1. ताजा अपडेट
Comments Add Comment

आयुर्वेद

List Grid
मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी

हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रोगी हुनसक्छन् । मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा कि,सुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् । मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो । बद्लिदो जीवनशैली, तनाव र गलत […]

एन्टिबायोटिक्सको दुष्प्रभावबाट कसरी जोगिने ? यी उपाय अपनाउनुस

सकेसम्म एन्टिबायोटिक औषधी सेवन नगर्नु राम्रो हो । यसले हाम्रो भित्री अंगहरुमा नराम्ररी असर पुर्‍याउँछ । यद्यपी कहिले कहिं एन्टिबायोटिक खानै पर्ने हुनसक्छ । कतिले त अज्ञानताबस् पनि एन्टिबायोटिक खाइदिन्छन् । एन्टिबायोटिकको साइड इफेक्ट धेरै छ । सामान्यत पेट फूल्नु, पेट गडबडी हुनु, उल्टी हुनु, पिशाबमा इन्फेक्सन, एलर्जिक रियाक्सन यसको सेवनबाट हुने दुष्प्रभाव हुन् । […]

कपाल फुलेको छ ? यसरी बनाउन सकिन्छ कालो

सेतो कपाल अर्थात कपाल फुल्नु , धेरैको निम्ति टाउको दुखाईको बिषय हो । एउटा निश्चित उमेरपछि कपाल फूल्नु स्वभाविक हो । यद्यपी अहिले कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ । कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधी अपनाइन्छ । धेरैले मेहेन्दी लगाउँछन् । यसले किशोरहरुको व्यक्तित्व विकासमा असर पर्छ नै, आत्माविश्वास पनि […]

बिहान खाली पेट लसुन खानुको चमत्कारिक लाभ

लसुन, जो हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग मात्र जोडिएको छैन । खाली पेट लसुन खानुको अरु थुप्रै फाइदा छन् । यदि हरेक दिन एक केस्रा लसुन मात्र सेवन गरियो भने, त्यो अमृतसमान हुन्छ । त्यसको लागि एउटै सर्त हो, बिहान खाली […]

न औषधी, न अप्रेशन, यसरी गर्न सकिन्छ रोगको निदान

प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैभित्र छ । अकुप्रेसर पद्धती त्यही अनुरुप विकास भएको हो, जसले शरीरको विशेष विन्दुहरुमा दबाव पैदा गरेर रोग निर्मुल पार्छ । यसको कुनै साइड इफेक्ट छैन । स्वस्थ्य अवस्थामा पनि अकुप्रेसर विधी अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार […]

कानको दुखाई एवं संक्रमणः किन हुन्छ, के छ उपचार ?

कतिपयले भोगेका होलान् यात्राको क्रममा कान दुख्छ । हवाई यात्रामा त यो संभावना अधिक हुन्छ । त्यसैले यात्राअघि नै कानमा कपास राख्न दिइन्छ । यी क्षणिक समस्या हुन् । कतिपय समस्या दिर्घकालिन हुन्छ, खासगरी कानको संक्रमण । कानको संक्रमण बच्चामा बढी हुन्छ । यो निकै कष्टकर पनि हुन्छ । कहिले कहिं त कानकै पीडाको कारण […]

ध्यानः किन, कसले र कसरी बस्ने ? यसरी तन र मनको शुद्धिकरण हुन्छ

ध्यान एवं मेडिटेशन गर्ने भन्नसाथ अहिलेका पुस्ताले आडम्बरसँग जोडेर हेर्ने गर्छन् । उनीहरुको बुझाईमा यो ‘धार्मिक क्रिया’ हो, जसको कुनै वैज्ञानिक तर्क छैन । यो बुझाई एकदमै गलत हो । ध्यान एवं मेडिटेशन शरीर विज्ञानसँग जोडिएको विषय हो । यो विज्ञानसम्मत छ । खासमा मन र शरीर शुद्धिकरण गर्ने सर्बोत्तम माध्याम हो यो । ध्यान […]

