महिला स्वास्थ्य...

पुरुषको शुक्राणु र महिलाको डिम्बको गुणस्तरले पार्छ बच्चाको स्वास्थ्यमा प्रभाव (भिडियो)

पुरुषको शुक्राणु र महिलाको डिम्बको गुणस्तरले पार्छ बच्चाको स्वास्थ्यमा प्रभाव (भिडियो)

आमा शारीरिक रूपमा बलियो वा कमजोर हुनुमा गर्भको पनि सम्बन्ध हुन्छ अर्थात् गर्भमा रहँदै बच्चाको स्वास्थ्य कस्तो हुने भन्ने निर्धारण हुन्छ । आमाको स्वास्थ्य अवस्था राम्रो छैन भने बच्चाको...

गर्भावस्थाको नवौं महिनामा के-के कुरामा ध्यान दिनुपर्छ ?

गर्भावस्थाको नवौं महिनामा के-के कुरामा ध्यान दिनुपर्छ ?

गर्भावस्थाको नवौं महिना शिशु जन्मिने महिना हो । त्यसैले नवौं महिनासम्म आइपुग्दा गर्भवती महिलाको शरीरमा धेरै परिवर्तन आइसकेको हुन्छ । यसबेला पेट दुख्ने, बेलाबेलामा पेट कडा ढुंगा जस्तो हुने,...

महिलामा पिसाबको संक्रमण किन धेरै हुन्छ ?

महिलामा पिसाबको संक्रमण किन धेरै हुन्छ ?

एक अध्ययनअनुसार अमेरिकामा हरेक वर्ष करिब डेढ लाख मानिसलाई पिसाबसम्बन्धी समस्याले सताउँछ । विश्वभर हरेक वर्ष करिब डेढ करोड मानिसले यसको उपचार गराउँछन् । पिसाबथैली सुन्निनुलाई चिकित्सकीय भाषामा ‘सिस्टिटिस’...

असुरक्षित गर्भपतनले पाठेघरमा घाउ

असुरक्षित गर्भपतनले पाठेघरमा घाउ

गर्भपतन भन्नेबित्तिकै धेरैको मनमा सक्छ । धेरैलाई त यो अपराध नै हो भन्ने लाग्ने गरेको पाइन्छ । सुरक्षित गर्भपतन रोज्नु तथा यो सेवा दिनुसमेतलाई गलत र गैर(समाजिक कार्यका रूपमा...

गर्भावस्थामा आमाले फोलिक एसिड खाँदा बच्चालाई पनि फाइदा

गर्भावस्थामा आमाले फोलिक एसिड खाँदा बच्चालाई पनि फाइदा

२८ भदौ, काठमाडौं । गर्भावस्थाको योजना बनाइरहेका वा गर्भवती भइसकेका महिलाले खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला महिलालाई सामान्य अवस्थामा भन्दा बढी भिटामिन र खनिज चाहिन्छ । त्यसैले...

मेवादेखि कफीसम्म, गर्भावस्थामा यी खानेकुरा नखाएकै बेस

मेवादेखि कफीसम्म, गर्भावस्थामा यी खानेकुरा नखाएकै बेस

गर्भावस्थामा कसैलाई मीठोमसिनो खानेकुराको तलतल लाग्छ । कसैलाई अमिलो–पिरो खान मनपर्छ, कसैलाई गुलियो । यसबेला मस्तिष्कले न्युरोपेपटाइड हर्मोन उत्पादन गर्छ, जसले अत्यान्तै भोक जगाउने काम गर्छ । भूगोल अनुसार...

किन बढ्दैछ एउटा मात्रै बच्चा जन्माउने चलन ?

किन बढ्दैछ एउटा मात्रै बच्चा जन्माउने चलन ?

तपाईं कतिजना भाइबहिनी हुनुहुन्छ ? यो प्रश्न सायद हामीले दैनिक जीवनमा धेरैपटक सामना गरेका हुन्छौं र कतिलाई सोधेका पनि हुन्छौं । आफ्ना समवयीहरुबाट हामीले प्रायः पाउने जवाफ हुन्छ- हामी...

३५ वर्ष काटेका महिलालाई टेस्ट-ट्युब विधिबाट सन्तान जन्माउन कति सहज ?

