फिजियोथेरापी सम्मेलन : ज्ञान, पहिचान र नेतृत्व निर्माणको आधार
नेपालमा आधुनिक फिजियोथेरापी पेशा विस्तार र सुदृढीकरणको यात्रामा छ । आजको स्वास्थ्य प्रणालीमा पुनर्स्थापना सेवाको भूमिका अपरिहार्य बन्दै गएको छ । त्यससँगै गुणस्तरीय सेवा, अद्यावधिक ज्ञान, प्रमाणमा आधारित अभ्यास...