मालिसको यो सरल विधी, जसले तपाईको शरीरलाई रोगमुक्त गराउँछ

मौसम परिवर्तन, वातवारणिय प्रदूषण, गलत आहार विहार, प्रतिरक्षा प्रणालीको क्षय, असन्तुलित  भोजन, मानसिक तनाव, व्यायम र विश्रामलाई प्रश्रय नदिने जीवनशैली, कामको आपाधापी आदिले शरीरमा दोष प्रकोपलाई वढाउँछ । यो भनेको शरीरमा कमजोर, जिर्ण र रोगी हुनु हो । यस्तो अवस्थामा शरीरलाई दोषमुक्त बनाएर पुन स्वस्थ्य राख्नका लागि अभ्यङ्ग मालिस एकदमै प्रभावकारी हुन्छ । यसमा औषधिय […]

मुटुको रोग छ ? त्यसो भए यसरी पिउनुहोस् पीपलको पातको रस

आर्युवेदमा पीपलको विशिष्ठ महत्व छ । पर्यवरणलाई शुद्ध राख्ने पीपल औषधिय गुणले भरिपूर्ण छ । त्यसैले पीपलको रुख पूज्य भएको हो । पीपलको पात, जो हृदय सम्बन्धी रोग भएकाहरुका निम्ती एकदमै लाभदायक हुन्छ । हृदय रोग एवं हृदयघातको समस्यामा पीपलको पातको रस उपयोगी हुन्छ । रक्त प्रवाहलाई सुचारु गराउन पीपलको पातको रसले रक्त प्रवाहलाई सुचारु […]

न औषधी, न अप्रेशन, यसरी पनि हुन्छ रोगको निदान

जब टाउको दुख्छ, ज्वरो आउँछ, चोटपटक लाग्छ, बेचैन हुन्छ, चक्कर लाग्छ, झाडापखलाले समात्छ, हामी हत्तपत्त एलोपेथिक औषधी चपाइहाल्छौ । यसले तत्कालै काम पनि गर्छ । हामी आरम महसुष गर्छौ । तर, यस्ता औषधीले शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ । अहिले उपचारका अनेक विधी छन् । एलोपेथिकको विकल्पमा आर्युवेदिक उपचार पद्धती अपनाउने गरिन्छ । प्राकृतिक विधीबाट […]

मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्न यसरी पिउनुहोस् धनियाको रस

सजिलै उमार्न सकिने र सहजै भान्सामा उपलब्ध हुन्छ, धनिया । अचारमा होस् वा तरकारीमा धनियाको मिश्रणले स्वाद दोब्बर बढाउँछ । भनिहालौ, धनियामा औषधिय गुण पनि हुन्छ । यसमा क्याल्सियम, आयरन, पोटाशियम, फास्फोरस, कैरोटिन, भिटामिन ‘सी’ लगायतका पौष्टिक तत्व पाइन्छ, जुन हाम्रो शरीरका लागि अत्यावश्यक हुन्छ । धनियालाई तरकारी र अचारमा मात्र होइन, जुसको रुपमा पनि […]

यस्तो अवस्थामा गर्दै नगर्नुहोस् लसुनको सेवन

लसुनलाई हामी स्वादको लागि प्रयोग गर्छौ, तरकारीमा । लसुनले स्वाद मात्र बढाउँदैन, यसको आफ्नै छुटै गुण छ, जसले औषधिको समेत काम गर्छ । मसलाको रुपमा प्रयोग गरिने लसुनको औषधिय गुण अनेक छन् । बिहान खाली पेटमा मन तातो पानीसँग लसुन सेवन गर्दा उच्च रक्तचाप जस्ता दीर्घरोग नियन्त्रण हुने बताइन्छ । लसुनमा एन्टि ब्याक्टेरियल, एन्टी भाइरल […]

पीपलको चमत्कारिक लाभः मधुमेहदेखि मृगौलासम्मको उपचार

धर्तीमा पाइने वनस्पतीमध्ये पीपलले अक्सिजनलाई शुद्ध गर्ने सबैभन्दा अह्म बृक्ष हो । यो एक यस्तो बृक्ष हो, जसले २४ घण्टा अक्सिजन दिन्छ । जबकी, अन्य बनस्पतीले राती कार्बन डाईअक्साइड वा नाइट्रेट छाड्छ । यो यस्तो बृक्ष हो, जसले सूर्यको ताप त रोक्छ तर प्रकाशलाई रोक्दैन । पीपलको पात, हाँगा, जरा सबैमा औषधिय गुण हुन्छ । […]

आज तुलसी रोप्ने दिनः कुन रोगमा कसरी प्रयोग गर्ने ?