३५ वर्ष काटेका महिलालाई टेस्ट-ट्युब विधिबाट सन्तान जन्माउन कति सहज ?

सामान्य प्रक्रियाबाट गर्भधारण गर्न नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले नयाँ-नयाँ प्रविधि आविष्कार गरिरहेको छ । पछिल्लो समय टेस्ट-ट्युब बेबी प्रविधि नि:सन्तान दम्पतीका लागि वरदान नै सावित भइरहेको छ ।...

आङ किन खस्छ ?

आङ किन खस्छ ?

आङ खस्नुका पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको देखिन्छ । कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, लामो समयसम्म व्यथा लाग्नु तथा प्रशव गाह्रो हुनु,...

सुत्केरीलाई तेल मसाज गर्नु जरुरी छ ?

सुत्केरीलाई तेल मसाज गर्नु जरुरी छ ?

काठमाडौं । नेपाली समाजमा सुत्केरीलाई तोरीको तेल लगाएर मसाज गरिदिने चलन छ । सुत्केरी अवस्थामा तेल लगाउँदा महिलाको शरीर बलियो हुने र स्वास्थ्य समस्या कम हुने बताइन्छ । नेपाललगायत...

३५ वर्ष कटेपछि गर्भधारण गर्दा के कस्तो स्वास्थ्य जाँच गर्ने ?

३५ वर्ष कटेपछि गर्भधारण गर्दा के कस्तो स्वास्थ्य जाँच गर्ने ?

काठमाडौं । आजभोलि करिअरतिर केन्द्रित हुँदा ३० वर्षको उमेरपछि मात्रै विवाह गर्नेहरुको संख्या बढ्दो छ । विवाहपछि एकअर्कालाई बुझ्न एक वा दुई वर्ष बित्छ र गर्भवती हुँदा उमेर ३०...

गर्भ कसरी रहन्छ ?

गर्भ कसरी रहन्छ ?

गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर...

महिनावारीको झन्झट र पीडाबाट बच्ने उपाय खोज्नुपर्छ

महिनावारीको झन्झट र पीडाबाट बच्ने उपाय खोज्नुपर्छ

महिनावारी हुँदै भएन भने के होला ? केही पनि हुँदैन । बरु महिलाहरुले जुन पीडा र झन्झट भोगिरहेका छन् त्यसबाट मुक्ति पाउँछन् । अब प्रश्न उठ्न सक्छ, महिनावारी आफैंमा...

के हुन्छ ? जब गर्भावस्थामा एन्टिबायोटिक औषधि खाइन्छ

के हुन्छ ? जब गर्भावस्थामा एन्टिबायोटिक औषधि खाइन्छ

गर्भावस्थाको नौ महिना निकै संवेदनशील हुन्छ । यस अवधिभर आमा र बच्चा दुवै स्वस्थ रहन आमाले धेरै कुरामा सावधानी अपनाउनुपर्छ । यसमा खानपानदेखि औषधिसम्मका कुरामा ध्यान दिनुपर्छ । गर्भावस्थामा...

महिनावारीमा कालो रगत बग्नु सामान्य हो ?

महिनावारीमा कालो रगत बग्नु सामान्य हो ?

महिलामा महिनावारीको बेला बग्ने रगतको रंग फरक-फरक हुन सक्छ । गाढा रातो र म्युकस मिसिएको रगत यसबेला आउने गर्छ । तर कुनै-कुनै बेला गाढा रातो अर्थात् कालो रंगको रगत...

जथाभावी गर्भपतनको औषधि खाँदा कस्तो जोखिम हुन्छ ?

जथाभावी गर्भपतनको औषधि खाँदा कस्तो जोखिम हुन्छ ?

बाँकेको कोहलपुर नगरपालिका-१ की २१ वर्षीया महिलाले जाँच गराउँदा आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि परिवारकै सल्लाहमा उनले नजिकैको फार्मेसीबाट गर्भपतन गर्ने औषधि किनेर खाइन् । तर औषधि...

अविवाहित महिलाले पनि परीक्षण गराउनुपर्छ प्याप स्मियर ?

अविवाहित महिलाले पनि परीक्षण गराउनुपर्छ प्याप स्मियर ?

पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये अग्रस्थानमै पर्छ । यसको पहिचान जति छिटो हुन सक्यो, उति नै उपचार गर्न सजिलो हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट बेलैमा जोगिन अनिवार्य प्याप...

बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको...

पुरुषले पनि थाहा पाउनुपर्छ महिलाको महिनावारी

पुरुषले पनि थाहा पाउनुपर्छ महिलाको महिनावारी

प्रसंग केही समयअघिको हो । भारत, महाराष्ट्रकी एक १२ वर्षीया किशोरीको पहिलो पटक महिनावारी सुरु भयो । स्वभाविक हो, उनको कपडामा रगत लतपतियो । जब उनका दाइले कपडामा रगत...

महिला स्वास्थ्य : पेन्टी किन चाँडै फोहोर हुन्छ ?

महिला स्वास्थ्य : पेन्टी किन चाँडै फोहोर हुन्छ ?

सुन्दा सामान्य लागे पनि आम महिलाको मनमा गुम्सिएको प्रश्न हो, किन पेन्टी चाँडै फोहोर र मक्किने हुन्छ ? महिलाको प्रजनन् स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण प्रश्न पनि हो यो । प्रायः...

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँछ ?

काठमाडौं । पाठेघरको मुखमा भएका कोषहरूको असामान्य ढंगले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । नेपालमा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । विश्व स्वास्थ्य...

९ महिना नपुगी जन्मिएका शिशुको हेरचाह कसरी गर्ने ?

९ महिना नपुगी जन्मिएका शिशुको हेरचाह कसरी गर्ने ?

नवजात शिशुको हेरचाह गर्दा निकै संवेदनशील हुनुपर्छ । बच्चा जन्माउनु जति खुसीको क्षण हो, शिशुको स्वास्थ्य सुरक्षामा उचित ध्यान पुर्‍याउनु अभिभावकका लागि चुनौतीपूर्ण कार्य हो । अझ अपरिपक्व उमेरमै...

गर्भपतनपछि के गर्ने ? डा. बिना बस्नेतको सुझाव

गर्भपतनपछि के गर्ने ? डा. बिना बस्नेतको सुझाव

कतिपय यस्तो बाध्यता हुन्छ, जहाँ गर्भपतन गर्नैपर्ने हुन्छ । जस्तो गर्भको बच्चा राम्ररी विकास नभएमा, कुनै खराबी देखिएमा, गर्भावस्थामा कुनै जटिलता आउने भएमा । त्यसबाहेक अनिच्छित गर्भ रहेमा पनि...

गर्भधारणअघि के के स्वास्थ्य जाँच गर्ने ?

गर्भधारणअघि के के स्वास्थ्य जाँच गर्ने ?

गर्भवती भएपछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिराखिन्छ । यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आँकलन गर्न सकिन्छ र सोही अनुसार आवश्यक सतर्कता अपनाउन...

टेस्टट्युबबाट बच्चा जन्माउन कति खर्च लाग्छ ?

टेस्टट्युबबाट बच्चा जन्माउन कति खर्च लाग्छ ?

‘टेस्टट्युब बेबी’ को कुरा अहिले त्यति नयाँ त होइन । यद्यपि यसबारे अझैपनि धेरैलाई प्रष्ट जानकारी छैन । खासमा टेस्टट्युब बेबी उनीहरुका लागि बरदान हो, जुन दम्पतीले प्राकृतिक रुपमा...

सुत्केरीमा रक्तस्राव भए के गर्ने ?

सुत्केरीमा रक्तस्राव भए के गर्ने ?

सुत्केरी अवस्थामा रक्तश्राव हुनु सामान्य हो । शल्यक्रिया गरेर होस् वा सामान्य प्रसूति गराएर दुवै अवस्थामा रक्तश्राव हुन सक्छ । बच्चा जन्माइसकेपछि पाठेघरबाट एक प्रकारको तरल पदार्थ बग्छ, जसलाई...

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?

पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?

पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग महिलाहरु जुधिरहेका छन् । समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्त्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोगको जोखिम हुन्छ । महिलाको उमेरअनुसार...