कतिपय बनस्पती यस्ता छन्, जो मानव जीवनको निम्ती अत्यान्तै महत्वपूर्ण मानिन्छ । जस्तो कि, तुलसी । परम्परादेखि नै तुलसीलाई सुरक्षित र संरक्षित ढंगले रोप्न, हुर्काउन सिकाइएको छ । जस्तोसुकै रोगमा पनि बिना साइट इफेक्ट प्रभावकारी काम गर्ने औषधिय गुणको तुलसी कुन बेला रोप्ने, कसरी हुर्काउने भन्ने विधीको समेत सदियौंदेखि विकास भएको छ । आर्युवेदमा बहुउपयोगी […]

यी अवस्थामा हुनसक्छ घिउकुमारी पनि हानिकारक

घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । अक्सर हामीले सुन्दै आएका छौ, घिउकुमारीको फाइदा । तर, यसको बेफाइदा पनि छन् । १. औषधीको कम असर यदि कुनै औषधी सेवन […]

घरमै यसरी बनाउनुहोस् केमिकल फ्रि टुथपेस्ट

बिहान-बेलुका दाँत सफा गर्नका लागि अधिकांश व्यक्ति टुथपेस्टको प्रयोग गर्छन् । तर, हामीले सोचेका छैनौ कि बजारमा पाइने टुथपेस्टमा कति रसायन हुन्छ, जसले हाम्रो दाँतलाई भित्रैदेखि कमजोर तुल्याउँछ । यसै कारण क्यान्सर जस्तो भयावह रोग लाग्ने खतरासमेत रहन्छ । अतः यस्तो समस्याबाट छुटकारा पाउनका लागि काइदाको उपाय छ, होममेड टुथपेस्ट बनाउने । आवश्यक सामग्री –    […]

यी घरेलु वीधीले गायब हुन्छ मृगौलाको पथरी

मृगौलामा पथरी हुने संभावना धेरैलाई हुन्छ । यस अंगमा स-सना कण बनेर एकअर्कामा जोडिएपछि पथरीको रुप लिन्छ । पथरी मृगौलामा एक वा त्यो भन्दा बढी हुनसक्छ । सामन्यतः यो एकदमै सानो आकारको हुन्छ, जो पिसाबमार्गबाट स्वतः वाहिर निस्कन्छ । तर, यसको अकार ठूलो भयो भने मुत्रमार्गमा रोकावट आउँछ । यसले गर्दा जलन, दुखाई वा रक्तश्राव […]

रोगप्रतिरोधात्मक क्षमता बढाउन लसुन र महको सेवन यसरी गरौं

लसुन र मह दुबै प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यदि दुबैलाई मिश्रण गरेर सेवन गर्ने हो भने, कतिपय रोगको समेत निदान गर्न सहयोग गर्छ । लसुन मसलेदार खानालाई स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । त्यसो त यसको औषधिय महत्व पनि उत्तिकै हुन्छ । त्यस्तै मह जति स्वादिलो हुन्छ, उत्तिनै लाभदायक पनि । यसले सौन्दर्य बढाउनमा खास […]

स्वास्थ्यका लागि कति गुणकारी गुराँसको फूल

यतिबेला गुराँस फूल्ने मौसम सुरु भइसकेको छ । पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएको होलान् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् । त्यसो त लाली गुराँस नेपालको राष्ट्रिय फूल पनि हो । त्यसैले यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । गुराँस हेर्नमा जति […]

सावधान, यसरी नगरौं शिलाजितको सेवन !

शिलाजितका अनेकन गुण छन् । यौनशक्ति बढाउन, नपुंसकता हटाउन, पाचनयन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, मासिक श्राव नियमित गराउन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक बिकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ ? प्राचीन वैदिक ग्रन्थहरुमा समेत यसको उल्लेख छ । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर, जथाभावी […]

५ डाइजेशन समस्याः १५ घरेलु उपचार

अस्वस्थ्यकर खानपानले हाम्रो पाचन यन्त्र कमजोर हुनपुग्छ । पाचनयन्त्र कमजोर भएपछि नै हो, शरीरमा अनेकौ समस्या पैदा हुने । यद्यपी कब्जियत, अपच, झाडापखला जस्ता पाचनसम्बन्धी समस्याको घरेलु बिधीबाट पनि उपचार खोज्न सकिन्छ ।  एसिडिटी –   एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ । –   केहि तुलसीको पत्ता राम्ररी […]