छोरीको पहिलो महिनावारी, सिकाउनुपर्ने चार कुरा

छोरीको पहिलो महिनावारी, सिकाउनुपर्ने चार कुरा

पहिलो महिनावारीलाई लिएर बालिकाको मनमा धेरै प्रश्न उठ्न सक्छन् । अधिकांश बालिकालाई महिनावारीको विषयमा यथेष्ट जानकारी नहुन सक्छ । अप्रत्यासित रुपमा आफू महिनावारी हुँदा एक किसिमको भय मनमा उत्पन्न...

महिनावारीमा थोरै वा धेरै रगत किन बग्छ ?

महिनावारीमा थोरै वा धेरै रगत किन बग्छ ?

महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र ५५ वर्षको उमेरपछि बन्द हुन्छ । महिनावारी भएदेखि सुक्ने बेलासम्म यो हरेक महिना...

कसरी सफा गर्ने महिनावारी कप ?

कसरी सफा गर्ने महिनावारी कप ?

महिनावारीको समयमा अहिले महिनावारी कपले धेरै महिलालाई सहज बनाइदिएको छ । यसको प्रयोग गर्ने तरिका मात्रै होइन सफाइ गर्ने प्रक्रियालाई पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । महिनावारी कपको ‘सेराइल...

गर्भ बसेपछि के के हुन्छ ?

गर्भ बसेपछि के के हुन्छ ?

गर्भ रहेपछि महिलाले विशेष किसिमको अनुभव गर्छिन् । त्यो पल खुसी, अलिकति उत्सुकता, भावी बच्चाको माया र अलिकति डर मिश्रित अनुभव हुन्छ । नौ महिनासम्मको गर्भावस्थामा सुरुको महिनालाई पहिलो...

गर्भावस्थाको नवौं महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको नवौं महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थामा शरीरको आकार बढ्दा महिलालाई धेरै कुरामा असहज हुन्छ । गर्भावस्थाको पनि पूर्ण अवधि नवौं महिनामा अझ धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस अवधिमा कुनै बेला प्रसव पीडा...

पाठेघरबाहिर किन बच्चा बस्छ ?

पाठेघरबाहिर किन बच्चा बस्छ ?

गर्भावस्थाको समयमा धेरै शारीरिक परिवर्तन हुन्छन् । जब निषेचित अण्डा पाठेघरमा जोडिन्छ, तब गर्भावस्था सुरु हुन्छ । तर कतिपय गर्भवती महिलाहरूमा भने पाठेघर बाहिर बच्चा बस्ने समस्या पनि हुन्छ...

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी हुन्छ जेडेल इम्प्लान्ट ?

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी हुन्छ जेडेल इम्प्लान्ट ?

काठमाडौं । आजको युवापुस्ता योजनाबद्ध जीवन जिउन चाहन्छ । करिअरमा अघि बढ्नुका साथै आफ्नो व्यक्तिगत जीवनका विभिन्न योजना उनीहरु बनाउँछन् । विवाह कहिले गर्ने ? सन्तान कहिले, कति जना...

सबै महिलाले गर्नैपर्छ प्याप स्मीयर परीक्षण ?

सबै महिलाले गर्नैपर्छ प्याप स्मीयर परीक्षण ?

महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम अधिक हुन्छ । यही रोगले आज थुप्रै महिला सताइएका छन् । तर यसको जोखिम स्थिति सुरुमै पहिल्याउन सकियो भने पाठेघरको मुखको क्यान्सर हुने...

गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सतर्कता अपनाउनै पर्छ । गर्भावस्थामा स्वस्थ...

कस्तो अवस्थामा गर्भनिरोधक चक्की खानै हुन्न ?

कस्तो अवस्थामा गर्भनिरोधक चक्की खानै हुन्न ?

सन्तानको योजना नबनाएका दम्पतीलाई खुलेर शारीरिक सम्बन्ध बनाउन कठिन हुन्छ । खासगरी अनिच्छित गर्भ रहने भयले उनीहरुको यौन जीवन खल्लो बनाइदिन्छ । यद्यपि अहिले त्यस्ता थुप्रै सुविधा छन्, जसले...

‘निःसन्तानपनको मूल कारण वैदेशिक रोजगारी, वीर्य भण्डारण समाधान होइन’

‘निःसन्तानपनको मूल कारण वैदेशिक रोजगारी, वीर्य भण्डारण समाधान होइन’

काठमाडौं । समाजमा अझै पनि धेरैको बुझाइ छ, निःसन्तानपनको समस्या महिलाकै कारण हुन्छ । कतिपयमा त यो देवीदेवताको श्रापले भएको भन्ने अन्धविश्वास समेत व्याप्त छ । अहिले चिकित्सा विज्ञानले...

अनिच्छित गर्भ रोक्न के कस्तो विधि अपनाउन सकिन्छ ?

अनिच्छित गर्भ रोक्न के कस्तो विधि अपनाउन सकिन्छ ?

अनिच्छित गर्भ रहेमा के गर्ने ? अहिले धेरै टाउको दुखाइरहनु पर्दैन । यसका केही विकल्प छन् । खासगरी अनिच्छित गर्भबाट बच्न आकस्मिक गर्भ निरोधक चक्की सर्वत्र उपलब्ध छ ।...

महिनावारी सुकेपछि के हुन्छ ?

महिनावारी सुकेपछि के हुन्छ ?

काठमाडौं । महिलाको शारीरिक संरचना यति जटिल हुन्छ कि त्यसले विभिन्न क्षणमा ठूलो उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । ९ देखि १३ वर्षको उमेरमा रजस्वला सुरु हुनु, युवावयमा गर्भवती हुनु, प्रसूति...

पुरुषका कारण महिलामा यौनजन्य समस्या आउन सक्छ ?

पुरुषका कारण महिलामा यौनजन्य समस्या आउन सक्छ ?

यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आउनेमा महिलाको संख्या अधिक हुन्छ । महिलाहरुमा यौनाङ्ग चिलाउने, संक्रमण हुने, सुन्निनेदेखि प्रजननका अरु समस्या देखिन्छन् । महिलाले झेल्ने यस्ता समस्याहरुमा स्वयं...

महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?

महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?

सन्तानका योजना बनाइरहेकाले होस् वा सन्तानका रहर पुगेकाले, गर्भधारण चक्रबारे जान्नुपर्ने हुन्छ । खासगरी महिनावारी भएको दिनलाई आधार बनाएर गर्भ रहने वा नरहने टुंगो गर्न सकिन्छ । कतिलाई कुन...

घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

अनिच्छित गर्भ रहेमा गर्भपतन गर्ने सुविधा छ, अहिले । आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्न सकिन्छ । यद्यपि गर्भपतनका लागि अहिले औषधि पनि उपलब्ध छ, जसका लागि अस्पताल...

अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने

अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने

काठमाडौं । गर्भावस्था एक महिलाको लागि जीवनकै सबैभन्दा महत्त्वपूर्ण समय हो । आफ्नो पेटमा हुर्किरहेको अनुभव उनका लागि अद्वितीय हुन्छ । तर गर्भावस्थामा मन जति आनन्दित हुन्छ, तनले भने...

गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?

गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?

सन्तानको रहर पूरा भइसकेपछि वा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीं अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट...

पाठेघरको मर्मस्पर्शी कुरा : जब भ्रुणको हलचल सुरु हुन्छ

पाठेघरको मर्मस्पर्शी कुरा : जब भ्रुणको हलचल सुरु हुन्छ

महिलाहरुको शरीरमा भएको एउटा अत्यान्तै महत्वपूर्ण अंग, पाठेघर । यो फगत अंग मात्र होइन सृष्टिको मूल स्रोत पनि हो । यही भित्र एउटा सुक्ष्म भ्रुण विकास हुन्छ । अनि...

दम्पतीबीच पनि जरुरी छ गोपनीयता ?

दम्पतीबीच पनि जरुरी छ गोपनीयता ?

काठमाडौं । जब दुई फरक पृष्ठभूमिमा, फरक परिवार र परिवेशमा जन्मे-हुर्केका महिला पुरुष विवाह बन्धनमा बाँधिन्छन्, उनीहरू दम्पतीमा रूपान्तरण हुन्छन् । महिला र पुरुष जब एक हुन्छन्, उनीहरू दम्पतीको...

ट्रेन्डिङ ताजा अपडेट